Newslaya Home

समाज

  • मजदुरहरुका छोराछोरी सम्मानित

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले शुक्रबार धरानमा रक्तदान, विद्यार्थी सम्मान, राहत वितरण तथा मजदुर उमेदवारहरुको परिचयात्मक कार्यक्रम गरेको छ । संगठनको ३८ औं स्थापना दिवसको अवसरमा २०७३ सालको एसईई पक्षिामा सामेल भई उतिर्ण यातायात मजदुरहरुका छोराछोरीहरुलाई नगद सहित सम्मान गरेको हो....

  • एकल महिला बढी पीडित

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धरान । पतीको मृत्यु भएर एकल भएका महिलाहरु समाजमा बढी पीडित हुनु परेको एकल महिलाहरुले गुनासो गरेका छन् । सातौं अन्तराष्ट्रिय एकल महिला दिवशको अवसरमा शुक्रबार मानव अधिकारका लागि महिला एकल महिला समाज सुनसरीको आयोजनामा धरानमा भएको सम्मान, छात्रवृत्ति वितरण तथा स्थानीय निर्वाचनमा महिला उम्मेदवारहरु....

  • बाल बिवाह राकौं गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । नगर बाल संजाल इटहरी र सनसाईन बाल क्लबको आयोजनामा बाल बिवाह राकौ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार इटहरी स्थित पि एण्ड आर पार्टीप्यालेसमा एक कार्यक्रमका बिच सो गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
    गायक प्रमोद पोर्तेलको पहिचान एल्बम....

  • प्रधानमन्त्री र गृहमन्त्री सप्तरी निरीक्षणमा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । केही दीन देखि आएको भारी वर्षा कारण सप्तरीका स्थानहरु जलमय बनेका छन् । उक्त बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा सप्तरीतर्फ प्रस्थान गरेका छन् ।
    उनीहरु बाढीले निमत्याएको असर र त्यहाँका बासिन्दाको अवस्थाको निरीक्षण गर्ने सप्तरी....

  • इटहरीमा १० र ११ गते पत्रकार परिचयपत्रका लागि घुम्ती शिविर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । सुचना विभागको पत्रकार परिचय पत्रका लागि इटहरीमा दुई दिने घुम्ती शिविर हुने भएको छ । असार १० र ११ गते सुनसरी र आसपासका जिल्लाका पत्रकारहरुको लागि शिविर गर्न लागिएको पत्रकार महासंघ सुनसरी शाखाले जानकारी दिएको छ ।
    शिविरमा पत्रकार परिचय पत्र वितरण,....

  • १० करोड लिएर बेपत्ता भएका व्यापारी दुगडलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । राष्ट्रिय वाणिज्य बैंकले विराटनगरका व्यापारी विनोद दुगडलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । बैंक, सहकारी, व्यापारिक कम्पनी र विभिन्न व्यक्तिको समेत गरी १० करोड रुपैयाँ कर्जा उठाएर बेपत्ता भएका दुगडलाई कालो सूचीमा राख्ने तयारी भइरहेको हो ।
    विराटनगरको मेनरोडमा विगत....

  • चुनावको मुखमा खेतमा सव

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिरहा । सिरहामा हत्या गरिएको अवस्थामा एक महिलाको सव शुक्रबार बिहान भेटिएको छ । सिराहाको लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि करिब ३ सय मिटर उत्तरतर्फ सहायक सडक छेउको खेतमा उक्त महिलाको शव ढुंगाले किचरे नचिनिने अवस्थामा फेला परेको हो ।
    प्रहरीले मृतक अन्दाजी ३०....

  • जंगली हात्तीको आक्रमणमा परि एकको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इलाम । जंगली हात्तीको आक्रमणबाट इलाम चुलाचुली गाउँपालिका–२ का एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वार्षीय देवीलाल राई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    गए राती गाउँ छिरेको हात्तीको आक्रमणबाट राइको मृत्यु भएको हो । हात्तीले स्थानीय मनाया राई र....

  • खोलाले बगाउदा दुईको मृत्यु, दुई घाइते

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । सोलुखुम्बुको खहरे खोलाले बगाउदा सोलुखुम्बुमा दुई बालबालिकाको ज्यान गएको छ । दूधकोशिका गाउँपालिका–१ स्थित नेलेमा खोलाले बगाउँदा उनीहरुको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत....

  • छ महिनामा ३२ वटा बलात्कारका घटना

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । छ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएको पाईएको छ । सन् २०१७ को जनवरी देखि अहिलेसम्म ३२ बलात्कारका घटना भएको छ भने आठवटा बलात्कारको प्रयास गरिएको छ ।
    अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा बुधबार सन् २०१७ का घटनालाई समेटेर नेपाल....