Newslaya Home

समाज

  • गैँडा मारिँदा शोक ¥याली

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा शोक ¥याली प्रदर्शन गरिएको छ ।
    चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक ¥याली निकालेका हुन् । गत चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा....

  • मोवाईल चार्ज गर्ने क्रममा करेन्ट एकजनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    उदयपुर । उदयपुरमा आइतबार बिहान मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षीय चित्रबहादुर बिक रहेका छन् । जिल्लाको त्रियुगा नगरपालिका २ जोगिदहमा दिदिको घरमा करेन्ट लागि घाईते भएका उनको उपचारका लागि....

  • रामधुनी झुम्कामा आगालगी, ५ लाखको क्षती

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारमा शनिबार राती लागलागी भएको छ । बिनोद अग्रवालको कपडा पसलमा राती ८ बजेतिर आगलागी भएको हो । बिधुतको तार सर्ट भई अचानक लागेको आगोले अन्दाजी ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
    ....

  • स्थानीय तहको चुनावमा पत्रकारको उम्मेद्वारी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरङ । स्थानीय तहको निर्वाचनमा यती बेला को उम्मेदवार बन्ने भन्ने विषयको चर्चा देशैभरी भइरहेको छ । कतै उम्मेद्वारहरु तोकिसकिएको छ भने कतै बाँकी नै छ । यस्तै मेयर, उपमेयर, वडा अध्यक्षको घोषणा भइरहेको बेला कतै सिफारिस गर्ने क्रम जारी छ । राजनीतिक नेताका साथ....

  • ‘बैंकले लुट्यो’

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । सुनसरीको धरानका एक व्यापारीले आफू ठगिएको गुनासो गरेकाछन् । सेन्चुरी कमर्सियल बैंकले आफूलाई ठगेको धरानका सञ्जयकुमार राईले गुनासो गरेकाहुन् ।
    सुन धितोमा राखेर ऋण लिएका राईले विभिन्न समयमा बैंकले आफूलाई सुन फिर्ताको कागजमा सही गराइएको आरोप लगाएका छन् ।
    राईले ६९....

  • श्रीमतीको मुटुको भल्ब फेर्न श्रीमान पुगे साउदी अरब

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । खोटाङ नुनथलाकी शोभा राई मुटुको रोगले थलिएको लामो समय भइसकेको छ । उनको उपचार गर्ने खर्च अभाव भएपछि श्रीमान विदेश जान बाध्य भएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी राईकोे मुटुको एउटा भल्व काम नलाग्ने भएको छ । चिकित्सकका अनुसार तत्कालै अप्रेशन....

  • टेग्रा खोलाको सरसफाइ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । किप इटहरी क्लिनको अगुवाइमा विभिन्न समुहहरुले शनिबार इटहरीस्थित टेंग्रा खोलाको सरसफाइ गरेका छन् ।
    ट्वीटेरीयन सोसाइटी, जीवन विज्ञानलगायतका विभिन्न समुहहरुले मिलेर खोला सरसफाई गरेका हुन् । इटहरीमा लामो समयदेखि किप इटहरी क्लिन लगायतका समुहहरु सरसफाइको क्षेत्रमा क्रियाशिल छन् ।

    टेंग्रा खोला इटहरीको....

  • नयाँ वृन्दावनमा बालियो सवा करोड बत्ती

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । मोरङ्गको सुन्दर हरैचा नगरपालिका स्थित बुढिखोला किनारमा रहेको नयाँ वृन्दावन गौशालामा सवा करोड दीप प्रज्वलन गरिएको छ ।
    नयाँ वर्ष २०७४ को अवसरमा धार्मिक कार्यक्रमसँगै नेपालीहरुको भविष्य शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले जानकारी दिए ।

  • सप्तरीका पत्रकारहरुको आन्दोलनमा प्रेस मञ्चको ऐक्यबद्धता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुनसरी । सप्तरीका पत्रकारहरुले गरिरहेको आन्दोलमा प्रेस मञ्च नेपालले एेक्यबद्धता जनाएको छ ।
    मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलले विज्ञप्ती जारी गरी एेक्यबद्धता जनाएका हुन् । पटेलले सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौमा चैत्र ३० गतेदेखि धर्नामा बसेका पत्रकारहरुलाई वेवास्ता गरेको भन्दै प्रेस....

  • मधेसका विभिन्न जिल्लाहरुमा जुडशितल पर्व धुमधाम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सप्तरी । नयाँ बर्षको आज दोश्रो दिन तराई र मधेसका विभिन्न जिल्लाहरुमा जुडशितल पर्व मनाइदैछ ।
    जुड शितलमा बिहानै आफ्ना आफन्त आफू भन्दा ठूलो तथा जेष्ठ नागरिकबाट एकाबिहानै पानी छ्यापेर जुराउँदा बैशाखको सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने....