Newslaya Home

समाज

  • सर्पको टोकाईबाट प्रहरी घाईते

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको तापेथोक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक राजकुमार यादब सर्पको टोकाईबाट घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुर दरबन्दी भई हाल उक्त चौकीमा कार्यरत यादबलाई बुधवार ब्यारेकबाट बाहिर निस्कने क्रममा बिहान ३ बजे अचानक गोब्रे सर्पले टोकेको थियो । सर्पको टोकाईबाट....

  • भूकम्पपीडितका नाममा गाडी किनिए

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । भूकम्प पीडितका नाममा आएको आर्थिक सहायताबाट स्थानीय विकास मन्त्रालयका सचिव र मन्त्रीले महंगो गाडी खरिद गरेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइका पूर्वनिर्देशक तथा सहसचिव गणेशराज वस्तीले गाडी खरिद गरी सचिवलाई उपलब्ध गराएका हुन् ।
    त्यस्तै भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका इञ्जिनियर तथा....

  • सहकारीबाट साढे चार लाख लुटपाट

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनगढी। कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्तीबजारमा रहेको सामुदायिक सहकारी संस्था लिमिटेडबाट चार लाख ४६ हजार लुटिएको छ । तीन जनाको समूहमा नकाब लगाएर आएको लुटेरा समूहले सहकारीमा काम गरिरहेका कर्मचारीलाई तर्साउँदै लुटपाट गरेको बताइएको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले सानो हतियार....

  • नेपालको डिभी कार्यक्रम खारेजीको खतरामा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । अमेरिकी सरकारको भिसा लोटरी अर्थात् डिभी कार्यक्रम खारेजीको खतरामा छ । अमेरिकी कंग्रेसमा यससम्वन्धी थुप्रै विधेयकहरु विचाराधीन छन् । तर नेपालसहित विश्वभरका मानिसहरुमा डिभीको आकर्षण भने कम भएको छैन ।

     

    सन् २०१७ को आवेदन म्यादभित्र डिभीका लागि विश्वभरका एक करोड ९० लाख....

  • यस्तो छ पूर्व राजाको शुभकामना सन्देश

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले रामनवमीका अवसरमा शुभकामना दिएका छन् । शुभकामना दिदैँ रामनवमीले सबैकाे हित गर्न सकुन् भन्ने कामना गरेका छन् । उनले शुभकामना सन्देशमा आजको दिनले त्यागशीलता, मर्यादा तथा लोक मान्यता गुणको सम्झाउन गराउने बताएका छन्।

    शाहको शुभकामना सन्देश

    त्रेता यूगमा यो धरतीमा....

  • श्रीमतीको चिरपट प्रहारबाट श्रीमानको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरी ४ मा बस्दै आएकी बिन्दा चौधरीले श्रीमान उत्तम पराजुलीलाई चिरपटले हान्दा उनको ज्यान गएको छ ।
    सोमबार दुवैले मदिरा सेवन गरी झगडा थिए, सो क्रममा श्रीमतीले टाउकोमा चिरपट प्रहार गर्दा पराजुलीको ज्यान गएको थियो । चिरपट प्रहारद्वारा घाईते भएका पराजुलीको उपचारका....

  • नेपाल भारत मैत्री संघको अधिवेशन इटहरीमा हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । नेपाल भारत मैत्री संघको छैठौं महाधिवेशन इटहरीमा हुने भएको छ । नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले स्थापित उक्त संघले चैत्र २५र २६ गते इटहरीमा अधिवेशन गर्ने भएको हो ।
    अधिराज्यभरि ७३ वटा शाखामा आठ हजार बढी आजिवन सदस्य रहेको....

  • ३५ हजारमा सडक मर्मत 

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनकुटा । जिल्लाको पाख्रीवास नगरपालिका क्षेत्रमा पर्ने विजुवा खोला देखी किराँती समाधि स्थल सम्मको करिव साडे २ किलो मिटरको वाटो मर्मत गरिएको छ ।
    यो क्षेत्रमा बसोवास गर्र्ने स्थानीय र किराँतीहरुलाई समाधि स्थल सम्म अवज जावज गर्न सहज होस भन्ने लक्षका साथ वाटो मर्मत....

  • सुरक्षा गार्ड तालिम भोजपुरमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भोजपुर ।  सुनसरीको इनरुवामा सञ्चालित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग नामक संस्थाले १६० घण्टे सुरक्षा गार्ड सम्बन्धि तालिम शनिबार भोजपुरमा उदघाटन गरेएको छ ।
    व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको सहयोगमा सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालन भएको हो । वैदेशिक रोजगार तथा युवा....

  • आज चैते दशैं

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । आज चैते दशैं । शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ ।
    आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ । वर्षमा दुई पटक चैत र....