Newslaya Home

समाज

  • ​आफुले पढेको स्कुलमा स्टेज निर्माण गरिदिदैं सुन्दर

    न्यूजलय बुधबार २१, भदौ २०७४

    उर्लाबारी । मोरङको उर्लाबारीमा सञ्चालित स्कुलमा स्टेज निर्माण हुने भएको छ ।  मोरङ उर्लाबारी—९  खोपिँडाडा निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले पहिले आफुले अध्ययन गरेको स्थानीय प्रभात निमाविमा मञ्च निर्माण गरिदिने भएका हुन् ।
    विद्यालयमा कार्यक्रम गर्न सहजता होस भनेर आफ्नो एकल लगानीमा उनले विद्यालयमा....

  • ​जन्मदिनको अवशरमा मुटु रोगीलाई सहयोग

    न्यूजलय बुधबार २१, भदौ २०७४

    ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवशरमा आफ्नो गृह जिल्ला ताप्लेजुङका मुटुरोगी बालकलाई  आर्थिक सहयोग गरेका छन् ।बुधबार सचिव भट्टराईले फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार उपलब्ध गराएका  हुन् । बिरामी बालको मुटुको ुईवटा भल्ब फेर्नुपर्ने अवस्था रहेको....

  • ​रायमाझी चलचित्रकर्मी संघ प्रदेश १ को अध्यक्षमा

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    इटहरी । अखिल नेपाल चलचित्रकर्मी संघको प्रदेश नं. १ को अध्यक्षमा कलाकार तथा निर्देशक केशव रायमाझी चुनिएका छन् ।
    भदौ २० गते दमकमा सम्पन्न प्रथम भेलाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटि चयन भएको छ । 
    ....

  • किन पक्राउ परे बराल ?

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    इटहरी । महिलाहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले राजेश बरालाई पक्राउ गरेको छ । उनी विगत लामो समयदेखि इटहरीमा रहेर पत्रकारिता क्षेत्रसँग सम्बधित छन् ।
    बराललाई मध्यरातमा उनको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बराल विरुद्व सुनसरीको धरान,इटहरी देखि मोरङको उर्लावारी सम्मका महिलाहरुको....

  • अमरदहबाट लाखौंको अबैध कपडा बरामद

    न्यूजलय सोमबार १९, भदौ २०७४

    मोरङ । मोरङको सुनवर्षी नगरपालिका–५ स्थित अमरदह बजारबाट प्रहरीले ठूलो परिमाणमा अबैध कपडासहित तस्करीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरीले करिव १७ लाख मूल्य बराबरको अबैध कपडा बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले डाइनिया हुँदै पथरीशनिश्चरेतर्फ मे १ च ४३०५....

  • पथरीबाट अजिङ्गरको उद्धार

    न्यूजलय सोमबार १९, भदौ २०७४

    पथरी । सेक्टर वन कार्यालय उर्लाबारी मोरङले एक अजिङ्गरलाई उद्धार गरि सुरक्षित स्थानमा छाडेको छ । मोरङको पथरीशनिश्चरेमा स्थानीयबासीले भेट्टाएको अजिङ्गर सेक्टर वन कार्यालय उर्लाबारीका प्रेम विष्टले उद्धार गरेका थिए । सो अजिङ्गरलाई बेलबारीस्थित बेतना सीमसारमा छाडिएको छ । यो सहित १ महिनाको अवधिमा पथरीबाट....

  • ​सेउती खोलामा अवैधरुपमा बालुवा–गीटि उत्खनन्

    न्यूजलय सोमबार १९, भदौ २०७४

    धरान । धरानस्थित सेउती खोलाबाट खोलाजन्य बस्तुको अवैध उत्खनन् हुने गरेको पाइएको छ । अनाधिकृतरुपमा स्काभेटर प्रयोग गरी नदी जन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा उत्खनन् हुने गरेको हो । सरकारले मानववस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्बजनिक स्थलको ५ सय मिटर वरपर खोला उत्खनन्....

  • ​पाँच बर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

    न्यूजलय सोमबार १९, भदौ २०७४

    उदयपुर । पाँच बर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ पश्चिमटोल चाँपका १८ बर्षीय ध्रुव भनिने हेमबहादुर कार्की रहेका छन्। आईतबार साँझ बालिकाकी आमा घरवाहिर काम गरिरहेको बेला टभि हेर्दै गरेकी बालिकालाई  कार्कीले बलात्कार....

  • बाढी पीडितकालागि बस्ती निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेशनको घोषणा

    न्यूजलय सोमबार १९, भदौ २०७४

    इटहरी । धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेले आइतबार कतारमा बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।
    तराईका १२ जिल्लाका २३ स्थानमा फाउण्डेशनले राहत....

  • लुक्ला विमानस्थल अवरुद्ध हुँदा पर्यटक समस्या

    न्यूजलय सोमबार १९, भदौ २०७४

    सोलुखुम्बु । गएको पाँच दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा उडान अवरुद्ध हुँदा पर्यटकहरुलाई समस्या परेको छ ।
    बाक्लो हुस्सु र वर्षाका कारण गत बुधबारदेखि उडान अवरुद्ध भएपछि यात्रुहरु मारमा परेका हुन् ।
    बुधबारदेखि उडान अवरुद्ध भएपनी शनिबार बिहान मौसम सफा हुँदा दुईवटा उडान....