Newslaya Home

पूर्व

  • करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । विद्युत् पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा विद्युत प्राधिकरण भद्रपुर वितरण शाखामा कार्यरत् कुमार मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ....

  • हावाहुरी र असिनाले विद्यालय र बालिमा क्षति

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । शनिवार साँझ आएको हावा हुरीले ताप्लेजुङका विभिन्न स्थानका घर र विद्यालयको छाना उडाएको छ भने बालीनालीमा क्षति पुर्‍याएको छ ।
    बर्षासँगै आएको हावाहुरीले आठराई त्रिबेणी गाउँपालिका निगुरादिन स्थित जनकल्याण आधारभूत विद्यालय र हाङ्पाङ्को सिंह बाहिनी प्रावि भवनको छाना उडाएको हो । विद्यालयको....

  • सेनालाई १५ केजीको खसी उपहार

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । पाथीभर मन्दिर क्षेत्रको पदमार्ग निर्माणमा नेपाली सेनाले देखाएको सकृयताको सम्मान गदै १५ केजीको खसी उपहार दिइएको छ । सेनाको २१ नम्बर बाहिनीको समन्वयमा ४ सय मिटर पदमार्ग निर्माणमा सेनाले सहयोग गरेको भन्दै ताप्लेजुङका स्थानिय चुडामणि तिवारीले १५ हजार बराबरको खसी उपहार दिइएको हो....

  • ग्रामीण पत्रकार समूह गठन

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको उत्तरी ग्रामीण क्षेत्रमा अवस्थित वराह नगरपालिका क्षेत्रभित्र क्रियाशील पत्रकारहरु संगठित भएका छन् ।

    शनिबार चक्रघट्टीमा बसेको भेलाले ११ सदस्यीय तदर्थ समिति रहेको ग्रामीण पत्रकार समूह गठन गरेको हो । समिमिको अध्यक्षमा बाबुराम कार्की, वरिष्ठ उपाध्यक्षमा दुर्गा बस्नेत, उपाध्यक्ष विजय राई, सचिव हिरण्य कार्की....

  • संविधान संशोधन गरेर चुनावमा सहभागि हुन आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको पक्षमा आउन नेकपा एमालेलाई आग्रह गरेका छन् ।
    संविधान संशोधनको प्रस्ताव नेपाली जनताको भावनाअनुसारको भएकोले प्रस्तावको पक्षमा आउन उनले आग्रह गरेका हुन् । पाटीको सुनसरी क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै....

  • पाथिभरा जाने क्रममा एक तिर्थयात्रिको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथिभरा जाने क्रममा एक तिर्थयात्रिको शुक्रवार मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् । ८ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । उनको सोही स्थानमा प्राथमिक....

  • हलेसीमा भुमिगत पानीको खोजी

    न्यूजलय बुधबार १८, साउन २०७४

    खोटाङ जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल हलेसी क्षेत्रमा डिप बोरिङको योजना सुरु भएको छ ।
    वभिन्न धर्मावलम्बीको सङ्गमस्थल हलेसी माताको दर्शन गर्न आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्षित गरेर दुई ठाउँमा बोरिङ गाड्ने योजना सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा....

  • बिराटनगरबाट लालबाबु पण्डित मेयरमा लड्ने

    न्यूजलय बुधबार १८, साउन २०७४

    बिराटनगर।  लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको लागी लड्ने भएका छन । पूर्वसामान्य प्रशासन मन्त्री समेत बनेका पण्डितलाई एमाले मोरडले चुनाव लड्न आग्रह गरेको थियो । पार्टीको आग्रहलाई आफुले पनि सिरोधार्य गर्ने बताउदै पण्डितले बिराटनगरको मेयरको लागी आफनो दाबेदारी हुने स्पष्ट पारे ।

    एमालेले चुनाव जसरी नि जित्नुपर्छ उनको भनाई थियो....

  • सासू–बुहारीको हत्यामा संलग्न पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ । कटहरी–१ रंगेली रोड(आदर्श टोल)मा चैत ४ गते भएको सासु–बुहारीको हत्यामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले भतिजा नाताका विराटनगर–१२ बस्ने विष्णुकुमार डाँगालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

    मृतकका श्रीमान तथा ससुरा इन्द्रचन्द डाँगाका भतिजा नाताका....

  • चितुवाको आक्रमणबाट पत्रकार सहित ६ घाइते

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ । मोरङमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन । मोरङको पथरीशनिश्चरे ५ स्थित भोटेघुम्तीको जंगलबाट बस्ती छिरेको चितुवाले आक्रमण गर्दा ६ जना घाइते भएका हुन । घाइते हुनेमा एक पत्रकार समेत छन ।

    आक्रमणमा परेर पथरीशनिश्चरे ८ का बसन्त घिमिरे, पत्रकार छन्दे लिम्बु,....