चिया पिउने कि कफी ?
एजेन्सी । आजभोलि सहरमा चिया र कफी दुवैको फेसन बढ्दो छ । कफी पसलहरु मात्र होइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दो छ ।
र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नो रोजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई....
एजेन्सी । आजभोलि सहरमा चिया र कफी दुवैको फेसन बढ्दो छ । कफी पसलहरु मात्र होइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दो छ ।
र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नो रोजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई....
काठमाण्डौ । सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डौ आइपुगेको छ ।
खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आइतबार (आज) दिउँसो काठमाण्डौ ल्याइएको हो ।
उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी....
काठमाडौँ । कोरोना महामारी (कोभिड–१९)ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।
छालारोग विशेषज्ञ डा.मेलिना अमात्यले भनिन्, ‘कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर....
मधुमेह भएका मानिसलाई सामान्य जीवन जिउनका लागि के खाने के नखाने भन्ने विषयमा धेरैथरी परिवर्तन ल्याउनुपर्ने हुन्छ ।
रगतमा चिनीको स्तर कम गर्ने खानेकुरा मात्र खानुपर्ने हुन्छ । आँपको पातले चिनीको मात्रा घटाएर मधुमेहलाई नियन्त्रण गर्न सहायता गर्छ ।
आँपको पातमा पेक्टिन, भिटामिन....
काठमाडौँ । सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो ।
बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति....
काठमाण्डौ । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको....
काठमाडौं । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले औंल्याएका छन्।
परिवार कल्याण महाशाखाका डा. रोशन पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।
यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन....
हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ ।
दिनभरी चलायमान भएको शरीर रातमा आराम....
सामान्यताः धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०र१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया पिउनु स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ ।
अत्यधिक चिया पिउने मात्र होइन कतिपयले चियासँगै चुरोट पिउने आदत....
के तपाईँ मध्यरात सम्म निद्रा मारेर बस्नु हुन्छ ? पछिल्लो समयमा वयस्क र युवायुवती मात्र होइन बालबालिका पनि विभिन्न बहानामा कम सुत्ने गरेका छन् । कोही फिल्म हेर्ने बानिले त कोहि मोवाइल गेम खेल्ने बानिले । यदि तपाईँ दैनिक आठ घण्टाभन्दा कम सुत्नुहुन्छ भने सावधान....