Newslaya Home

समाज

  • झापाबाट लागुऔषध मुद्दाका फरार अभियुत्त पक्राउ

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    झापा । झापाबाट लागुऔषध मुद्दामा २६ वर्ष देखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का ५४ वर्षीय टंक खनाल रेहेका छन् । प्रहरीका अनुसार उनी २०५० सालदेखि फरार रहेका थिए । उनलाई झापा जिल्ला अदालतले २०५४ सालमा एक वर्ष सजाय....

  • लेटाङमा नेकपाको ८१ जनाको नगर कमिटी चयन

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    लेटाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेटाङ नगर कमिटीको शुक्रबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

    नेकपा जिल्ला कमिटी मोरङको आयोजनामा भएको उक्त सपथ ग्रहण कार्यक्रममा कृष्ण लम्सालको अध्यक्षतामा ८१ जनाको नगर कमिटी चयन गरिएको छ ।

    नेकपाका केन्द्रीय सदस्य एबम् मोरङ जिल्ला ईन्चार्ज....

  • सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    धरान । सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईको ११ वर्षीय छोरी मेदिम राई रहेकी छिन् ।

    शुक्रबार मृतक बालिकासँगै अन्य चारजना बालबालिका पनि सप्तकोसीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा....

  • इटहरीमा लायन्सको हेल्थ क्याम्प, दुई जनामा जलबिन्दु फेला

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    इटहरी । इटहरीमा डेढ सय आँखाका बिरामीमध्ये २ जनामा जलविन्दु देखिएको छ । इटहरीमा जारी तीज मेलामा गरिएको हेल्थ क्याम्पमा दुई जनामा जलविन्दु देखिएको हो ।

    लायन्स क्लब अफ ग्रीन सिटी, स्मार्ट सिटि इटहरी सिटी मिलेर लियो क्लबको सहयोगमा गरेको क्याम्पमा अन्य ९१ जनालाई चस्मा....

  • धरानमा सामुहिक गाईजात्रा निकाल्ने परम्परा बढ्दै

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    धरान । पितृहरुको मोक्ष प्राप्तीका लागि नेवार समुदायहरुले गाई जात्रा मनाउने गरेका छन् ।

    मृत्तकका परिवारले आ–आफनो घरबाट गाईजात्रा निकाल्ने परम्परा रहँदै आएको छ । तर पछिल्लो समय भने धरानमा सामुहिक रुपमा गाइजात्रा निकाल्ने प्रचलन बढ्दै गएको छ ।

    नेवार समुदायको पर्व मानिने गाईजात्रा वर्षभरि....

  • रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    काठमाडौं । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेलाई ५ दिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

    जिल्ला अदालत चितवनले लामिछानेलाई बिहीबारबाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

    न्युज २४ टेलिभिजनको प्रस्तोता लामिछाने बिहीबार काठमाडौंबाट....

  • भालुको आक्रमणबाट ३ जना घाइते

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    अछाम । मंगलसैन नगरपालिका –७ मा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

    भालुको आक्रमणबाट ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन् । शुक्रबार बिहान बारीमा मकै खाइरहेको भालुले आक्रमण गरेको हो....

  • कतारमा रहेका पतिको मृत्यु भएपछि गर्भवती महिलाद्वारा आत्महत्या

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    सुनसरी । रोजगारीका लागि कतारमा रहेका पतिको मृत्यु भएको खबर आएपछि ७ महिनाकी गर्भवती महिलाले आत्महत्या गरेकी छन् ।

    गत आइतबार धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदाको उपयोग गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्ने क्रममा छालले बगाए मृत्यु भएको धनकुटा सेवा समाज कतारका....

  • निमुवामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    मोरङ । बुढीगंगा गांउपालिका–४ निमुवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाईते भएका छन् । विपरीत दिसाबाट आएको दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ पुरुष र १ महिला घाइते भएका हुन ।

    नेमुवा सडकखण्डमा विराटनगरबाट इटहरीतर्फ जांदै गरेको बा ९० प ८८७४ र दुहबीबाट विराटनगरतर्फ....

  • पाथीभरा गोल्डकप; आज बेलबारी र ताप्लेजुङ भीड्दै

    न्यूजलय शुक्रबार ३१, साउन २०७६

    ताप्लेजुङ । चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार आयोजक र बेलबारी फुटबल क्लब मोरङ भीड्ने भएका छन् ।

    खेल ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। यसअघि बिहीबार भएको पहिलो खेलमा रेडहर्स क्लब इलामले जीत हात पारेको थियो ।

    भदौ ६....