Newslaya Home

समाज

  • खोलाले बगाउदा दुईको मृत्यु, दुई घाइते

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । सोलुखुम्बुको खहरे खोलाले बगाउदा सोलुखुम्बुमा दुई बालबालिकाको ज्यान गएको छ । दूधकोशिका गाउँपालिका–१ स्थित नेलेमा खोलाले बगाउँदा उनीहरुको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत....

  • छ महिनामा ३२ वटा बलात्कारका घटना

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । छ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएको पाईएको छ । सन् २०१७ को जनवरी देखि अहिलेसम्म ३२ बलात्कारका घटना भएको छ भने आठवटा बलात्कारको प्रयास गरिएको छ ।
    अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा बुधबार सन् २०१७ का घटनालाई समेटेर नेपाल....

  • हत्याको रहस्य अझै खुलेन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    भोजपुर । करिब दुइ साता अघि अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका तीन बालबालिकाको एकै ठाउँ भएको हत्या रहस्यमय बनेको  छ । अहिलेसम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ ।

    अरुण ३ का १६ वर्षीय रञ्जीव....

  • ब्युटिसियन बलात्कार आरोपमा पक्राउ चार युवा सार्वजनीक

    न्यूजलय बिहीबार १९, साउन २०७४

    महोत्तरी । २० वर्षीया ब्युटिसियन युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा चार जना युवालाई पक्राउ गरेको १२ दिन पश्चात बिहीबार सार्वजनीक गरिएको छ । महोत्तरीको औरही बजारमा संचालन गरेको ब्युटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किँदै गरेकी युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको....

  • महाकालीले तटबन्ध भत्कायो, स्थानीय त्रसीत

    न्यूजलय बिहीबार १९, साउन २०७४

    दार्चुला । तीन दिन देखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि स्थानीयवासी त्रसीत भएका छन् ।

    चार बर्षअघिको झल्को दिने गरी महाकालीले निदी किनारमा प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेसन भत्काएपछि बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको छ ।
    गत....

  • नारायणगढ–मुग्लिन सडकमा राति यातायत नचल्ने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड असुरक्षित भएपछि यँहा राति यातायत नचल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले सो सडकखण्डमा यही असार २५ गतेदेखि राति १० यातायात सञ्चालनमा रोक लगाएको छ ।
    सो बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे....

  • जुनार सहकारीका सदस्यलाई फार्म रेकर्ड तालिम

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिन्धुली । जुनार केन्द्रीय सहकारी संघको आयोजना तथा सहकारी विभागको आर्थिक सहयोगमा स्थानीय जुनार उत्पादन कृषकहरुद्धारा सञ्चालित जुनार उत्पादन सहकारी संस्थाका सदस्यहरुलाई तीन दिने फार्म रेकर्ड तालिम दिइएको छ ।

    सिन्धुली जिल्लाको जुनार क्षेत्र अन्र्तगत रहेको तीनकन्या, बाशेश्वर, र रतनचुरामा रहेको जुनार उत्पादक कृषकहरुले तालिमबाट....

  • दुर्घटनामा एकको ज्यान गयो

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । दुधकौसिका गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले गाउँपािलकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने जनाएकाछन् ।
    नवनिर्वा्चित अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण सँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए ।

  • सुनसरी अखिलको निर्वाचन सम्बन्धी कार्यक्रम सम्पन्न

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको आयोजनामा आज इटहरीस्थित एमाले पार्टी कार्यालयमा अनेरास्ववियु अगुवा कार्यकर्ताको स्थानीय निर्वाचन लक्षित कार्यक्रम सम्पन्न भएको छ ।
    अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष लामाले मधेस राजेन्द्र महतो र महन्थ ठाकुर जस्ताको पेवा नभएको....

  • सामुदायिक विद्यालयमा अंग्रेजीमाध्यमबाट पढाई सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । दुधकौसिका गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले गाउँपािलकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने जनाएकाछन् ।
    नवनिर्वा्चित अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण सँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए ।