Newslaya Home

समाज

  • ​चुनाव प्रचारका क्रममा ठकुरी एक सातादेखि बेपत्ता

    न्यूजलय मङ्गलबार १९, मङि्सर २०७४

    काठमाडौं । चुनाव प्रसारप्रचारमा गएका एक व्यक्ति एक सातादेखि बेपत्ता भएका छन् । डोल्पामा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् ।
    अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो....

  • ​ईटहरीबाट लागूऔषधसहित दुई पक्राउ

    न्यूजलय मङ्गलबार १९, मङि्सर २०७४

    इटहरी । सुनसरीको इटहरी–५ स्थित कलंकी चौकबाट लागूऔषधबाट दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले सोमबार साँझ छ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा मकवानपुर का २५ बर्षिय धनराज रुम्बा र धनकुटा हिलेका ३१ बर्षिय दिपक राई....

  • बिरामीले नै झण्डै लिए डाक्टर र नर्सको ज्यान !

    न्यूजलय मङ्गलबार १९, मङि्सर २०७४

    काठमाडौं । बिरामीको उपचारका लागि खटिएका डाक्टर र नर्सको ज्यान झण्डै बिरामीले गर्दा गएको छ । सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् । 
    अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीमाथि बिरामीले आक्रमण गरेका थिए....

  • ​चार थान पेस्तोलसहित तीन जना पक्राउ

    न्यूजलय सोमबार १८, मङि्सर २०७४

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट चार थान अत्याधुनिक पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    विषेश सूचनाको आधारमा आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । पक्राउ पर्नेमा....

  • ​लजमा महिलाको शव फेला, सँगै बस्ने पुरुष पक्राउ

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत फेला परेकी छिन् ।
    बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्दै आएकी ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान लजको कोठा नं २०५ मा मृत अवस्थामा फेला परेकी हुन् । उनी तीन....

  • ​रुपनगरमा जंगली हात्तीको आतंक

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    राजविराज । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका–८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।
    मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति पुगेको स्थानीयवासी....

  • ​निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरणमा रोक

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    पर्सा । शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले पर्सामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । 
    जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक....

  • ​किराँत समूदायको चाड उधौली पर्व मनाइदै

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    प्रकृति र पितृको पूजा गरि आज किराँत समूदायले उधौली पर्व मनाउदैछन् । आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई  उधौली पर्वका रुपमा मनाउछन् ।

    किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन....

  • ​क्यानसर पीडित ज्ञानेन्द्र कार्कीलाई युवाहरुको सहयोग

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    झापा । झापास्थित दमक–२ का क्यानसर पीडित ४५ वर्षीय ज्ञानेन्द्र कार्कीलाई युवाहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । विगत केही समयदेखि कानको समस्या भोग्दै आएका कार्कीलाई कानमा क्यानसर भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेकाले उनलाई विभिन्न संघ सस्थाले सहयोग....

  • ​लेटाङमा माछा मार्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    मोरङ । मोरङको लेटाङ नगरपालिका–१ स्थित किसैबाँकैमा करेन्ट लागेर शनिबार साँझ एक व्यक्तिको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा सोही ठाउँका २९ वर्षीय सागर लिम्बु रहेका छन् । करिब साँझ पाँच बजे खोलामा माछा मार्ने क्रममा उनको मृत्यु भएको हो । माछा मार्नका लागि....