Newslaya Home

समाज

  • दलितका बालबालिकालाई शैक्षिक सामग्री वितरण

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    इटहरी । धरान उपमहानगरपालिका दलित विकास समितिले बैशाख २० गते धरान–१७ स्थित दीपेन्द्र स्मृति आधारभूत विद्यालयका ५० जना दलितका बालबालिकालाई विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।  धरान उपमहानगरपालिका, कार्यपालिकाको आर्थिक वर्ष ०७४।७५ को लक्षित बर्गका दलित समुदायसँग सहकार्यका कार्यक्रम अन्तर्गत बिनियोजित बजेटको विद्यालय उत्प्रेरणा....

  • ​राधेश्याम मन्दिरको भवन निर्माण गर्न महायज्ञ हुने

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    इटहरी । धरान १ स्थित राधेश्याम मन्दिरको थप भवन निर्माण गर्न राधेश्याम महिला जागरण समुहले ७ दिनको महायज्ञ लगाउने भएको छ ।  मन्दिर परिसरमा जेठ २ गते देखि ९ गते सम्म भागवत ज्ञान महायज्ञ हुने विहिबार पत्रकार सम्मेलन गरि समुले जनाएको छ । महायज्ञमा भागवत....

  • ​पर्यटन मन्त्रालयको विज्ञ समुहमा ब्यवसायी थापा

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    विराटनगर ।  विराटनगरका पर्यटन ब्यवसायी रोशन थापा संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको  विज्ञको रुपमा नियुक्त भएका छन् ।

    गत वैशाख १३ गते बसेको नेपाल सरकारको मन्त्री स्तरीय वैठकबाट थापा सहित २९ जनालाई विज्ञ समुहमा लगिएको छ । यो समुहले पर्यटनसँग सम्बिन्धत....

  • ​यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण यातायात सेवा प्रभावित

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    काठमाडौं  । यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ । सिण्डिकेट तोड्न सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै यातायात समितिलाई कम्पनीमा जानुपर्ने समयसीमा सहितको निर्देशन दिएपछि रुष्ट बनेका सिण्डिकेट पक्षधारी व्यवसायीले सवारी ठप्प बनाएका छन् ।

    ....

  • ​दुई महिनाभित्र फेवाताल अतिक्रमणबारे प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    काठमाडौं ।  सर्वोच्च अदालतले  फेवाताल अतिक्रमणबारे दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ ।  पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने भन्ने विषयमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न आदेश जारी गरेको हो ।

    विहीबार....

  • ​तीन सय १५ जना विद्यार्थीमध्ये चार जना मात्र पास भएपछि गाउँपालिकाले बनायो यस्तो नियम

    न्यूजलय बिहीबार २०, बैशाख २०७५

    नवलपरासी । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा–सुविधा रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा तीन सय १५ जना विद्यार्थीमध्ये चार जना मात्र पास भएपछि शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले यस्तो रणनीति बनाएको हो....

  • ​शुल्कवृद्धि, कालोबजारी अन्त्यको माग गर्दै इलाममा तालाबन्दी

    न्यूजलय बिहीबार २०, बैशाख २०७५

    इलाम । विभिन्न मागसहित आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाइ इलामको कार्यालयमा तालाबन्दी गरेको छ ।

    बिहीबार प्रहरीको घेरा तोडेर अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको....

  • ​दुई बालकलाई काममा लगाईदिने भन्दै भारत लैजाने क्रममा एक जना पक्राउ

    न्यूजलय बिहीबार २०, बैशाख २०७५

    कञ्चनपुर । कम्प्युटर सिकाईदिने र काममा लगाईदिने भन्दै दुई बालकलाई बेच्नका लागि भारत लैजाने क्रममा एकजना पक्राउ परेका छन् ।

    ललितपुरका ४८ वर्षीय शिवप्रसाद गौतमलाई १३/१४ वर्षीय दुई बालकसहित बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीबाट प्रहरीले पक्राउ गरेको हो ।

    ....

  • ​मोटरसाइकल दाइजो नल्याएपछि एक महिलाको हत्या

    न्यूजलय बिहीबार २०, बैशाख २०७५

    वीरगन्ज ।  दाइजोमा मोटरसाइकल नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज ३१ इस्लामपुर टोलकी २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । 

    मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन....

  • ​विराटनगरमा लागूऔषधसहित दुई युवती पक्राउ

    न्यूजलय बिहीबार २०, बैशाख २०७५

    विराटनगर । विराटनगरमा लागूऔषधसहित दुई युवती पक्राउ परेका छन् । भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी धरान–१३ बस्ने २० बर्षिया अनिषा बिष्ट र. सुनसरी बराह–१ बस्ने २२ बर्षिया मन्दीरा पौडेललाई प्रहरीले विराटनगर–१५ बाट पक्राउ गरेको हो ।

    प्रहरीले अनिषाको साथबाट डाईजेल्याब–४....