Newslaya Home

समाज

  • ​खोटाङमा आगलागी, १२ लाख बराबरको क्षति

    न्यूजलय शनिबार २९, बैशाख २०७५

    खोटाङ । खोटाङको एक घरमा आगलागी भएको छ । खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरी बस्ने देवबहादुर बिष्टको घरमा शुक्रबार आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको हो । 

    आगोले उनको घर भित्र भएको नगद तीन लाख पचास हजार, एक तोला सुन र....

  • ​धनकुटामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    धनकुटा । धनकुटामा  यात्रुवाहक बस दुर्घटना भएको छ । धनकुटा नगरपालिका–३ स्कुल डाँडामा शुक्रबार दुर्घटनामा परि १७ जान घाइते भएका छन्। 

    सुनसरीको धरानबाट संखुवासभाको आँखिभुईतर्फ जादै गरेको को १ ख २५३० नम्बरको बस विहान सडकबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको....

  • ​निःशुल्क आँखा शिविरमा २०१ जनाले सेवा लिए (फोटो फिचरसहित)

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    इटहरी । नेपाल नेत्रज्योती संघ इटहरी आँखा उपचार केन्द्रले इटहरीमा निःशुल्क आँखा शिविर गरेको छ । शिविरमा २०१ जनाको निशुल्क आँखा परिक्षण गरीएको शिविरका संयोजक गंगा बहादुर खत्रीले जानकारी दिए ।
    आँखा शिविरमा नेत्र विशेषज्ञ इसा विष्टले सेवा प्रदान गरेकी थिइन् । 

  • ​पैसा र यौनले गाँसेको विवाहको माला डिभोर्समा पुगेर चुडिँदै

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    इटहरी । नेपाली समाजमा अझैसम्म पनि विवाह अगाडीको प्रेम त्यती पाच्य भइसकेको छैन । तर पनि प्रेम जोडीहरु खुलमखुल्ला प्रेमलाप गर्न थालेका छन् । 
    पछिल्लो समय प्रेमलाई शारीरिक आवश्यकता परिपुर्ती गर्ने माध्यमको रुपमा मात्र लिनेहरुको संख्या बढ्न थालेकोे छ । बढ्दो सामाजिक संजालको पहुँचको....

  • 'नाकाबन्दी भुलेका छैनौ' ब्यानर प्रहरीले च्यात्यो

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा विवेकशील साझा पार्टीले राखेको ब्यानर प्रहरीले च्यातेको छ । 

    पार्टीले ललितपुरको बखुण्डोलस्थित आफ्नो कार्यालयमा राखेको ब्यानर प्रहरीले च्यातचुत पारेर लगेको छ ।

    'मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं', लेखिएको ब्यानर प्रहरीले....

  • खोलामा ट्रयाक्टर खस्दा दुई जनाको मृत्यु

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    रोल्पा । रोल्पामा खोलामा ट्रयाक्टर खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

    शुक्रबार बिहान सुलिचौर र खुंग्री सडक खण्डमा खेलाडी चढेको ना २ ख ५२५ नम्बरको बसलाई साइड दिने क्रममा लु ३ प ७१५६ नम्बरको ट्रयाक्टर....

  • ​८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना प्रहरीको नियन्त्रणमा

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    काठमाडौं । सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका  दिपेन्द्र बराइली र सिन्धुपाल्चोक घर भइ हाल ललितपुर बस्दै आएका....

  • ​क्रिश्चियन धर्मको प्रचार गर्ने ६ जना पक्राउ

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    तेह्रथुम । क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्ति बजारबाट प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको दमक–१ का दिनेश सुब्बा, दमक–१ का आशिष सुब्बा, दमक–२ का  दीपक सुब्बा, दमक –२ का  मनतुला धिमाल, भारतको सिक्किमका भूपाल राई....

  • ​निःशुल्क आँखा शिविर तथा रजश्वला सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

    न्यूजलय शुक्रबार २८, बैशाख २०७५

    इटहरी । रोट्रर्याक्ट क्लब अफ इटहरी र आकास इन्स्टिच्युटको सयुक्त आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । पिनाक चस्मा घरको सहयोगमा हाम्रो बोर्डिङ स्कुलका ५ देखि १० सम्मका विधार्थीलाई बिहिबार निशुल्क आँखा जाँच गराएको हो ।

    २५५ जनाको आँखा जाच गरिएकोमा....

  • ​तासको खालबाट समातिएका कर्मचारी र शिक्षकलाई कागज गराएर छोडियो

    न्यूजलय बिहीबार २७, बैशाख २०७५

    ओखलढुंगा । काम छोडेर तास खेल्ने सरकारी कर्मचारीहरु पक्राउ परेका छन् ।

    सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलेको सूचनाको आधारमा दिउँसो होटलमा प्रहरी पुगेको थियो । प्रहरीले विभिन्न कार्यालयका सहयोगी स्तरका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो ।
    ....