Newslaya Home

समाज

  • ​नेटवर्किङका बिजनेसमेन पक्राउ

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    पाँचथर । विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर सदरमुकाममा प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका फिदिम १ का दिपक धमलालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । धमलालाई प्रहरीले शुक्रबार विहान सदरमुकामवाट आइवोस ग्लोवल....

  • अवैध रुपमा नदिजन्य पदार्थ बोक्ने सवारीसाधन नियन्त्रणमा

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    विराटनगर । खोलावाट अवैध रुपमा ढुङ्गा गिट्टी र वालुवाको निकासीका लागि प्रयोग हुदै आएका एक टिपर र दुई ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय वेलवारीवाट खटिएको टोलीले बिहिबार राती सुन्दर हरैचा नगरपालिकाको ६ भुल्केबाट नियन्त्रणमा लिएको हो । स्थानीय गछिया खोलावाट बालुवा....

  • गोली हान्ने दुई युवक पक्राउ

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । भारतीय नागरिकलाई गोली हान्ने दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार राति कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा दुई भारतीय नागरिकलाई गोली हानी फरार भएका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको हो । 
    भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग....

  • ​सामाजिक कार्यमा नागी डान्स सेन्टर

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । इटहरीमा सञ्चालित नागी डान्स सेन्टरले बाढिपीडितहरुलाई राहात वितरण गरेको छ । विभिन्न समयमा नृत्य प्रतियोगितता गराउँदै आएको नागीले भर्खरै बाढीको चपेटामा परेकाहरुलाई मलम पट्टी स्वरुप राहात वितरण गरेको हो ।
    नागी डान्स सेन्टरले इटहरीका तिन स्थानमा सडक स्सांस्कृतिक कार्यक्रमको आयोजना गरेर उठेको....

  • ​राजविराजमा ट्र्याक्टर दुर्घटनाः चालकको मृत्यु

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    राजविराज । सप्तरीको राजविराजमा ट्र्याक्टर दुर्घटना हुँदा बिहीबार साँझ चालकको मृत्यु भएको छ । खाँडो नदी नजिक भएको उक्त दुर्घटनामा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डलको मृत्यु भएको हो ।
    नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा....

  • ​सुनसरीका २४ फरार दोषी पक्राउ

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले फारार रहेका २४ दोषीलाई शुक्रबार प्रक्राउ गरेको छ ।  जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका ती दोषीलाई प्रक्राउ गरेको हो । 
    ती मध्ये  कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा, केही सार्वजनिक अपराध मुद्दा, लागुऔषध ओसारपसार मुद्दा, लेनदेन....

  • ​सुन्दरहरैंचाका बाढीपीडितलाई आमा अभियानको सहयोग

    न्यूजलय बिहीबार २२, भदौ २०७४

    विराटचोक । आमा अभियान नेपालले मोरङको सुन्दरहरैंचा नगरपालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेको छ । आमा अभियानले सुन्दरहरैंचाका विभिन्न विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाहरुलाई राहत स्वरुप झोला वितरण गरेको हो । सुन्दरहरैंचाको शुक्रबारेस्थित महेन्द्र माध्यमिक विद्यालय, विराटचोकस्थित सुकुना उच्च मावि लगायत विद्यालयका बालकक्षामा अध्ययनरत बाढीबाट प्रभावित....

  • ​सवारी दुर्घटनामा एक जनाको मृत्यु

    न्यूजलय बिहीबार २२, भदौ २०७४

    मोरङ । मोरङको बेलबारी नगरपालिका २ मा बुधबार राति मारुती भ्यान र मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १२६३ नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को....

  • ​जेसीज सप्ताह कार्यक्रम समपन्न

    न्यूजलय बिहीबार २२, भदौ २०७४

    इटहरी । इटहरी जेसीजको सप्ताह कार्यक्रम बुधबार समपन्न भएको छ । इटहरी जेसीजका अध्यक्ष गोकुल थापाको सभापतित्वमा भएको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । 
    कार्यक्रममा प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले सम्मानपत्र प्रदान गरी सबैलाई सम्मान गरेका थिए....

  • ​सात वर्षिय बालीका बलत्कार गरेको आरोमा एक जना पक्राउ

    न्यूजलय बुधबार २१, भदौ २०७४

    भद्रपुर । सात  वर्षिय बालीकालई बलत्कार गरेको आरोमा झापाबाट प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ ।  झापाको भद्रपुर नगरपालिका ५ स्थित मुस्लिम समुदायकी ७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका १४ बर्षिय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
    किशोरले....