Newslaya Home

समाज

  • ​कारागारबाटै भागे दुई कैदी

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । काठमाडौंको डिल्लीबजार जेलबाट दुई जना कैदी भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा जेल परेका टीकाबहादुर थापा र भुपाल थापा मगर बिहीबार राति कारागारबाटै भागेको प्रहरीले जनाएको छ ।
    कारागारबाट भागेका दुई कैदी मध्ये एकजना राति नै भाग्दाभाग्दै पक्राउ परेका र अर्का....

  • ​लागूऔषधसहित विराटनगरबाट तीन पक्राउ

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    इटहरी । विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१५ र १२ बाट उनीहरलाई पक्राउ गरेको हो । 
    पक्राउ पर्नेमा सुनसरी धरान–८ का १८ बर्षीय राकेश प्रधान, मोरङ पथरी नगरपालिका–१० का १८ वर्षीय जेनिस थापा र....

  • ​झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    झापा । झापाको कमल गाउँपालिका–६ स्थित पाडाजुंगी गौरादह सडक खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने १८ बर्षिय सौरभ ताजपुरिया रहेका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको को १ ख ५२२३ नम्बरको ट्रिपरको ठक्करबाट सोही दिशातर्फ जाँदै....

  • ​झोलामा नवजात शिशु फेला

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । काठमाडौ स्थित चाबहिलमा एक नवजात शिशु झोलामा फेला परेको छ । बिहीबार बिहान प्रहरीले झोलामा पोको पारेर फालेको अवस्थामा शिशु फेला पारेको हो ।
    स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ....

  • ​भारतीय तीर्थयात्रु बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, १५ घाइते

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    नवलपरासी ।  नवलपरासीको त्रिवेणीधामको माघे औँसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना भएको छ ।
    दुर्घटना परि एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् ।
    नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु....

  • ​सप्तरीका पाँच हजार बाढीपीडित परिवारलाई जनही २५ हजार राहात

    न्यूजलय बुधबार ०३, माघ २०७४

    सप्तरी । सप्तरीका पाँच हजार भन्दा बढि बाढीपीडित परिवारका लागि सरकारले जनही २५ हजार रुपैँया दिने भएको छ । सरकारले दिने भनिएको उक्त रकम जिल्ला आइसकेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिएका छन् ।
    बाढीको समयमा पूर्णरुपमा क्षतिग्रस्त भएका परिवारलाई उक्त रकम प्रदान....

  • ​इलामको ग्यारेजमा एक युवक मृत फेला

    न्यूजलय बुधबार ०३, माघ २०७४

    इलाम । इलाम नगरपालिका–५, बिब्ल्याँटेको एक ग्यारेजमा एक युवक मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन् । 
    बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने राउत सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा राउत मृतावस्थामा फेला....

  • ​सुन्दरहरैचामा ट्याक्टरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    न्यूजलय बुधबार ०३, माघ २०७४

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ स्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वाड सिसौघारीका टेकबहादुर राईका तीन वर्षीय छोरा क्षीतिज राई रहेका छन् । 
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ६००६ नम्बरको ट्याक्टरले घर नजिकै....

  • निखिलले बाडे सर्लाहीका १५० घरपरिवारलाई न्यानो कपडा

    न्यूजलय बुधबार ०३, माघ २०७४

    सर्लाही । नायक निखिल उप्रेतीले सर्लाहीका एक सय ५० घरपरिवारलाई न्याने कपडा बाडेका छन् । उनले सर्लाही विनाग्रा र पिपराभित्ताका घरपरिवारलाई मंगलबार न्यानो कपडा वितरण गरेका हुन् । 
    नेपाली चलचित्र क्षेत्रका चर्चित हेयर डे«सर राम ठाकुरको पहलमा निखिलले यी दुवै ठाउँका गरिब र विपन्न....

  • ​विराटनगरको एक कपडा पसलमा आगलागी

    न्यूजलय बुधबार ०३, माघ २०७४

    मोरङ । विराटनगर महानगरपालिका–९ स्थित आन्तरीक राजस्व कार्यलय छेउमा रहेको बालाजी इम्पोरियममा बुधबार बिहान आगलागी भएको छ । 
    उक्त कपडा पसलमा बिहान करिब ६ः४० बजे अचानक आगालागी भएको हो । आगलागीपछी दमकल तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।....