Newslaya Home

समाज

  • ​छाती र पेट जोडिएका शिशु जन्मिए

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाण्डौ । सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई शिशुको जन्म भएको छ । 

    कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट अप्रेसन गरेर दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले....

  • ​प्रदेश २ मा बुधबार सार्वजनिक बिदा

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    धनुषा । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार....

  • ​भित्री वस्त्र मात्रै लगाएको अवस्थामा युवतीको शव फेला

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाडौं । काभ्रेमा एक युवतीको शव भित्रि वस्त्रमात्र लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको छ । जिल्लाको पनौती– ५ की करिब २२ वर्षीया युवती सुधा केसी घर नजिकै रहेको आइटी पार्क पछाडि रहेको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेकी हुन् । 

    उनको शरीरमा....

  • ​‘म प्रहरी हूँ, भन्दै सर्वसाधारण ठग्ने नक्कली प्रहरी पक्राउ

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    सप्तरी । सप्तरीको नेपाल–भारत सीमानाकामा  ‘प्रहरी हूँ’ भन्दै सर्वसाधारणसँग रकम असुली गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    राजविराज नगरपालिका–७, खर्साल टोल निवासी शिवनारायण यादवका छोरा २० वर्षीय जोगीन्द्र भनिने सागर यादवलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । 

  • ​प्रहरीद्वारा १४ हजार बोट गाँजा फडानी

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    धनकुटा । धनकुटाको बिभिन्न स्थानमा प्रहरीले अन्दजी १४ हजार ६ सय ८० बोट अवैध गाँजा फडानी गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङको सहकार्यमा भेडेटार रधनकुटा शहिदभूमी गाउँपालिका–१  कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवालगायतको बिभिन्न ठाउँमा गरि ९ हजार....

  • ​लागुऔषधसहित विराटनगर र इटहरीका गरी दुई जना पक्राउ

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    विराटनगर । सोमबार प्रहरीले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।  मोरङको विराटनगर १५ भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट विराटनगर ६ का २४ वर्षीय समर साह र सुनसरीको इटहरी ४ का ३२ वर्षीय सुवास घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ....

  • ​इलाममा बिपी कोइरालाको शालिक अनावरण

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    इलाम । इलाममा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको शालिक अनावरण गरिएको छ ।

    नेपाली कांग्रेस माई नगरपालिकाको आयोजनामा जिल्लाको माई नगरपालिकामा रहेको दानाबारीमा कोइरालाको शालिक अनावरण गरिएको हो । अनावरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै कारण संघीयता धरापमा....

  • ​स्किल क्याम्पस इटहरीमा नयाँ सत्रको लागि भर्ना खुल्यो

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५


    इटहरी । इटहरी–.स्थित स्किल क्याम्पसमा नयाँ सत्रको लागि भर्ना खुलेको छ ।
     
    यो क्याम्पस बेलायतको एस.क्यु.ए. बाट सम्बन्धन प्राप्त पूर्वाञ्चलकै पहिलो शैक्षिक संस्था हो । यहाँ डिप्लोमा इन होटल म्यानेजमेन्ट, कुलिनरी अर्टस्, बरिष्ठ ट्रेनिङ तथा एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्टको....

  • ​ओखलढुंगामा ठेक्का लिने डडेलधुराका मेयरले जनता ढाँटे

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    ओखलढुंगा । ओखलढुंगामा निर्माणाधीन एउटा पुलको ठेक्का लागेको लामो समय बितिसक्दा पनि निर्माण सकिएको छैन । उक्त पुलको ठेक्का लिने कम्पनि डँडेल्धुराका मेयरको स्वामित्वमा छ ।

    मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका जोड्ने मोलुङ खोलाको मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुलको निर्माण सोचेजस्तो अघि....

  • विराटनगरमा लागूऔषधसहित धरानका एक युवक पक्राउ

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धरान उप–महानगरपालिका १६ का २७ वर्षीय मदन लिम्बु रहेका छन् । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुको साथबाट....