Newslaya Home

समाज

  • सुनसरीमा निर्वाचन अधिकृत नियुक्त

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुनसरी । स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृत तोकिएको छ । मुख्य एक निर्वाचन अधिकृत सहित अन्य १२ जना निर्वाचन अधिकृत नियुक्त गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुनप्रसाद कोइरालालाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । उनलाइ....

  • पत्नीको हत्या गर्न भाईलाई सुपारी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बारा । वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ । सर्लाही गोडैता–११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।

    ....

  • सप्तरी शाखाद्धारा महासंघमा तालाबन्दी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बुधबार फेरि तालाबन्दी भएको छ । विभिन्न माग राखी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवहाक अध्यक्ष श्रवणकुमार देव लगायत डेढ दर्जन पत्रकारहरुले बुधबारदेखि महासंघ केन्द्रमा तालाबन्दीसहित अनिश्चितकालीन धर्ना दिएका हुन् ।

    धर्नामा नेपाल प्रेस युनियन, प्रेस सेन्टर, संघीय प्रेस....

  • आवास अनुदान सम्झौता सुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि रूपाकोट मझुवागढी नगरपालिकाबाट सम्झौता गर्न सुरु गरिएको हो ।

    मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य....

  • बालप्रतिभाको अभिभावक दिवस सम्पन्न

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुन्दरहरैंचा । मोरङको खोर्सानेमा रहेको बालप्रतिभा सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ । विद्यालयले २०७३ सालको वार्षिक परिक्षाफल प्रकाशन गरी शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलार्ई पुरस्कृत समेत गरेको थियो ।

  • प्रहरीद्वारा सिक्किमे मदिरा नष्ट

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको १ सय १६ बोतल सिक्किमे मदिरा नष्ट गरेको छ । प्रहरीले गस्तीका क्रममा जिल्लाको फालेलुङ र याङवरक गाँउपालिका अन्तरगतका विभिन्न बजारबाट बरामद गरेको ७५ हजार ४ सय रुपैयाँ बराबरको मदिरा नष्ट गरेको जनाएको छ....

  • क्याम्पस प्रमुखको कार्यकक्षमा नेबिसंघद्वारा तालाबन्दी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । सुनसरीकोे इटहरीस्थित नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
    लामो समयदेखि विभिन्न मागहरु राख्दै प्रेस विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराउँदासमेत प्रशासनले बेवास्ता गरेको भन्दै ताला लगाएको ने.वि.संघले जनाएकोछ । क्याम्पसमा अध्ययनरत् विद्यार्थीको समस्या संकलन गरेर समस्या....

  • भूकम्प गएको दुई वर्षपछि आवास निर्माणका लागि अनुदान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरिने स्थानीय विकास अधिकारी राजनकुमार बिसीले बताए । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको हो ।
    भूकम्पीय....

  • गाजासहित दुई जना पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सिरहा । सिरहामा १५ केजी लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा सिरहाको गोलबजार नपा १ मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु २ का प्रेमवहादुर राईलाई गाँजासहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
    ....

  • विवाह गर्न २० वर्ष कट्नु पर्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । व्यवस्थापिका–संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।
    देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह गर्ने उमेर केटा र केटी दुबैका लागि २० वर्ष....