चिकित्सा शिक्षा : पुरानो निवेदन भएकोले नयाँ ऐन लागु नहुने बीएन्डसीको दाबी, विश्वविद्यालय भन्छ, ‘निवेदन भेटिएन
बिबिसि । झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धनसम्बन्धी प्रक्रिया अगाडि बढाउने काठमाण्डू विश्वविद्यालयले निर्णय गरेपछि चिकित्सा शिक्षा क्षेत्र तरङ्गित छ।
विश्वविद्यालयको सिनेटको बैठकमा सहकुलपति रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ‘सम्बन्धन दिन सकिन्छ कि सकिँदैन’ भनेर प्रस्ताव ल्याएको उपकुलपति डा. भोला थापाले बीबीसी न्यूज नेपालीलाई....