Newslaya Home

समाज

  • इटहरी ५ नं. वडाका दावेदार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । स्थानिय निकायको चुनाव नजिकिँदै गर्दा बजार तातेको छ । दलका नेताहरु चुनावमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टीबाट टिकट लिने होडमा उनीहरु छन् । पार्टीले कसलाई टिकट दिने हो, टुंगो नभएपनि दावेदारी भने विभिन्न तर्कका साथ पेश गरिरहेका छन् ।
    राजनीतिमा लाग्नको....

  • चुनाव केन्द्रित सुरक्षा योजना : सुनसरीका सीमामा कडाई शुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । सुनसरी सँग सीमा जोडिएका सीमामा कडाई गर्न थालिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा भारतसँग सीमा जोडिएका नाकाहरुका दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् ।

    खासगरी भाण्टावारी नाकामा सुरक्षा जाँच कडा पारिएको छ । भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरीसँग नाका जोडिएका भारतीय क्षेत्रहरु....

  • चितवन राष्ट्रिय निकुञ्जकाे गैँडा अव शुक्लाफाटमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट एक सिङ्गे गैँडा शुक्लाफाटा स्थानान्तरणका लागि सोमबार देखि प्रक्रिया सुरु भएको छ ।
    सोमबार विहानैदेखि निकुञ्जको सुखिभार क्षेत्रमा खडा गरिएको क्याम्पको हात्तीसारमा वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणको काम सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।....

  • झापामा दुई सय ४२ ले गरे आत्महत्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भद्रपुर । झापामा पछिल्लो तीन बर्षमा आत्महत्या गर्नेको संख्या दुई सय ४२ पुगेको छ । मेची अञ्चल प्रहरी कार्यालयले आत्महत्या न्यूनिकरण अभियानमा जस्तो जानकारी दिएको हो ।
    मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले तीन आर्थिक बर्षमा पूर्वाञ्चलमा दुई हजार ९१३, मेची अञ्चलमा एक....

  • समाज रुपान्तरण अभियानमा जुटे ड्रग एडिक्सनबाट निस्केका युवा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी ।  समाज परिवर्तन गर्नका लागि सर्बप्रथम आफैबाट सुरुवात गनुपर्छ अनि मात्र समाज बदल्न सकिन्छ भन्दै एक युवाले उदहरण प्रस्तु गरेका छन् ।
    १२ बर्ष सम्म कुलतको जालोमा परेर पनि बाहिर निस्किएका इटहरीका ३८ बर्षिय पुर्ण राई अहिले बिशुद्ध सामाजिक काममा अग्रसर हुन थालेका छन....

  • मोरङमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरङ–सरकारको आर्थिक वर्ष २०७३–७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङ जिल्लामा सुरु भएको छ ।
    कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन महिने सिलाइकटाइ र ब्यूटिपार्लर तालिम दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम पाँचवर्षे अवधारणका साथ सुुरु भएको महिला....

  • चट्याङबाट सासुको मृत्यु, बुहारी घाइते

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चौतारा । शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।

    घटनामा मृतककी बुहारी....

  • सप्तरीलाई पहिलो पटक सफा बनाउने अभियान शुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सप्तरी । सप्तरीलाई पहिलो पटक सफा बनाउने अभियान शुरु भएको छ । सप्तरीको राजविराज तथा अन्य बजारहरुलाई सफा बनाउने अभियान शुरु भएसगै जनसहभागिता समेत बढेको छ । सधै आन्दोलन मात्र हुने जिल्ला मानिएको सप्तरी अब सरसफाईमा पनि अब पहिचान बनाउने भएको छ ।

    राजविराजलाई सफा....

  • हराएकी चेलीको २५ वर्षपछि उद्धार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    झापा । भारतको कोलकता स्थित एक मानसिक अस्पतालबाट नेपाली युवतीको उद्धार गरिएको छ । परिवारसँग विछोड भएर २५ वर्षअघि हराएकी सप्तरीको फत्तेपुरकी कल्पना बिष्टलाई सेवा विस्तार संस्थाको सहयोगमा उद्धार गरिएको हो ।

    सानै उमेरमा आमाले लिएर हिँडेपछि सम्पर्कविहीन भएकी कल्पनालाई उनकी आमाले मावलीघरबाट सिक्किमका गोबिन कार्कीसँग....

  • मोटरेवल पुल निर्माणको काम अनिश्चित

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ताप्लेजुङ । दुईवटा निर्वाचन क्षेत्र जोड्ने तमोर नदी माथिको मोटरेवल पुल निर्माणको काम अनिश्चित बनेको छ ।वर्षा सुरु हुनु पहिले नै बनाउने योजना अनुसार पुल निर्माणका लागि आवश्यक पर्ने सामाग्री ओसार्न थालिए पनि निर्माणको काम भने अझै सुरु हुन सकेको छैन ।

    निर्माण कम्पनिलाई वर्षा....