Newslaya Home

समाज

  • गण्डकी प्रदेशले सबै स्थानीय तहमा ‘हेलिप्याड’ बनाउने

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    कास्की । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ बनाउने भएको छ ।

    स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमनलाई थप सहज बनाउने उदेश्यले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।

    प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका....

  • प्रदेश १ को मन्त्रिमण्डल विस्तार यसै साता

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    विराटनगर । प्रदेश १ को मन्त्रिमण्डल यसै साता विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले अन्ततः मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाएका हुन् । उच्चस्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रिमण्डलको आकार एक महिलासहित १० सदस्यीय पुर्याउने निश्चित भएको हो ।

    अहिले प्रदेश १ मा मुख्यमन्त्री राईको....

  • सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक एक वर्षपछि पक्राउ

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    काठमाडौं । सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने युवक एक वर्षपछि चितवनबाट पक्राउ परेका छन् ।

    २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

    भिडियोमा लगनखेल–स्वयम्भू/डल्लु रुटमा....

  • इलामको दुई गाउँपालिकामा भोलि सार्वजनिक बिदा

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    इलाम । माघे सङ्क्रान्तिको अवसरमा इलामको माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागत रुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहजरुपमा मनाउन पाउनुपर्छ भन्दै सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

    मकर....

  • कुहिरो नहट्दा तराईको जनजीवन प्रभावित

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    काठमाडौं । तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिर केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।

    कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामी समस्यामा....

  • सुचना प्रविधिका सामानहरु किन्दैहुनुहुन्छ ? पर्खनुस् इटहरीमा क्यान इन्फोटेक हुँदैछ

    न्यूजलय मङ्गलबार २९, पुष २०७६

    इटहरी । सुचना प्रविधिका सामानहरु किन्दै हुनुहुन्छ ? त्यसो हो भने पर्खनुहोस् इटहरीमा क्यान इन्फोटेक मेला लाग्दै छ । मेलामा सुचना प्रविधिका सामानहरु विशेष छुटमा पाइने हुँदा खरीदकर्ताले विशेष लाभ उठाउन सक्छन् ।

    कम्प्युटर व्यवसायीहरूको छाता संगठन क्यान इन्फोटेक सुनसरीको आयोजनामा आगामि माघ १ गतेबाट....

  • इटहरीको अख्तियार कार्यालयमा उजुरीको संख्या बढ्यो

    न्यूजलय सोमबार २८, पुष २०७६

    विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी दिनेको संख्या बढेको छ ।

    यो आर्थिक वर्षमा १ हजार ६ सय ९३ उजुरी परेका छन् । कार्यालयमा ४ सय ३६ उजुरी भने अघिल्लो वर्षबाट सरेर आएका छन् । कार्यालयमा अहिले उजुरीको संख्या २ हजार १....

  • इटहरी रेडक्रसबाट न्यौपाने र रिजाल सम्मानित

    न्यूजलय सोमबार २८, पुष २०७६

    इटहरी । नेपाल रेडक्रस सोसाईटीको इटहरी उप–शाखाले दुई जना बिशिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आइतबार सम्पन्न सोसाईटीको २२ औं साधारण सभाबाट सम्मानित दुई जना व्यक्तित्वहरुलाई सोमबार इटहरी उपशाखाले सम्मान गरेको हो ।

    इटहरीलाई कार्यक्षेत्र बनाएर शिक्षा क्षेत्रमा अहोरात्र खटी अमूल्य योगदान दिनुहुने प्रेम प्रसाद....

  • ब्याक नगर भन्दा भन्दै ब्याक गरेर किचे

    न्यूजलय सोमबार २८, पुष २०७६

    इटहरी । इटहरीको जनता वस्तीस्थित पिपल चोकमा सोमबार दिउँसो सेफ्टी टेंकीले साइकल यात्रुलाई ठक्कर दियो । ठक्करबाट साइकल यात्रु इटहरी-४ की सुनिता कार्की लड्न पुगिन् ।

    इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थामा कलेक्टरको काम गर्ने २६ वर्षिया ती महिला उठ्न खोज्दै थिइन्, तर गाडीका....

  • सप्तरीबाट भरुवा बन्दकुसहित दुई जना पक्राउ

    न्यूजलय सोमबार २८, पुष २०७६

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट बन्दकु सहित दुई जनालाई पक्राउ गरिएको छ ।

    सोमबार गोरपार वन क्षेत्रबाट एक थान भरुवा बन्दुकसहित कंचनरुप नगरपालिका १ का ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० का ३० वर्षीय रबिन तामाङलाई पक्राउ गरिएको हो ।

    ....