Newslaya Home

पूर्व

  • पूर्वी पहाडमा पंक्षी आयातमा रोक

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा । सुनसरीमा बर्डफ्लुको संक्रमण प्रमाणित भएपछि पूर्वी पहाडी जिल्लामा पंक्षि र पंक्षिजन्य उत्पादन आयातमा प्रतिबन्ध गरिएको छ ।
    सुनसरीको इटहरी स्थित फार्मका कुखुरामा बर्डफ्लु भेटिएपछि धनकुटामा एक महिनासम्मका लागि पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात रोकिएको हो । कोशीका अन्य पहाडी जिल्लामा समेत जिउँदो....

  • वर्षात सँगै भेडेटारमा असिनाको थुप्रो

    न्यूजलय बुधबार १८, साउन २०७४

    भेडेटार–वर्षात सँगै भेडेटारमा असिना परेको छ ।
    असिनापानी परेपछि भेडेटारमा चिसो बढेको छ । भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै भएका छन् । सडकमा असिना थुप्रिएका कारण सडक अबरुद्ध भएको छ । भने धरान धनकुटा चल्ने सार्बजनिक तथा निजी सवारीसाधनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी....

  • मोर्चाद्धारा मोरङ्गका स्थानिय निकायमा तालाबन्दी

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । सविधान संशोधनको माग राख्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङको जिल्ला समन्वय समिति सहितका स्थानीय कार्यालयहरुमा तालाबन्दी गरेको छ ।
    मोर्चाले सोमबार सुनवर्षी नगरपालिका, कटहरी, दादरवेरिया, धनपाल गाउँपालिकाका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यकर्ताहरुले जिल्ला समन्वय समितिको बोर्डसमेत हटाएका छन्....

  • मोरङमा चुनावी माहोल, निर्वाचन हुने दिन नजिकिँदै जाँदा चिया पसलमा बहस

    न्यूजलय बुधबार १८, साउन २०७४

    बिराटनगर । मोरङमा चुनावी माहोल चुलिएको छ । स्थानीय तहको निर्वाचन हुने दिन नजिकिँदै जाँदा चिया पसल र चोक(चोकमा सम्भावित उमेद्वारबारे पक्षरविपक्षमा बहस हुन थालेको छ ।

    राजधानीपछिको सबैभन्दा बढी ९ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला मोरङमा एक उपमहानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिकासहित....

  •  राप्रपाले माग्यो, हटाइएको हिन्दु राष्ट्र : निर्वाचन आयुुक्तको पुतला जलाइयो

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सत्तारूढ राप्रपाले धर्मनिरपेक्षलाई हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन दर्ता गरिएको हो ।
    दिउँसो ४ बजेर ५१ मिनेटमा दर्ता गराएको प्रस्तावमा नेपालको संविधानको धारा ४ (१) संशोधनः
    नेपालको संविधानको धारा ४ (१)....

  • छुरा प्रहार गरी हत्या

    न्यूजलय बुधबार १८, साउन २०७४

    धरान । धरान–१५ गणतन्त्र बस्तीका एक युवाको छुरा प्रहार गरि हत्या गरिएको छ ।
    शनिबार बिहान धरान–१५ का ५ जना युवाहरुले स्थानिय २६ वर्षीय भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेका हुन । सो क्रममा दुवै पक्षबिच झडप समेत भएको थियो ।
    शुक्रराज....

  • चारआली–केचना सडक निर्माणमा लापरबाही

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । झापाको सदरमुकाम हुदै दक्षिणी गाउपालिका जोडने सडक खण्ड निर्माण कार्य सुरु भएपनि योजना कार्यालय र सम्बन्धीत निर्माण कम्पनीका कर्मचारीहरुले लापरबाही ढंगले काम गरिरहेको सहभागीले आरोप लगाएका छन् । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दास र निर्माण कम्पनी कालिका, कनकाई र....

  • मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङको सुन्दर(दुलारी नगरपालिका ६ मा शुक्रबार मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
    पूर्व पश्चिम राजमार्ग अन्तर्गतमा को.५ प ८१३४ नम्बरको मोटरसाईकलले पैदल यात्री कोशी हरैचा नगरपालिका ४ वस्ने राम विलास चौधरीलाई राती १० बजे ठक्कर दिएको थियो। ठक्करबाट घाईते चौधरीको उपचारका क्रममा....

  • सुनसरीमा १ सय ६५ मतदान केन्द्र

    न्यूजलय बुधबार १८, साउन २०७४

    इनरुवा। बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला मतदान स्थल समितिको बैठकले जिल्लामा १ सय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो ।
    प्रमुख जिल्ला....

  • म्याजिक चप्पलको कारखानामा आगलागी

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरंगको विराटनगरस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि आउन सकेको छैन । विराटनगरको टंकीस्थित उक्त कारखानामा शुक्रबार बिहान लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीका अनुसार आगो नियन्त्रणको प्रयास....