Newslaya Home

समाज

  • ​बाजुराका स्थानीयले अफ्नै लगानीमा गरे खानेपानी निमार्ण

    न्यूजलय मङ्गलबार ११, पुष २०७४

    बाजुरा । बडिमालिका नगरपालिका वडा नम्बर एक पाटाका स्थानीयले आफ्नै लगानीमा खानेपानी निमार्ण गरेका छन् । गाउँमा खानेपानीको चरम समस्या भएपछि स्थानीयले आफ्नै लगानीमा खानेपानी निर्माण गरेका हुन् ।
    सरकारी तथा गैह्रसरकारी कार्यालय तथा जनप्रतिनिधिसमक्ष पटक–पटक आग्रह गर्दा पनि व्यवास्था गरेपछि स्थानीयहरु आफै मिलेर....

  • ​पोलमा ठोकिएर यसरी पल्टियो बस, १७ यात्रु घाइते, ४ गम्भीर

    न्यूजलय मङ्गलबार ११, पुष २०७४

    काठमाडौ । काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । 
    पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ जाँदै गरेको सिटी यायातायतको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलीको पोलमा ठोकिएको थियो । ट्रान्समिटर जडान गरेको जोर पोलमा ठोक्किँदा....

  • ​इटहरीमा क्रिसमस मनाइयो

    न्यूजलय सोमबार १०, पुष २०७४

    इटहरी । इटहरीमा रहेको ३० वर्ष पुरानो चर्चले क्रिसमस मनाएको छ । सो क्रममा चर्चले सम्मानलगायतका विभिन्न कार्यक्रम गरेको हो । 
    इटहरीस्थित बतिस चर्चले प्रदेश नं. १ का लागि सुनसरीबाट निर्वाचित सांसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतलाई सम्मान गरेको छ । त्यससँगै विभिन्न कार्यक्रम....

  • प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी

    न्यूजलय सोमबार १०, पुष २०७४

    काठमाडौं । सरकारले प्रदेश मन्त्रालयमा ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाएको छ । मन्त्रालयको काम हेरेर कर्मचारी तोकिनेछ । 
    प्रदेशमा सरकारले प्रदेश मन्त्रिपरिषद्, प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश....

  • ​इलाममा आगलागी, घर जलेर नष्ट

    न्यूजलय सोमबार १०, पुष २०७४

    इलाम । देउमाइ नगरपालिका–६ फुटुकमा सोमबार बिहान आगलागी हुँदा डेबिड साउदेनको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट सोही घरमा डेरा गरी बस्ने देवी नेपालको पसलमा समेत क्षति पुगेको बताइएको छ ।
    बिहान ११ बजे विद्युत सट भई आगो शुरु भएको प्रहरीले....

  • ​५० प्रतिशत राहत सामग्री नष्ट

    न्यूजलय सोमबार १०, पुष २०७४

    नुवाकोट । वि.सं २०७२ वैशाख १२ मा भूकम्प गएलगत्तै नुवाकोटका पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री भण्डारण गरिएको स्थलबाट व्यवस्थापन गरिँदै छ । 
    भण्डारण स्थलमा रु पाँच करोड बराबरको सामग्री रहेकोमा पचास प्रतिशत मात्र उपभोग गर्न सकिने अवस्थाका छन् । अव्यवस्थित तरिकाले खाद्य सामग्री....

  • नुवाकोटमा भुकम्पको धक्का

    न्यूजलय सोमबार १०, पुष २०७४

    काठमाडौँ । सोमबार बिहान नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ३.८ रेक्टल स्केलको भुकम्प गएको छ । बिहान ६ बजेर ५० मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्पकेन्द्रले जनाएको छ ।

  • नेपालगञ्जमा शीतलहरका कारण जनजीवन कष्टकर

    न्यूजलय सोमबार १०, पुष २०७४

    नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
    एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले तराईका जिल्लामा घाम पनि मधुरो लाग्नेको छ । चिसोसँगै सिरोटोले कमजोर घरसंरचना भएका परिवार बढि प्रभावित भएका छन् । 
    ....

  • ​ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

    न्यूजलय सोमबार १०, पुष २०७४

    ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट यात्रु लिएर तेल्लोकतर्फ जाँदै गरेको मे १ ज. १२३५ नम्बरको ट्याक्सी आइतबार साँझ ६ः४५ बजेको समयमा सिरिजंघा गाउँपालिका–४, तेल्लोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।
    ट्याक्सी दुर्घटनापरी....

  • ​कोशी टप्पुको हात्तीको घाँटीमा सेटलाइट रेडियो कलर

    न्यूजलय आइतबार ०९, पुष २०७४

    इटहरी । कोशी टम्मपू बन्य जन्तु आरक्षमा रहेको घर पालुवा हात्ती सोभाकलीसँग संसर्गका लागि आउने जंगली हात्ती माकुनालाई आरक्षले घाँटीमा सेटलाईट रेडियो कलर लगाएपछि यस क्षेत्रमा हात्तीआतंक रोकिएको छ । आरक्ष भित्रको हात्तीसारमा रहेको सोभाकलीसँग दिनहँु लहसिन थालेको माकुनाको कारण आरक्ष प्रशासन र स्थानीय समेत....