Newslaya Home

पूर्व

  • इटहरीको कलश पोलिक्लिनिकले औषधीको होम डेलिभरी गर्ने

    न्यूजलय बिहीबार ०४, बैशाख २०७७

    इटहरी । इटहरी स्थित कलश पोलिक्लिनिकले औषधीको होम डेलिभरी सेवा सुरु गरेको छ ।

    लकडाउनको समयमा घरमै रहेका बिरामी तथा ग्राहकहरुको समस्यालाई मध्यनजर गरि औषधीहरुको होम डेलिभरी सेवा सुरु गरेको पोलिक्लिनिकले जानकारी दिएको छ ।

    इटहरी र आसपासका क्षेत्रहरुमा डेलिभरी गरिने उक्त सेवामा न्युनतम दुई....

  • मोरङस्थित क्वारेन्टाइनका ९९ जना घर फर्किए

    न्यूजलय बिहीबार ०४, बैशाख २०७७

    विराटनगर । मोरङको टाँडीस्थित प्रदेश सरकारले तयार परेको क्वारेन्टाइनका धेरैजसो घर फर्किएका छन् ।

    लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई क्वारेन्टाइनमा राखिएको थियो । नमुना परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएपछि बिहीबारसम्म क्वारेन्टाइनबाट ९९....

  • राहत कोषमा बराहक्षेत्र नगरपालिकाको ५० लाख, उपमेयरले लेखिन् ‘मलाई नै थाहा छैन’

    न्यूजलय बिहीबार ०४, बैशाख २०७७

    बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन राहत कोषमा ५० लाख थपेको छ । तर उपमेयर कमला रिखमले नै आफुलाई रकम थपिएको विषयमा थाहा नभएको भन्दै अभिव्यक्ति दिएकी छिन् ।

    नगरपालिकाले विपद पुर्व तयारी र प्रतिकार्य योजना कोषबाट १५ लाख, विपन्न वर्ग उत्थान कार्यक्रमबाट....

  • र्‍यापिड टेस्टमा झापाका एक युवकमा देखियो कोरोना पोजेटिभ

    न्यूजलय बिहीबार ०४, बैशाख २०७७

    विराटनगर । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।

    २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए....

  • आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन सकियो

    न्यूजलय बुधबार ०३, बैशाख २०७७

    इटहरी । प्रदेश नं. १ को हिउँदे अधिवेशन सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार (आज) विज्ञप्ती जारी गर्दै अधिवेशन सकिएको घोषणा गरेका हुन् ।

    कोभिड १९ भाइरस संक्रमणको जोखिम बढेपछि प्रदेशसभाको पाँचौं संसद अधिवेशन अन्त्य गर्न दलहरु एकमत भएसँगै प्रदेश १....

  • प्रदेश १ को भारतीय सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन

    न्यूजलय बुधबार ०३, बैशाख २०७७

    विराटनगर । नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा....

  • र्यापिड टेस्टमा सप्तरीका दुईजनालाई कोरोना पोजेटिभ, धरानमा थप जांच हुने

    न्यूजलय बुधबार ०३, बैशाख २०७७

    लहान । दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ।

    गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो ।

    अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासका अनुसार सातैजनाको थ्रोट स्वाब लिएर पीसीआर टेष्टका लागि धरानस्थित....

  • झापास्थित क्वारेन्टाइनमा रहेका १७ जनालाई घर पठाइयो

    न्यूजलय मङ्गलबार ०२, बैशाख २०७७

    झापा । झापाको भद्रपुरस्थित कलबलगुडी क्वारेन्टाइनमा रहेका १७ जनालाई घर पठाइएको छ ।

    क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट परीक्षणमा सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई मंगलबार घर पठाइएको हो ।

    भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा....

  • मुख्यमन्त्रीको सम्बोधन : मजदुरदेखी सुरक्षा निकायसम्मलाई बजेट (पुर्णपाठ)

    न्यूजलय सोमबार ०१, बैशाख २०७७

    विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले प्रदेशवासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । भिडियो सन्देश दिदै राईले कोरोनाको कारण रोकिएको प्रदेशको विकासलाई सुचारु गर्ने तयारी भैरहेको समेत जानकारी दिएका छन् ।

    उनले प्रदेशभरीका स्थानीय तह, स्वास्थ्यकर्मीदेखि....

  • ढुवानी असहज हुँदा पूर्वमा औषधि अभाव

    न्यूजलय सोमबार ०१, बैशाख २०७७

    विराटनगर । ट्रान्सपोर्ट कम्पनीले ढुवानी गर्न आनाकानी गरेपछि प्रदेश १ मा औषधि अभाव हुन थालेको छ । काठमाडौं र विरगन्जबाट आउने औषधि विराटनगरबाट मात्रै अन्य जिल्लामा ढुवानी हुने भएकाले वितरणमा समस्या हुन थालेको हो ।

    पहिला आयात गरिएको औषधी सकिन थालेपछि वितरण गर्न समस्या भएको....