Newslaya Home

समाज

  • ​गुडिरहेको बसलाई लक्षित गर्दै इटहरीमा बम हानियो, बालबालिकालाई छर्रा लाग्यो

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    इटहरी । इटहरीमा कुदिरहेको बसलाई लक्षीत गरेर बम प्रहार भएको छ । धरानबाट आउदै गरेको सुर्योदय यातायातको मे १ ख २७३४ नं. को बसलाई लक्षीत गरेर बम प्रहार गरिएको हो । 

    बम प्रहारबाट केही यात्रु तथा बसका कर्मचारीहरुलाई छर्रा लागेको थियो ।....

  • ​सुत्केरी मृत अवस्थामा फेला

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    त्रिशूली । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा शुक्रबार साँझ एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता मृत फेला परेकी हुन् ।

    संगीता घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको....

  • ​राप्रपा नेताको कालिका कन्स्ट्रक्सन कार्यालयमा बम विस्फोट

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    नेपालगन्ज । बाँकेको शम्शेरगन्जमा रहेको कालिका कन्स्ट्रक्सनको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ  । कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।  

    कालिका कन्ट्रक्सन राप्रपा नेता विक्रम पाण्डेको लगानी रहेको निर्माण कम्पनी हो । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विस्फोट गराएको हुन....

  • ​धरान र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    इटहरी । धरान र उदयपुरबाट प्रहरीले  शुक्रबार लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरान –१९ स्थित धनकुटे रोड बस्ने बस्ने ३७ बर्षिय मेदनी कुमार लिम्बुको  कोठाबाट लागूऔषध, नगद तथा अन्य सामान  बरामद गरेको हो । 

    इलाका प्रहरी कर्यालय धरानका अनुसार....

  • ​दुहवीमा शव फेला

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    सुनसरी । दुहवीमा एक मृत पुरुषको शव फेला परेको छ । सिमरिया स्थित जगुवा चोकमा शुक्रबार नाम थर खुल्न नसकेका मागीखाई हिड्ने एक पुरुष मृत भेटिएका हुन् ।

    अन्दाजी ५० बर्षिय पुरुषलाई स्थानियले मृत भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा इलाका....

  • ​मदिरा पिएर पठनपाठनमा बाधा पु¥र्याउने शिक्षकलाई अवकाश

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    जाजरकोट । विद्यालय समयमा मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएको भन्दै कुशेगाउँपालिका–५ स्थित लक्ष्मी प्राप्ति माविका शिक्षकलाई अवकाश दिइएको छ । अवकाश पाउने शिक्षकमा मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत हेमराज शाही रहेका छन् । 

    शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर....

  • ​ग्लोबल आईएमई बैंकको जिप दुर्घटना, शाखा प्रमुखसहित २ जनाको मृत्यु

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    काठमाडौं । बर्दियामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज गइरहेको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामापरि ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय....

  • ​कम्पनी बन्द भएपछि कतारमा ४२९ जना अलपत्र, उद्धारको तयारी हुँदै

    न्यूजलय शनिबार २२, बैशाख २०७५

    काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र रहेका नेपाली युवाको उद्धारका लािग सरकारले पहल सुरु गरेको छ ।  कतारमा नेपालीले काम गरिरहेका कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र भएका छन् ।

    अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम,....

  • ​ग्राहकलाइ छुवाछुत गरि धरौटीमा रिहा

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    धादिङ । चाउचाउ खान आएका ग्राहकलाई जातीय छुवाछूत गरेको आरोप लागेका व्यापारीलाई जिल्ला अदालतले सुक्रबार धरौटीमा रिहा गरेको छ । २८ वर्षीय ज्ञानेन्द्रबहादुर मगरलाई जिल्ला अदालतको आदेशले रु १० हजार धरौटीमा रिहा गरेको हो । 

    मगरको होटलमा जादा सोही स्थानका ३४ वर्षीय....

  • ​खेत जोत्नेक्रममा डेढ बर्षीय बालकको मृत्यु

    न्यूजलय शुक्रबार २१, बैशाख २०७५

    कञ्चनपुर ।  महाकाली नगरपालिका–७ मा सुक्रबार खेत जोतिरहेको ट्र्याक्टरमा परी डेढ वर्षीय बालकको मृत्यु भएको छ । खेत जोत्ने क्रममा खेल्दै बारीमा आइपुगेका अभि मल्लको मृत्यु भएको हो। 

    प्रहरीका अनुसार सोहि ठाउका स्थानीय प्रल्हाद क्षत्रीले चलाएको से१त ५९१८ नं  को ट्र्याक्टरले खेत....