विराटनगर जुट मिल्समा राजपाका नेता झाले गरे भ्रष्टाचार
काठमाडौ । विराटनगर जुट मिलको जग्गा दुरुपयोगमा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता अनिलकुमार झा मुछिएका छन् ।
उनको पनि संलग्नता पाइएपछि झाले मन्त्रीको हैसियतमा क्षेत्राधिकार बाहिर गएर जुट मिललाई घाटा पुर्याउने प्रयोजनका साथमा निर्णय गरेको ठहर गरेको छ ।
उच्च....