Newslaya Home

समाज

  • ​इटहरीमा घरबाट लडेर एक मजदुरको मृत्यु

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    इटहरी । इटहरी उपमहानगरपालिका–५ मा सोमबार घरबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मजदुरी काम गर्दै आईरहेका इटहरी उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय जिवन माझी रहेका छन् । 

    माझी अपरान्हको समयमा इटहरी–५ बस्ने खेमराज दाहालको निर्माणाधिन ३ तले घरमा....

  • उर्लाबारीमा भीषण आगलागी

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    मोरङ । मोरङको उर्लाबारी बजारमा भीषण आगलागी भइरहेको छ । उर्लाबारी पशुपति रोडमा भक्तिराम अधिकारीको पसल छेउबाट सुरु भएको आगलागीले केही घरलाई क्षति पुर्याएको छ ।

    दुई घण्टाअघि सुरु भएको आगलागी नियन्त्रणका लागि दमक, बिर्तामोड, र इटहरीबाट दमकल आएका छन् । 

  • झापाका एक युवक ताप्लेजुङमा मृत फेला

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    ताप्लेजुङ । झापाको केचनाकवण गाउँपालिकाका एक युवक ताप्लेजुङमा मृत फेला परेका छन् । सिरिजंघा गाउँपालिका–१ स्थित डम्बर कालिकोटेको घरमा पाहुना खान गएका १८ वर्षीय अमित कालिकोटे मृत फेला परेका हुन् । 

    अमित सोमबार अमलाको रुखमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको....

  • ​जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला घुससहित पक्राउ

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    रूपन्देही । रूपन्देहीका सरकारी वकिल कोषहरि निरौलालार्इ ८० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

    सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निरौलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । उनले ठगी मुद्दा....

  • ​छाती र पेट जोडिएका शिशु जन्मिए

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाण्डौ । सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई शिशुको जन्म भएको छ । 

    कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट अप्रेसन गरेर दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले....

  • ​प्रदेश २ मा बुधबार सार्वजनिक बिदा

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    धनुषा । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार....

  • ​भित्री वस्त्र मात्रै लगाएको अवस्थामा युवतीको शव फेला

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाडौं । काभ्रेमा एक युवतीको शव भित्रि वस्त्रमात्र लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको छ । जिल्लाको पनौती– ५ की करिब २२ वर्षीया युवती सुधा केसी घर नजिकै रहेको आइटी पार्क पछाडि रहेको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेकी हुन् । 

    उनको शरीरमा....

  • ​‘म प्रहरी हूँ, भन्दै सर्वसाधारण ठग्ने नक्कली प्रहरी पक्राउ

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    सप्तरी । सप्तरीको नेपाल–भारत सीमानाकामा  ‘प्रहरी हूँ’ भन्दै सर्वसाधारणसँग रकम असुली गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    राजविराज नगरपालिका–७, खर्साल टोल निवासी शिवनारायण यादवका छोरा २० वर्षीय जोगीन्द्र भनिने सागर यादवलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । 

  • ​प्रहरीद्वारा १४ हजार बोट गाँजा फडानी

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    धनकुटा । धनकुटाको बिभिन्न स्थानमा प्रहरीले अन्दजी १४ हजार ६ सय ८० बोट अवैध गाँजा फडानी गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङको सहकार्यमा भेडेटार रधनकुटा शहिदभूमी गाउँपालिका–१  कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवालगायतको बिभिन्न ठाउँमा गरि ९ हजार....

  • ​लागुऔषधसहित विराटनगर र इटहरीका गरी दुई जना पक्राउ

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    विराटनगर । सोमबार प्रहरीले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।  मोरङको विराटनगर १५ भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट विराटनगर ६ का २४ वर्षीय समर साह र सुनसरीको इटहरी ४ का ३२ वर्षीय सुवास घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ....