Newslaya Home

समाज

  • ​विपन्नदेखि व्यवशायीसम्मलाई जीवन विकासको साथ

    न्यूजलय आइतबार २५, भदौ २०७४

    इटहरी । सुनसरीको चाँदबेलाका प्रल्हाद चौधरीले माछा पालन र पोल्ट्री फर्म सञ्चालन गरिरहेका थिए । एक वर्षअघि उनलाई मिल सञ्चालन गर्ने सोँच आयो । गाउँमा कुटानी, पिसानीको काम धेरै हुने भएपछि उनले मिल सञ्चालन गर्दा फाइदा हुने देखे । त्यसको लागि....

  • ​सप्तरीमा पाँच हजार ५२७ जना उम्मेदवार

    न्यूजलय आइतबार २५, भदौ २०७४

    सप्तरी । स्थानीय निकायको निर्वाचनका लागि सप्तरीमा ५ हजार ५ सय २७ जना उम्मेदवार बनेका छन् । सप्तरीको १८ स्थानीय तहको ८ सय ५६ पदका लागि ५ हजार ५ सय २७ उम्मेदबार कायम रहेका हुन् । सो क्रममा यसअघि उम्मेदवारी दिएकाहरुमध्येबाट १०१ जनाले आफ्नो उम्मेदवारी फिर्ता....

  • ​सिरहामा करेन्ट लागेर दुईको मृत्यु

    न्यूजलय आइतबार २५, भदौ २०७४

    सिरहा । सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई–१२ का ४० वर्षीय लाटी पुलामी मगर र लहान–१३ का ४० बर्षीय विष्णु चौधरी रहेका छन् । 
    मगरको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।....

  • ​भोक्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    न्यूजलय आइतबार २५, भदौ २०७४

    इटहरी । सुनसरीस्थित भोक्राहा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटी इन इस्टर्न नेपाल धरानको आयोजना शनिबार उक्त शिविर सम्पन्न भएको हो । 
    बाढीपीडितलाई लक्षित गरी आयोजना गरिएको सो शिविरमा करिब सय जनाले निः शुल्क स्वाथ्य सेवा लिएको आयोजकले जनाएको....

  • ​सुनसरीमा नमस्ते पुलिसिङ अभियान सुरु हुने

    न्यूजलय आइतबार २५, भदौ २०७४

    इटहरी । सुनसरी प्रहरीले नमस्ते पुलिसिङ अभियान सुरु गर्ने भएको छ । प्रहरी र जनताबीचको सम्बन्ध राम्रो बनाउन साथै प्रहरीले दिने सेवालाई सहज बनाउने उदेश्यका साथ यो अभियान सुरु गर्न लागिएको हो ।
    सेवाग्राहीसँगको व्यवहार साथै समान न्यायमा समेत यस अभियानले राम्रो भूमिका खेल्ने....

  • ​चाँडपर्वमा मनपरि गर्ने सवारीसाधनलाई कारबाही गरिने

    न्यूजलय आइतबार २५, भदौ २०७४

    झापा । नजिकिदै गरेको दशै, तिहारलगायतका चाडपर्वलाई मध्यनजरक गर्दै झापा प्रहरीले विशेष अभियान थाल्ने भएको छ । चाडपर्वको वेला सवारीसाधनले भाडा जथाभावी लिने, यात्रु अत्याधिक चढाउने, गन्तव्य सम्म नपुर्याउने लगायतका गुनासाहरु विगतका वर्षमा आएकाले यस वर्ष यस्तो नगर्न जिल्ला ट्राफिक कार्यालय झापाले यातायात व्यवसायीहरुलाई सजग....

  • ​इटहरीका बाढीपीडितलाई प्रवासी सहयोगी समुह ब्रुनाईको सहयोग

    न्यूजलय शनिबार २४, भदौ २०७४

    इटहरी । प्रवासी सहयोगी समुह ब्रुनाईले पठाएको राहत इटहरीका बाढीपीडितहरुलाई वितरण गरिएको छ । शनिबार इटहरीकोे गैरीगाउँका बाढीपीडतहरुलाई राहात स्वरुप चामल, तेल, नुन र घर छाउनकालागि जस्ता पाता वितरण गरिएको हो ।  समुहले पठाएको दुई लाख रुपैयाँ बराबरको सामाग्री खरिद गरि बाढीपीडितहरुलाई राहात उपलब्ध गराएको....

  • जक्सन अफ् युथद्वारा निःशुल्क बाढीपीडितहरुको स्वास्थ्य परिक्षण

    न्यूजलय शनिबार २४, भदौ २०७४

    इटहरी । सामजिक सन्जालमा सक्रिय युवाको समूहले विराटनगरका बाढीपीडितहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रबार सामजिक सन्जाल फेसबुकमा सक्रिय युवाको समूह जक्सन अफ् युथले कोरोना नेपालसँगको सहकार्य र विराटनगरस्थित विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटको प्राविधिक सहयोगमा विराटनगरका २ वडामा....

  • ​यम बुद्धको सम्झनामा कविता प्रतियोगिता

    न्यूजलय शनिबार २४, भदौ २०७४

    इटहरी । युवा पुस्तामाझ परिचित ¥याप गायक यम बुद्धको सम्झनामा मोरङको सलकपुरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । यम बुद्ध फाउनडेसनले आयोजना गरेको प्रतिगोगितामा सुष्टि वराल प्रथम भएका छन् । त्यस्तै पालना अधिकारी द्वितीय र अशोक सञ्जेल तीतृय भएका छन् ।
    यम बुद्धले पहिलो....

  • ​जिल्लाव्यापी वक्तृत्वकलामा बसन्तऋतुकी निशा प्रथम

    न्यूजलय शनिबार २४, भदौ २०७४

    रामधुनी । विश्व शिक्षा तथा साक्षरता दिवसको अवसरमा मानव विकास तथा वातावरण संरक्षण मञ्च (हुडेप) नेपालको आयोजनामा  जिल्लाव्यापी मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 
    रामधुनी नगरपालिका १ स्थित भादगाउँ माविमा भएको सो प्रतियोगितामा बसन्तऋतु मा.वि.महेन्द्रनगरकी निशा थापा प्रथम भइन् ।  पञ्चायत मा.वि. रामधुनीका....