Newslaya Home

समाज

  • ​महोत्तरीमा ११ हजार बालबालिका कुपोषित

    न्यूजलय आइतबार ०२, पुष २०७४

    जलेश्वर । महोत्तरीका ११ हजार बालबालिका कुपोषणको मारमा परेका छन् । त्यसमध्ये एक हजार आठ सय ८८ बच्चामा शीघ्र कुपोषण समस्या देखिएको छ । नौ हजार बालबालिकामा जटिल कुपोषण फेला परेको जिल्ला जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
    झाका अनुसार नेपालको जनसांख्यिक....

  • ​सिमेन्ट उद्योगको प्रदूषणले सर्वसाधारणलाई सास्ती

    न्यूजलय आइतबार ०२, पुष २०७४

    वीरगञ्ज । शालिमार र युनिटेक सिमेन्टबाट निस्किएको प्रदूषणले सर्वसाधारण मर्कामा परेका छन् । 
    सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण आसपासका दुईवटा बस्तीका बासिन्दा हैरान भएका छन् ।
    पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत जीतपुरसिमरा  ३ मा अवस्थित दुवै उद्योग प्रदूषण नियन्त्रणका लागि गम्भीर नभएको गुनासो स्थानीय बासिन्दाले....

  • ग्यास लिक भएर घरमा आगलागी

    न्यूजलय आइतबार ०२, पुष २०७४

    सोलुखुम्बु । सोलुखुम्बुको एक घरमा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएकोे छ
    सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा....

  • वेवारिसे अवस्थामा महिलाको शव फेला, बलत्कारपछि हत्याको आशंका

    न्यूजलय आइतबार ०२, पुष २०७४

    काठमाडौं । बागलुङमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । 
    शनिबार राती ११ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे अवस्थामा शव भेटाएको  प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार उनि गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड....

  • ​साहित्यकार कृष्ण पहारीको निधन

    न्यूजलय शनिबार ०१, पुष २०७४

    पाल्पा । पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको ६१ वर्षको उमेरमा निधन भएको छ । पहारीको ब्रेन ट्युमरका कारण जन्मघर बगनासकाली पोखराथोकमा शनिबार बिहान निधन भएको परिवारका सदस्यले बताएका छन् ।
    पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन्....

  • ​अरु मानिस सरह जिवन यापन गर्न सहज नभएको तेस्रो लिङ्गीको गुनासो

    न्यूजलय शुक्रबार २९, मङि्सर २०७४

    इटहरी । समुदाय र कानुनले विभेध गरेको भन्दै तेस्रो लिङ्गी र समलिगींहरुले गुनासो गरेका छन् ।
    सहारा समाजले शुक्रबार इटहरीमा गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो गुनासो गरेका छन् । 
    सर्वोच्च अदालतले समलिंगी र तेस्रो लिंगीलाई सामान्य मानिस सरह हक अधिकार, नागरिकता दिन तथा....

  • ​विराटनगरमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा

    न्यूजलय शुक्रबार २९, मङि्सर २०७४

    विराटनगर । शुक्रबारदेखि विराटनगरमा सुविधासम्पन्न ‘तुलसा मदर एन्ड चाइल्ड हस्पिटल’ सन्चालनमा आएको छ । 
    विराटनगर–९ मा ‘न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि’ले करिव सात करोडको लगाानीमा ५५ शैय्याको अस्पताल सन्चालनमा ल्याएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । अस्पतालमा २४ सै घन्टा इमरजेन्सी, प्याथोलोजी,....

  • ​मोरङमा एम्बुलेन्स दुर्घटनाः पाँच जना घाइते

    न्यूजलय शुक्रबार २९, मङि्सर २०७४

    विराटनगर– मोरङमा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा मा अनियन्त्रित भई दुर्घटना भएकोे विराटनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । 
    दुर्घटनामा एम्बुलेन्स चालक सुनील राईको अवस्था गम्भीर....

  • ​सामूहिक बलत्कारपछि हत्याको प्रयास

    न्यूजलय शुक्रबार २९, मङि्सर २०७४

    काठमाडौं– करिब चार साताअघि ललितपुरमा एक युवतीमाथि सामूहिक बलत्कारपछि हत्याको प्रयास गर्ने अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका अभियुक्तहरु रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले जनाएको छ। 
    अभियुक्त तीनै जनालाई महानगरीय प्रहरी....

  • ​हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई सहयोग

    न्यूजलय शुक्रबार २९, मङि्सर २०७४

    राजविराज । हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप २ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ । 
    राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले  रकम प्रदान गरेका छन् । जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका....