Newslaya Home

समाज

  • ​काठमाडौंबाट झापाका लागी छुटेको जीप धनुषामा दुर्घटना,६ जनाको मृत्यु

    न्यूजलय शनिबार १३, माघ २०७४

    इटहरी । काठमाडौंबाट झापाका लागी छुटेको जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा बिहान २ः३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको....

  • ६५ वर्षीय वृद्धले गरे ट्रायल पास

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    इटहरी । ६५ वर्षीय वृद्धले मोटरसाइकलको ट्रायल पास गरेका छन् । विराटनगर महानगरपालिका वार्ड नम्बर ८ का ६५ वर्षीय रामप्रसाद रेग्मीले शुक्रबार ट्रायल पास गरेका हुन् ।
    एकै पटकमा उनले ट्रायल पास गरेका हुन् । दैनिकी सामाग्री लिनकालागि बजार जानुपर्ने भएकालै एक महिनादेखि मोटरसाइकल....

  • ​झापा कारागारका कैदीको मृत्यु एम्बुलेन्समै

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    भद्रपुर । उपचारका लागि लैजाने क्रममा झापाका एक कैदीको शुक्रबार दिउँसो मृत्यु भएको छ । झापा कारागारमा जेल जीवन बिताइरहेका मेचीनगर नगरपालिका–६ का ४१ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको हो । 
    केही महिनादेखि मुटु रोगबाट पीडित श्रेष्ठलाई अञ्चल अस्पताल भद्रपुरमा उपचार गराइएको थियो ।....

  • ​छोराले गरे बाबुको हत्या

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    रुपन्देही । सामान्य घरायसी विवादका कारण छोराले आफ्नै बाबुको ईट्टाले हानेर हत्या गरेका छन् ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका–३ तरकुल्ला बस्ने २७ बर्षीय सम्शेर बहादुर थापाले आफ्नै बाबुको हत्या गरेका हुन् । हत्या पश्चात् प्रहरीले सम्शेरलाई पक्राउ गरेको छ ।  
    बिहीबार सामान्य झगडामा सम्शेरले....

  • ​अदुवा निकासी ठप्प, इलामका कृषक मर्कामा

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    इलाम । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् ।
    इलामबाट काँकडभिट्टा अदुवा लिएर गएका सयौं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् । अदुवा निकासी ठप्प भएपछि इलाम,....

  • ​हुन्डीमा कारोबार गर्ने ४ जना विराटनरबाट पक्राउ

    न्यूजलय बिहीबार ११, माघ २०७४

    काठमाडौं । विराटनगरबाट हुन्डी कारोबारमा संलग्न ४ जना ३६ लाख रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ७ का १९ वर्षीय सुदर्शन साह, ११ का २४ वर्षीय निरञ्जनकुमार साह, विराटनगर ६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर १७ का २८ वर्षीय साकिब....

  • गोरखा किचनमा भातमा साङ्ला

    न्यूजलय बिहीबार ११, माघ २०७४

    इटहरी । इटहरीस्थित गोरखा डिपार्टमेण्ट स्टोरको किचनमा खानामा साङ्ला फेला परेको छ । खाना खाने क्रममा एक ग्राहकले साङला भेट्टाएका हुन् । हरियो स्टीकर पाएको स्टोरले पस्केको खानामा साङ्ला भेटिएको हो ।
    साँगला भेटिएको विषयमा महेश सिग्देलले फेसबुकमा पोष्ट गरेका छन् । उनले फोटोसहित....

  • ​बालिकाको शव फेला

    न्यूजलय बिहीबार ११, माघ २०७४

    खोटाङ ।  खोटाङमा ८ वर्षीय बालिकाको शव खोलाको बगरमा गाडिएको अवस्थामा  भेटिएको छ ।
    रुपाकोट मझुवागढी १०, पाथेकाकी  बालिका लुमणी राई बुधबार दिउसो १२ बजेबाट हराएकी र खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा राती शव फेला परेको थियो....

  • ​मकालुद्वारा जेब्रा क्रशिङ

    न्यूजलय बिहीबार ११, माघ २०७४

    बिराटनगर । मकालु एकेडेमी बिराटनगरले  बिराटनगरस्थित हाम्रो चोकमा जेब्रा क्रशिङ बनाइएको छ।
    जिल्ला ट्राफिक प्रहरी कार्यलय बिराटनगरको सहकार्यमा मंगलबार उक्त जेब्रा क्रशिङ बनाइएको थियो।

    त्यसैगरि बुधबार मकालु एकेडेमीमा पोखरिया बिद्यालयका विद्यार्थीलाई पनि सहभागी गराइ जिल्ला ट्राफिक प्रहरी कार्यलय बिराटनगरद्वारा ट्राफिक नियमसम्बन्धि....

  • सुन्दरहरैंचामा दुर्घटना, १ को मृत्यु

    न्यूजलय बुधबार १०, माघ २०७४

    मोरङ । मोरङको सुन्दरहरैंचामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएक छन् । सुन्दरहरैंचा नगरपालिका २ सलकपुरस्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । 
    बिहान १२ बजे तिर को २८....