Newslaya Home

स्वास्थ्य

  • यसरी बनाउनुहोस् घरमै चम्किलो अनुहार

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    अनुहार चम्काउन मानिसहरु हजारौं खर्च गर्छन् । ब्युटी पार्लर धाउँछन् । बजारमा पाइने यस्ता सामाग्रीले विभिन्न रोग निम्त्याउँछ । तर घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।
    १.....

  • भाइरलका कारण पूर्वका अस्पतालमा बिरामीको चाप बढ्दै

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इलाम । यतीबेला पूर्वका विभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका कारण चाप बढ्दै गएको छ । तराइका साथै पूर्वी पहाडि जिल्लामा समेत भाइरलको प्रकोप बढ्न थालेसँगै अस्पताल आउने बिरामीको संख्यामा बृद्धि भएको हो ।

    पूर्वको सिराह, सुनसरी, मोरङ, इलाम, धनकुटा, सप्तरीलगायतका जिल्लाका विभिन्न ठाउँमा यसको प्रकोप बढेको....

  • अस्पताल परिसरकै फार्मेसीले म्याद गुज्रेको औषधी खुवाउँदा बिरामी गम्भीर

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो। आइतबार बेलुकी नौ....

  • पनिर खानुका फाइदाहरु

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    पनिर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । स्वादका लागि पनि पनीरलाई उत्कृष्ट मान्ने गरिन्छ । त्यो भन्दा पनि बढी पनिरले तपाईलाई अनमोल फाइदाहरु दिने काम गर्छ । पनिरको फाइदाहरु यस प्रकार छन् :
    १. दाँत र हड्डी
    पनीरको सबैभन्दा लाभ यो छ कि....

  • के तपाईलाई गाडीमा उल्टी हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    केही मानिसलाई कार वा बसमा लामो यात्रा गर्नाले उल्टी आउने र वाकवाकी लाग्ने गर्दछ । कतिपय मानिसलाई घुम्ने धेरै सौख हुन्छ तर गाडीमा उल्टी हुने डरकै कारण यात्रा गर्ने सोचलाई त्यागिदिन्छन् ।
    तपाईलाई पनि यस्तै समस्या छ भने आज हामी तपाईलाई केही घरेलु टिप्सहरु....

  • ​नया प्रजातीको स्वाइन फ्लू, नेपालमा समेत जोखिम

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा नयाँ प्रजाति देखा परेको छ । नया प्रकारको प्रजातीले जोखिम बढेको डाक्टरले बताएका छन् । भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

  • अम्बाको पात र फल दुबै उपयोगी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    अम्बा पौष्टिक रुपमा भरिपूर्ण फल हो । अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ । यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो । यसमा केही मात्रामा फलाम पनि पाइन्छ । अम्बा ‘भिटामिन सी’को स्रोत हो।
    अम्बाको औषधीय गुण
    १. अम्बाको नियमित सेवनले उच्च....

  • स्तनपानबाट बच्चा र आमालाई हुन्छन् यस्ता फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    स्तनपानबाट आमा र बच्चा दुबैलाई उत्तिकै फाइदा हुने गर्छ । तर, आजभोलि महिलाहरु आफ्नो सुन्दरता बिग्रिने डरले बच्चालाई स्तनपान गराउँदैनन् । अपर्याप्त स्तनपानले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुग्नुका साथै आमाको स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ । त्यसैले सुत्केरी आमाहरुले कम्तिमा ६ महिना र....

  • नाइटोमा तेल लगाउँनुको फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नाइटो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसलाई पनि शरीरका अन्य अंगजस्तै हेरचाह गर्नुपर्दछ । तर, अक्सर यसलाई हामीहरुले बेवास्त गरिरहेका हुन्छौं ।
    आश्चर्य लाग्ने कुरा यो हो की नाइटोको हेरचाह गर्नाले हाम्रो सुन्दरतामा वृद्धि हुन सक्छ । यसका लागि मात्र एक थोपा तेल....

  • हरियो खुर्सानी खानुका फाईदाहरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हरियो खुर्सानीमा ‘भिटामिन ए’, ‘बी ६’, ‘फलाम’, ‘कपर’, ‘पोटाशियम’, ‘प्रोटिन’ तथा ‘कार्बोहाइड्रेट’जस्ता कयौँ पोषक तत्वहरु पाइन्छ । खानेकुराको स्वाद बढाउनको लागी खुर्सानी प्रयोग गरीन्छ । तर हाल भएका केहि अध्ययनहरुले हरीयो खुर्सानी खानाले कयौं प्रकारका स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त हुने पत्ता लगाएको छ । यसका....