Newslaya Home

स्वास्थ्य

  • कोशी अस्पतालमा रेबिज इन्जेक्शनको अभाव हट्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विराटनगर । विगत एक महिनादेखि विराटनगरको कोशी अञ्चल अस्पतालमा अभाव भइरहेको रेबिजको इन्जेक्सनको अब भने बिरामीले प्रशस्त रुपमा लगाउन पाउछन् । अस्पतालले सूचना प्रकाशित गरेर उक्त अभाव हटेको जनाएको छ ।
    कोशी अञ्चल अस्पतालमा मासिक ७ सय ५० भाइल कुकुरले टोकेको इन्जेक्सन उपलब्ध हुने....

  • यस्ता फल एकै साथ सेवन नगरौं

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    फल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, फलफूमा अर्को विजातिय खानेकुरा मिसाइयो त्यो विषाक्त हुन जान्छ ।
    कुन फलसँग के खानेकुरा मिसाउनु हुँदैन यसबारे जान्नैपर्छ । खासगरी बालबालिकाको सवालमा यस्तो कुरामा जान्नु एकदमै जरुरी हुन्छ ।
    सुन्तला र गाजर
    सुन्तला र गाजर....

  • यस कारण दाँत खप्टिएर आउँछन्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा हो । तर गुलियो खानेकुरा खाँदा दाँतमा टासिन्छन् । मुखमा भएको ब्याक्टेरियाले त्यहाँ एसिड अर्थात् अम्ल उत्पादन गर्छ र दाँतलाई खियाउने गर्छ ।
    यसले गर्दा खाएको खाना दाँतमा अड्किन्छ, क्याबिटी उत्पादन हुन्छ र दाँतमा किरा लाग्छ । नियमित....

  • स्क्रब टाइफस परिक्षण गर्ने किट अभाव

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनमा स्क्रब टाइफस रोग पत्ता लगाउन प्रयोग गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । कार्यालयका प्रमुख विजय झाका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिसकिएको छ ।
    चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग....

  • यसरी बढाउनुहोस् पाचन क्षमता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हामीले खाएको खानेकुरा राम्ररी पच्यो भने शरीरमा पोषणको अभाव हुँदैन । शरीर स्वस्थ्य र तन्दुरुत हुनुका साथै रगत पनि सफा हुन्छ । यसले प्रत्यक्ष रुपमा हाम्रो छालाको सौन्दर्यमा पनि प्रभाव पार्छ ।
    तर, हामीले जे जति खान्छौ, सबैकुरा पचाउन गाह्रो हुन्छ । कतिको पचाउने....

  • शरीरमा पानी कम भयो भने के हुन्छ ? थाहा पाउनहोस्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, हामीलाई थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।
    जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी....

  • सुन्दर हरैचामा देखियो अनौठो रोग,२ जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । मोरङको सुन्दर हरैचा नगरपालिकामा नयाँ रोगको प्रकोप फैलिएको छ । सुन्दर हरैचा नगरपालिका–५ स्थित फोक्लान टापुमा यो रोगको प्रकोप फैलिएको हो ।
    गत असार ४ गतेदेखि त्यहाँका स्थानियहरुमा यो रोकको संकमण देखा परेको थियो । ज्वारो आउने, टाउको दुख्ने र रिँगाटा चल्ने....

  • स्वास्थ्य चौकी नबन्दा स्वास्थ्य सेवामा समस्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    संखुवासभा । जिल्लाको मकालु गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा भवन अभावका कारण दैनिक रुपमा प्रदान गरिने स्वास्थ्य सेवामा समस्या भएको छ । निर्माणको जिम्मा पाएको खानी धुलीखेल हिमालय जे.वि.ले भवन निर्माणमा ढिलाई गरेपछि थप स्वास्थ्य सेवामा समस्या....

  • यसता छन् चोकरयुक्त आटा सेवन गर्नुको फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मैदा भन्दा चोक्रयुक्त आटा स्वास्थ्यको लागि लाभदायक मानिन्छ । मैदालाई अस्वस्थ्यकर मानिन्छ । त्यसैले रोटी वा पराठा बनाउनको लागि आटा सर्वोत्तम हुन्छ । यो बजारमा सहजै पाइन्छ । यस्ता छन् चोकरयुक्त आटाको फाइदा ः
    १. शोधकर्ताका अनुसार चोकरले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ, जो शरीरको....

  • बच्चालाई कसरी सिकाउने खाना खान ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बच्चालाई हामी पढ्न सिकाउँछौ । लेख्न सिकाउँछौ । ठूलो मान्छे बन्नुपर्छ भन्छौ । तर, उनीहरुलाई कसरी व्यवहारिक रुपमा सक्षम र सभ्य बनाउने भन्ने कुरामा उति ख्याल गर्दैनौ । बच्चाले विद्यालयबाट मात्र सबै कुरा सिक्दैनन् । धेरैजसो व्यवहारिक कुरा त घरमै सिकाउनुपर्छ । जस्तो कि, कसरी....