Newslaya Home

समाज

  • भान्सा र सुत्ने कोठामै चर्पी

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिराहा । सिराहको मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेको पाइएको छ । चर्पी बनाउने ठाउँ नभएका विपन्न समुदायका घरमा यस्तो गरिएको हो ।
    भान्साकोठा र सुत्नेकोठामा चर्पी जडान भएपछि गाउँलेहरु खुल्ला ठाउँमा दिसा गर्न बाध्य छन्....

  • द्वन्द्वबाट प्रभावित एक सय पाँचले पाए सहायता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ताप्लेजुङ । १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित ताप्लेजुङका १ सय पाँच बालिबालिकाहरुले विभिन्न सहायता पाएका छन् । द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनस्थापना तथा पुनःएकीकरण परियोजनाको १८ महिने अवधिमा ती बालबालिकाहरुले सहायता पाएका हुन् ।
    २०५२ साल फाल्गुन १ गते देखि विस्तृत शान्ति सम्झौताहुनु अघिसम्मको अवधिमा....

  • कारागारभित्रै कैदीले गरे आत्महत्या

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नेपालगन्ज । नेपालगन्ज कारागारभित्रै एक कैदीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जबर्जस्ती पुर्पक्षका लागि थुनामा राखिएपछि कैदिले कारागार मै झुण्डिएर आत्महत्या गरेका हुन् ।
    बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

  • जंगली च्याउ खाँदा बालकको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    पाँचथर । पाँचथरको मिक्लाजुङ गाऊँपालिका वडा नम्वर ७ मा च्याउ खाँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मिक्लाजुङ ७ लुम्बाफेका १० वर्षीय संगम माखिम छन् । संगमले अविभावकसँगै सोमवार साँझको खानासँग जंगली च्याउको तरकारी खाएका थिए । उनीसँगै च्याउको तरकारी खाएका उनका ८२....

  • राजपा कार्यकर्ताद्धारा इनरुवामा टिपर र सफारीमा तोडफोड, एक पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इनरुवा । राजपा कार्यकर्ताहरुले इनरुवामा एउटा टिपर र सिटी सफारीमा तोडफोड गरेका छन् ।

    विहानैबाट बजार पसल बन्द गराउँदै हिंडेको समूहले बन्दको अवज्ञा गरेको भन्दै टिपर र सफारीको सिसा फुटाएका हुन् ।
    प्रहरीले भने महानन्द पार्कमा रोकिराखेको को १ ख २४२५ नम्वरको टिपरमा राजपा....

  • इटहरीको बीच सडकमै कुटिए पूर्व जर्नेल फुदोङ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । इटहरीका पूर्व जर्नेल कुमार फुदोङलाई स्थानीयबासीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । फुदोङको बगैंचामा युवातीको शव भेटिंदा समेत प्रशासनले फुदोङलाई पक्राउ नगरेको भन्दै स्थानीयबासीले फुदोङलाई इटहरी–४ स्थित उनको घरबाटै नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । स्थानीयबासीको....

  • घरको छत खस्दा आमा–छोराको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तुलसीपुर । सल्यानमा आज विहान घरको छत खस्दा आमा छोराको ज्यान गएको छ । छत्रेश्वरी गाउँपालिका २ दमाचौरकी २४ वर्षीया शुशिला घर्ती र उनका १८ महिनाका छोरा टिकाराम घर्तीको घटनास्थलमै ज्यान गएको हो।

    घरको छानोफेर्ने क्रममा डाँडाभाटा खसेर बुइँगल हुँदै तल्लो तलामा खसेपछि त्यो पनि....

  • no title

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । रोटर्याक्ट क्लब अफ इटहरीले सञ्चालन गर्दै आएको एक हात दुई कपि अभियान अन्तर्गत रहेर विभिन्न सहयोगी हातहरुको सहयोगमा जब्दि आधारभूत विद्यालय, पकलीका विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको छ ।
    कार्यक्रममा प्रमुख अतिथि भासी स्रोत केन्द्रका स्रोत व्यक्ति केदारनाथ....

  • सेल्फी खिच्दा रेलको चपेटामा परी दुईको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नवलपरासी । भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा दुई नेपालीको ज्यान गएको छ । भारतको पनियहवा रेलको पुलमा सेल्फी लिँदै गर्दा अचानक पाछाडीबाट आएको रेलको चपेटामा परेर उनीहरेका घटनास्थलमा ज्यान गएको हे ।

    ज्यान गुमाउनेमा नवलपरासीको सुस्ता गाउँपालिका-५ का करिब २७ वर्षीय....

  • जोगवनीमा रेलले किच्दा ३ नेपालीको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । भारतीय रेलले किचेर विराटनगरको सिमावर्ती क्षेत्र भारतको जोगवानीमा तीनजना नेपालीको मृत्यु भएको छ । तीव्र गतिमा आइरहेको ५५४२ नम्बरको रेलले किचेर मोटरसाइकलमा कटियार जाँदै गरेका मोरङको कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र धनुषा मडारीका २६ वर्षीय विनोद यादवको मृत्यु....