Newslaya Home

समाज

  • इलाममा अझै असुरक्षित गर्भपतन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इलाम । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा भने अझै असुरक्षित तरिकाले गर्भपतन गरिरहेका छन् । यसरी असुरक्षित तरिकाले गर्भपतन गराएका धेरै महिला थप उपचारका लागि अस्पताल जाने गरेका छन् । इलाम अस्पतालको तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना....

  • समीट बैंकले गर्यो कर्जा मिनाहा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पाँचथर  । पछिल्लो समय ग्रामिण क्षेत्र सम्म गएर बचत संकलन तथा ऋण प्रवाह गर्ने लघुवित्त बैंकहरु बढ्दै गइरहेका छन्। हिमाल देखी तराइका विभिन्न गाउगाउमा समुह निर्माण गरी विशेषत महिला सशक्तिकरणको क्षेत्रमा पनि यस्ता लघुबित्त बैंकहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
    यसरी गाउमा....

  • विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इनरुवा । सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्रियाशील सुनसरी सृजनशील परिवार नेपालले कोशी पारीको गाउ श्रींलका टापुमा शैक्षिक सामग्री आइतबार वितरण गरेको छ ।
    रोजगारीका लागि विदेशीएका युवाहरुद्वारा गठित सो संस्थाले आर्थिक संकलन गरेर सामाजिक कार्यमा खर्चदै आएको छ । बराह नगरपालिकाअन्तर्गत पर्ने श्रींलका टापुमा अवस्थित....

  • भारतिय अदालत धाँउदा नेपालीलाई समस्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विराटनगर । भारतको हरियाणाको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका २४ तीर्थयात्री नेपालीलाई भारतीय प्रहरीले निर्घात कुटपिट गरी शारीरिक र मानसिक यातना दिएको छ । सन् २०१४ नोभेम्बर १४ तारिकमा भारतको हरियाण प्रान्त हिसर बरवालामा भएको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका तीर्थयात्रीलाई भारतीय प्रहरीले पक्राउ गरी....

  • दुर्घटनामा शिक्षकको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पथरी । मोरङको पथरीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ ।
    लेटाङ नगरपालिकास्थित श्रीमावि जाँते ९ का होमबहादुर बुर्जा मगरको मृत्यु भएको हो ।
    पथरी शनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी सिविर अगाडि को २ च १६६ नम्बरको टाटा गाडीले ठक्कर....

  • निष्पक्ष छानबिन माग गर्दै दिप प्रज्वलन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । कुन्दन थापा मगरको स्मृतिमा आइतबार विभिन्न सामाजिक संघसंस्थाका युवा र अधिकारकर्मीहरुले इटहरीमा दिप प्रज्वलन गरेका छन् ।
    रानीवारीमा रहेको प्रहरी स्कुल हाताभित्र कक्षा ८ मा अध्ययनरत मगर गत १६ गते मृत भेटिएका थिए । प्रहरीले उनले आत्महत्या गरेको बताउँदै आए तापनि युवा....

  • खनार बजारका होटलमा अनुगमनमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । मनोरञ्जनको क्षेत्रमा काम गरिरहेको उप्का प्लान नेपाल नामक संस्थाले इटहरीको खनार बजारको अनुगमन गरेको छ ।
    त्यहाँका होटल, रेष्टुरेन्टको अनुगमन गरी बाल श्रमिक तथा महिला हिंसाबारे अनुगमन गरेको हो । इटहरी उपमहानगरपालिकासँगको सहकार्यमा गरिएको अनुगमनमा अभियानकर्मीहरुले होटल तथा रेष्टुरेण्टहरुमा बाल मजदुर प्रयोग....

  • बालगृहबाट दुई बालक बेपत्ता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बिराटनगर । संखुवासभाको खाँदबारीका दुई बालक एक महिनादेखि हराइरहेको बाल हेल्प लाइन मोरङले जनाएको छ । करिब ८ वर्ष  उमेरका विक्रम तामाङ र पुजन खड्का गत महिनाको फाल्गुण २६ गते शनिबारका दिन संखुवासभा बालगृहबाट हराएको संस्थाले विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।
    फेला पार्ने....

  • नेकपा एमाले धनकुटाद्वारा वृद्ध वृद्धालाई सम्मान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनकुटा । नेकपा एमाले वडा कमिटी धनकुटा २ ले भिरगाउलेका वृद्ध वृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिती गठन गरेको छ ।

    वडा कमिटीले शनिवार एक कार्यक्रमको वीच वृद्धवृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिति गठन समेत गरेको हो । बैशाख ३१ गते हुन लागेको....

  • प्रलोभनमा पारी एक बालिका माथि समुहिक बलात्कार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनुषा । धनुषा जिल्लामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुलेको छ ।
    जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव....