Newslaya Home

समाज

  • ​महानिर्देशक शर्माको घरमा बम विस्फोट

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा गएराति बम विस्फोट भएको छ । शर्माको बूढानिलकण्ठस्थित घरमा अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएका हुन्  । 
    विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा विजुलीको तारलगायत र....

  • ​बालबालिकालाई विद्यालय पठाउन युवाहरुको अभियान

    न्यूजलय आइतबार ०१, असोज २०७४

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचाका युवाहरुले विद्यालय नगएका बालबालिकाहरुलाई विद्यालय पठाउने अभियान सुरु गरेका छन् । 
    अभियान अन्तरगत युवाहरुले नगरका वडा–वडामा पुगेर विद्यालय नगएका बालबालिकाहरुको तथ्यांक संकलन गरिरहेका छन् । परिवर्तन राष्ट्रिय सञ्जाल नामको सँस्था गठन गरेर युवाहरुले अहिले आफ्नै खर्चमा तथ्यांक संकलनको काम गरिरहेका....

  • ​इटहरीबाट ‘टाकुरा’ प्रकाशन सुरु

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इटहरी । सुनसरीको इटहरीबाट टाकुरा नामक साप्ताहिक पत्रिका सुरु भएको छ । आइतबार एक कार्यक्रमका बिच पत्रिकाको विमोचन गरिएको छ । 
    पत्रिकाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रिकाको विमोचन गरेका हुन् ।
    कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा,....

  • ​विश्वकर्मा पुजामा बाढी पीडितलाई सहयोग

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इटहरी । आज विश्वकर्मा पुजा । सामान्यदेखि लाखौ रुपैयाँ खर्च गरेर विश्वकर्मा बाबाको पुजा गर्ने गरिएको छ । तर इटहरी ५ जनता बस्तीका सुन चाँदी व्यवसायीहरुले भने पुजाको खर्च बचाएर गैरी गाउँका बाढी पीडित विश्वकर्माहरुलाई राहत वितरण गरेका छन् ।
    पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघ....

  • ​सडक नाटक सम्पन्न

    न्यूजलय आइतबार ०१, असोज २०७४

    ​इटहरी । बाढी पहिरो, आगलागी, स्वास्थय चेतनासम्बन्धि चेतनामुलक सडक नाटक सम्पन्न भएको छ । उक्त नाटक हंशबाहिनी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा गरिएको हो । 
    सो नाटक घुस्की को दुई ठाउँ, अमडुवा, कप्तानगन्ज र देवानगञ्जमा प्रदर्शन गरिएको छ । नाटकलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन)....

  • ​वडा अध्यक्ष उम्मेदवारको निधन

    न्यूजलय आइतबार ०१, असोज २०७४

    राजविराज । राजविराज नगरपालिका–१५ का राष्ट्रिय जनता पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवारको निधन भएको छ । सोही ठाउँ बस्ने ६५ वर्षीय महन्थी यादवको शनिबार बेलुका निधन भएको हो ।
    राजपा नेपालका महासचिव मनिष कुमार सुमनले रक्त क्यान्सरबाट पीडित यादवको घरमै निधन भएको बताए ।....

  • ​विश्वकर्मा पुजा मनाइदै

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इटहरी । आज आश्विन १ गते अर्थात विश्वकर्मा पुजा । असोज संक्रान्तिका दिन मनाइने विश्वकर्मा पुजा कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

    द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास रहि आएको....

  • ​अपहरणमुक्त भए अध्यक्ष घर्ती

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौं । ससुरालीमा पाहुना लाग्न गएका बेला अपहरण भएका रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगर अपहरणमुक्त भएका छन् । उनी झण्डै ४० घण्टापछि सकुशलमुक्त भएका हुन् । 
    उनलाई शनिबार बेलुका करिब साढे ७ बजेतिर थवाङ र लिवाङको बीचमा पर्ने भनभने भन्ने ठाउँबाट पत्रकारसहित मुक्त....

  • ​ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    सुनसरी । सुनसरीको साविक कप्तानगंज गाविस वडा नम्बर ६ का ब्यापारी देवनन्दन मेहताको गोली हानी हत्या गरेको आरोप लगेका फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् ।  किटानी जाहेरीको आधारमा प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक अररिया नबाबगञ्ज गाउँ पञ्चायत बस्ने अलाउद्दीन मियाँलाई प्रहरीले ९....

  • विराटनगर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    विराटनगर । विराटनगर बसपार्कमा शनिवारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सहायता कक्षको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शनिबार उद्घाटन गरेका हुन् । चाड–पर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सहायता कक्षबाट यात्रुलाई कुनै समस्या आउन नदिने प्रयत्न हुनेछ । यस कक्षमा यातायात व्यवसायी, मजदुर....