झापामा मदरसा निर्माणका लागि हिन्दू समाजसेवीले गरे जग्गादान
काठमाडौं । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा बनाउन एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।
मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ पर्ने १२ धुर जग्गा दान गरेको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु....