Newslaya Home

समाज

  • भूकम्प गएको दुई वर्षपछि आवास निर्माणका लागि अनुदान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरिने स्थानीय विकास अधिकारी राजनकुमार बिसीले बताए । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको हो ।
    भूकम्पीय....

  • गाजासहित दुई जना पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सिरहा । सिरहामा १५ केजी लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा सिरहाको गोलबजार नपा १ मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु २ का प्रेमवहादुर राईलाई गाँजासहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
    ....

  • विवाह गर्न २० वर्ष कट्नु पर्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । व्यवस्थापिका–संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।
    देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह गर्ने उमेर केटा र केटी दुबैका लागि २० वर्ष....

  • कालाजारले सर्लाहीमा ८ को मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मलंगवा । सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजार रोगबाट ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट गएको स्वास्थ्य टोलीले मृत्युको पुष्टि गरेको हो । बिरामी परेका १३ जनाको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
    मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उनका ३० वर्षीय छोरा मेघो....

  • प्रशासनको सूचनापछि धमाधम हतियार बुझाइदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    कपिलवस्तु । कपिलवस्तुमा लाइसेन्स प्राप्त ३७ वटा हतियार प्रहरी समक्ष बुझाइएको छ । स्थानीय तहको निर्वाचनमा लाइसेन्स प्राप्त हतियारबाट पनि कुनै खलल पुग्न सक्ने भन्दै स्थानीय प्रशासनले हतियार बुझाउन सूचना जारी गरेपछि सर्वसाधारणले आफूसँग भएको हतियार प्रहरीलाई बुझाएका थिए ।
    ७ दिन भित्र प्रहरीलाई....

  • सेती नदीमा डुबेर २ युवक बेपत्ता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    कैलाली । सेती प्राबिधिक शिक्षालयका भवनहरु मर्मतसम्भारको काम गरिरहेका दुई जना युवक मंगलबार दिउँसो सेती नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानएको छ ।
    युवकहरु नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । बेगत्ता हुनेहरुमा महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल....

  • हावाहुरीको कारण खोटाङमा विद्युत अवरुद्ध

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । आइतबार राति चलेको हावाहुरीले लाइनको तार चुडिँदा खोटाङमा आइतबारदेखि विद्युतको आपूर्ति ठप्प भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा खोटाङ र ओखलढुङ्गाका केही ठाउँमा विद्युत अवरुद्ध भएको हो ।
    अवरुद्ध विद्युत मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत प्राधिकरण....

  • उपत्यका ‘हर्न निषेधित क्षेत्र’

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । बैशाख एक गतेबाट लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने भएको हो ।
    यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो ।....

  • प्रहरी भन्दै ठग्ने पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    झापा । सादा पोशाकको प्रहरी भन्दै ठगी गर्ने व्यक्ति झापामा पक्राउ परेका छन् । मेची नगरपालिका ७ का २५ वर्षिय देवराज राई पक्राउ परेका हुन् ।
    विर्तामोडका विभिन्न पसल तथा होटलहरुमा आफू सिभिल प्रहरी भएको भन्दै व्यवसायीसँग वादविवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो....

  • प्रकाशपुरमा अग्निपीडितलाई राहत वितरण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । आइतवार साँझ सुनसरीको बराह नगरपालिका ९, साविकको प्रकाशपुर ५ मा भएको आगलागीमा घरबार गुमाएका परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ । आगलागीका कारण घरटहरा जलेका परिवारलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहितको टोलीले राहत वितण गरेकोे थियो ।
    टोलीले....