Newslaya Home

पूर्व

  • मोर्चाको माग पुरा गर्न सरकार गम्भिर : निधि

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । निर्वाचनअघि पुरा गर्न सकिने मागलाई पुरा गर्ने र बाँकी मागलाई निर्वाचनपछि सम्वोधन गर्दै जाने विषयमा मधेशी मोर्चासंँग छलफल चलिरहेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले बताए । अधिकार सम्पन्न संघिय आयोग वनाएर सिमाकंनको विषय टुंग्याउने विषयमा मोर्चासंँग छलफल भईरहेको उनले बताए ।

    विराटनगर विमानस्थलमा....

  • कसैसँग हातहतियार भए बुझाउन प्रशासनको आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी – जिल्ला प्रशासनले कसैसँग हातहतियार भए बुझाउन सर्वसाधारणमा सूचना जारी गरेको छ ।
    बैशाख ३१ गतेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले कोही कसैले इजाजत प्राप्त हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । विभिन्न व्यक्तिहरुले हातहतियार खरखजना ऐन २०१९ को....

  • गुराँसको फुल टिप्न नपाइने

    न्यूजलय बुधबार १८, साउन २०७४

    तेह्रथुम –गुराँसको राजधानीको रुपमा चिनिने टिएमजे क्षेत्रमा यतिबेला गुसासको फुल ढकमक्क फुलेको छ । फुल फुले सँगै टिप्न भने प्रतिबन्ध लगाईएको छ ।
    तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउने आन्तरिक तथा वाह्र पर्यटकहरुको यतिवेला घुईचो बड्न थालेको....

  • हात्ती जाँडमा पल्किएपछि ...

    न्यूजलय बुधबार १८, साउन २०७४

    काठमाडौं । निकुञ्जबाट निस्केर वस्ती पस्ने र जाँड रक्सी खोजी खोजी खाने हात्तीहरुका कारण बर्दिया राष्ट्यि निकुन्ज वरीपरीका वासिन्दा आतंकित भएका छन् ।
    यसरी गाउँ पसेका हात्तीहरुले घरहरुभित्र राखिएको रक्सी खाने र मातिएर घर भत्काउने तथा मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् ।....

  • इटहरीमा मानव साङ्ग्लो, एकघण्टा चक्का जाम

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी– आदिवासी जनजाती महासंघ सुनसरीले इटहरी चोकमा मानव साङ्ग्लो बनाएर एकघण्टा चक्का जाम गरेको छ ।
    महासंघले गाउँपालिका,नगरपालिका र उपमहानगरपालिकाको नामाकरण गर्दा आदिवासी जनजातीको पहिचान मेटाउन पाईदैन भन्दै, आदिवासी जनजातीहरुको संघन्ता टुक्राउन पाईदैन लगायतका विभिन्न नाराहरु लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेर महासंघमा आवद्ध सम्पूर्ण जातजातीले....

  • तोकिएको स्थानीय तहको निर्वाचन स्थगित हुनु पर्ने– महन्थ ठाकुर

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर– तोकिएको स्थानीय तहको निर्वाचन स्थगित हुनु पर्ने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
    तमलोपा जिल्ला समितिले शनिवार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा संविधान संशोधन नगरी गरिएको निर्वाचनको अर्थ नहुने ठाकुरले बताए ।
    स्थानीय निकायको निर्वाचन प्रतिकार गर्ने बताउँदै आएका मधेसवादी....

  • सुनसरीमा एसइइ परिक्षा शान्तिपुर्ण, प्राविधिक शिक्षाकाे बाँकी

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी– यस बर्षको माध्यमिक विद्यालय परीक्षा शुक्रवार सम्पन्न भएको छ ।
    सुनसरी जिल्लामा सञ्चालित परीक्षामा कुल सहभागि हुने १४ हजार ४२ जना विद्यार्थीमध्ये विभिन्न विषयका गरी चार सय विद्यार्थीहरु अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।
    माध्यमिक विद्यालय परीक्षामा सहभागि हुने....

  • अलपत्र अवस्थामा रहेका ७ नेपाली बालकको भारतवाट उद्धार

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा– भारतको सिलिगुडी र दार्जेलिङ अलपत्र अवस्थामा रहेका ७ नेपाली बालकको उद्धार गरिएको छ ।
    महिला तथा बालबालिका कार्यालयको सहयोगमा बुधबार राति इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप....

  • कानेपोखरीमा बस दुर्घटना : चारको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    बेलबारी । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य २१ जना घाइते भएका छन्।
    बुधबार साँझ बस र मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार लेटाङ....

  • सुनसरीको सीमामा तस्करी

    न्यूजलय बुधबार १८, साउन २०७४

    इनरुवा । सुनसरीको भण्टावारी नाकाबाट हुने तस्करीमा सुनसरी प्रहरीले कडाई गरेपछि पछिल्लो समय तस्कारहरु सुनसरी को श्रीपुर नाकाको प्रयोग गरि भारतीय मालसमान नेपाल भित्र्याउन थालेका छन् ।
    हरिपुर सिमामा कडाई पछि श्रीपुर नाकाबाट अवैध मालसमानको तस्करी फस्टाएको हो । कपडा खाद्यान्न समाग्रीहरु तथा हार्डवेयरका....