Newslaya Home

समाज

  • सप्तरीमा बम बिष्फोट

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सप्तरी । गए राति करिब १२ बजे सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यलयमा कुकर बम बिष्फोट भएको छ । सो बिष्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयकका एसपी अनुराग द्विवेदीले कार्यालयको भुइँतल्लामा गरिएको बिष्फोटका कारण बाहिर राखिएको....

  • माओवादी केन्द्रले छान्यो सुन्दरहरैंचाको मेयर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । नेकपा माओवादी केन्द्रले मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयरको उम्मेदवार चयन गरेको छ । आगामी जेठ–३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सुन्दरहरैंचा नगरपालिकामा रहेका दलहरुमध्येबाट नेकपा माओवादी केन्द्रले सुरुमा उम्मेदवारको टुंगो लगाएको हो ।
    नेकपा माओवादी केन्द्रको जिल्ला कमिटीले महाधिवेशन आयोजक कमिटी....

  • नक्कली नागरिकता बनाउने एयरपोर्टबाट पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । नक्कली नागरिकता बनाएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक व्यक्ति फक्राउ परेका छन । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ नगदेश डेरा गरी बस्ने गुल्मीका ३६ बर्षिय अशोक अधिकारी रहेका छन् ।
    अपराध शाखा ललितपुरबाट खटिएको प्रहरीको टोलीले बिहीबार किर्ते कागजात सहित पक्राउ गरेको हो ।

  • विद्युत् चोर्ने पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लहान । अङकुसे लगाई विद्युत् चुहावट गर्ने ९ जनालाई पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले बिहीबार कार्वाही गरेको छ ।
    विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेकाहरुबाट रु ६४ हजार जरिवाना असुल गरेको जनएको छ । टोलीले....

  • मधेस आन्दोलनका योद्धा बिदिलालको निधन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इनरुवा । मधेस सेनानी तथा मधेस आन्दोलनका योद्धा बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ ।
    सुनसरी सदरमुकाम इनरुवा–२ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो । मधेस आन्दोलनका क्रममा आफू र उनका छोराले महत्वपूर्ण योगदान गरेका थिए । २०६२/६३ सालको तत्कालीन मधेस....

  • भरतपुरमा गोली प्रहार गरी लुटपाट

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । करिब राति बाह्र बजेको समयमा भरतपुरको एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । तीनजना अपरिचित व्यक्तिले भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा घर भएको सो परिवारलाई गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेका थिए ।

    ....

  • जिल्ला बाल भेला आजबाट सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । इटहरीमा आजबाट नवौं बाल भेला आजबाट सुरु हुने भएको छ । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा शुक्रबार र शनिबार हुने भेलामा करिब १ सय जना बालबालिकाहरु सहभागी  हुने जनाइएको छ ।

    बाल भेलामा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाबाट प्रतिनिधिमुलक रुपमा बालबालिकाहरुको सहभागीता रहने विहीवार....

  • नेपाल प्रहरी र म्यादीद्धारा रामधुनी सरसफाई

    न्यूजलय बिहीबार १९, साउन २०७४

    रामधुनी । पवित्र धार्मीक एवम् पर्यटकीय स्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिर परिसरमा नेपाल प्रहरी र म्यादी प्रहरीले सरसफाई गरेका छन् । रामधुनी बाबाबनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीको अग्रसरतामा लालपुरका प्रहरी चौकीका म्यादी प्रहरी र नेपाल प्रहरीले बिहीबार परिसरमा सरसफाइ गरेका हुन् ।
    पछिल्लो....

  • समृद्ध इटहरी बनाउन नेतृत्वको यस्तो सुझाव

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगर समितीले बिहिबार ‘हाम्रो सपनाको इटहरी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आसन्न स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै काँग्रसले घोषणापत्र निकाल्नु पूर्व यस क्षेत्रमा रहेका कवि, शिक्षासेवी, विभिन्न सामाजीक, शैक्षिक, आर्थिक, व्यापारिक तथा कानुनी क्षेत्रहरुका विज्ञहरुसँग अन्तरक्रिया गरेको हो ।

  • फरवार्डले मनायो वार्षिक उत्सव

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । फरवार्ड कम्यूनिटी माइक्रो फाइनान्सको चौथो वार्षिक उत्सव बुधवार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    २ लाख ९ हजार भन्दा बढी सदस्य रहेको यस संस्थामा २ अर्ब ४४ करोड....