Newslaya Home

समाज

  • खनार बजारका होटलमा अनुगमनमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । मनोरञ्जनको क्षेत्रमा काम गरिरहेको उप्का प्लान नेपाल नामक संस्थाले इटहरीको खनार बजारको अनुगमन गरेको छ ।
    त्यहाँका होटल, रेष्टुरेन्टको अनुगमन गरी बाल श्रमिक तथा महिला हिंसाबारे अनुगमन गरेको हो । इटहरी उपमहानगरपालिकासँगको सहकार्यमा गरिएको अनुगमनमा अभियानकर्मीहरुले होटल तथा रेष्टुरेण्टहरुमा बाल मजदुर प्रयोग....

  • बालगृहबाट दुई बालक बेपत्ता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बिराटनगर । संखुवासभाको खाँदबारीका दुई बालक एक महिनादेखि हराइरहेको बाल हेल्प लाइन मोरङले जनाएको छ । करिब ८ वर्ष  उमेरका विक्रम तामाङ र पुजन खड्का गत महिनाको फाल्गुण २६ गते शनिबारका दिन संखुवासभा बालगृहबाट हराएको संस्थाले विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।
    फेला पार्ने....

  • नेकपा एमाले धनकुटाद्वारा वृद्ध वृद्धालाई सम्मान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनकुटा । नेकपा एमाले वडा कमिटी धनकुटा २ ले भिरगाउलेका वृद्ध वृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिती गठन गरेको छ ।

    वडा कमिटीले शनिवार एक कार्यक्रमको वीच वृद्धवृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिति गठन समेत गरेको हो । बैशाख ३१ गते हुन लागेको....

  • प्रलोभनमा पारी एक बालिका माथि समुहिक बलात्कार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनुषा । धनुषा जिल्लामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुलेको छ ।
    जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव....

  • लागूऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाबाट शनिवार प्रहरीले लागुऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा धरान १७ बस्ने ३० बर्षिय टिकाराम राई र धरान ८ बस्ने २० बर्षिय बिशन राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले....

  • थ्रेसर मेसिनमा च्यापिदा एक युवकको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरङ। थ्रेसरमा च्यापिएर गएराति मोरङका एक युवकको मृत्यु भएको छ ।
    स्थानीय एक व्यक्तिको गहुँबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा् पथरी–शनिश्चरे–७ मुक्तिचोकका १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

  • विषादी खाएकी एक महिलाको मृत्य

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरीमा विषादी सेवनबाट ५५ बर्षिया एक महिलाको मृत्यु भएको छ । घरायसी विवादका कारण स्थानीय शिवशरण महतोकी श्रीमताी सुदामादेवी महतोले किरा मार्ने पाउडर सेवन गरेपश्चात गएराती मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।
    साँझ घरमा कोही नभएको....

  • नेपाली सेना चुप लागेर नबस्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुर्खेत । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । मध्यपश्चिमका भूतपूर्व सैनिकहरुको सम्मेलनलाई सम्बोन्धन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत तयारी अवस्थामा रहेको बताए । राष्ट्रहित विपरीतका जुनसुकै चुनौतीहरुको सामना गर्न सेना तयारी अवस्थामै रहेको स्पष्ट पारे ।....

  • नगर स्तरीय दाहाल भेला तथा पदस्थापना

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरी उपमहानगरपालिकाभित्र बसोबास गर्दै आएका दाहालहरुलाई संगठित गर्ने उद्देश्यले स्थापित दाहाल प्रतिष्ठानले शनिवार नगर स्तरीय भेला सम्पन्न गरेको छ । भेलाले यस अघि नै बनाएको २० वटा वडाका समितिलाई सपथ ग्रहण गराएको थियो ।
    वडा नं. १ देखि वडा नं. २०सम्म विष्णुप्रसाद दाहाल,....

  • सिन्धीको अध्यक्षतामा नेपाल भारत मैत्री संघको नयाँ समिति

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । नेपाल भारत मैत्री सङ्घको छैठो अधिवेसनबाट राजकुमार सिन्धी अध्यक्षमा चयन भएका छन् । शुक्रबार र शनिबार भएको अधिवेशनले ३८ सदस्यीय समिति चयन गरेको छ ।
    समितिको वरिष्ठ उपाध्यक्षमा तुलबहादुर साउद र उपाध्यक्षहरुमा पुर्वान्चलबाट अरुण कुमार सिंह, मध्यमान्चलबाट बिष्णुप्रसाद सापकोटा, पश्चिमान्चलबाट बासुदेव रिमाल,....