Newslaya Home

पूर्व

  • इलामका १८ हाटबजार बन्द

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । यहाँ साविकका गाविसमा पुस्तौंदेखि तिथि र बारका आधारमा लाग्दै आएका ४८ मध्ये १८ वटा हाटबजार (हटिया) बन्द भएका छन् ।

    बढदो सहरीकरण र बजार विस्तारसँगै हाट बन्द भएका हुन् । बन्द भएका हटियाहरूमा जमुना, गोगमाई, फलाँटे, मंगलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका....

  • उप–महानगरपालिकाले आफैं उठाउन थाल्यो इटहरीको फोहोर

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको इन्भारो केयरले इटहरी उपमहानगरपालिकासँग झण्डै नौ करोड रुपैयाँ क्षतिपुर्ति माग दावी गदै फोहर उठाउन छाडेपछि उपमहानगरपालिका आफैले फोहोर उठाउन थालेको छ ।

    फोहोर प्रशोधन केन्द्र उपलब्ध नगराएको र ग्राहकबाट संकलन हुनु पर्ने रकम समेत पुरा नउठेको भन्दै इन्भारो....

  • चुनावको मुखमा एसएसबी र सशस्त्रको बैठक

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको इटहरीमा नेपाल–भारत सीमा हेर्ने सुरक्षा निकायको डीआइजी स्तरीय सीमा समन्वय बैठक बसेको छ । बैठकले निर्वाचनको लागि सीमा सुरक्षालाई मजबुत बनाउने निर्णय गरेको छ ।
    पकलीस्थित पूर्व क्षेत्रीय सीमा सुरक्षा बल बराह बाहिनी पकलीमा आयोजित बैठकमा सीमा क्षेत्रमा हुनसक्ने तस्करी, चोरी....

  • नयाँ शक्तिको धर्ना सुनसरीमा पनि

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी। चुनाव चिन्ह आँखा कायम गरिनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी सुनसरीले समेत निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।
    विधानमा उल्लेख भएअनुरुपको चुनाव चिन्ह कायम गरिनुपर्ने माग सहित नयाँ शक्तिका जिल्ला स्थित नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् । कार्यालय....

  • निर्वाचन नजिकिदै जाँदा सीमा क्षेत्रमा कडाइ

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी । सुनसरी सँग सीमा जोडिएका सीमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।
    स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा भारतसँग सीमा जोडिएका नाकाहरुका दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । विषेसगरी सुनसरीको भाण्टावारी नाकामा सुरक्षा जाँच कडा पारिएको छ । भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरीसँग....

  • कैदीबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री

    न्यूजलय बुधबार १८, साउन २०७४

    खोटाङ । ६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खोटाङका चारओटा सहकारी संस्थाद्धले कैदीबन्दीका छोराछोरीलाई आइतवार शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
    जिल्ला सदरमुकाम दिक्तेलबजारमा रहेका, लालुपाते बचत तथा ऋण सहकारी संस्था, दिक्तेलबजार बचत तथा ऋण सहकारी सक्रिय बचत तथा ऋण सहकारी संस्था र दलित उद्यमी....

  • तमोर नदिमा एक युवक मृत फेला

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । आठराई गाउँपालीका निगुरादिनका ४५ वर्षीय ईन्द्रयुवाराज गुरुङ तमोर नदि किनारमा मृत अबस्थामा फेला परेका छन् ।
    गत चैत ७ गते घरबाट बेपता गुरुङको शनिवार दिउँसो पाँचथरको अमरपुर ९ स्थित पिनासी घाट देखि ५ सय मिटर उतर तमोर नदि किनारमा फेला परेको स्थानियले....

  • वीरता जेसीजले धुर्मुस–सुन्तलीलाई सम्मान गर्ने

    न्यूजलय बुधबार १८, साउन २०७४

    बिर्तामोड । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
    उनीहरुको अभियानलाई सहयोग गर्न रकम सङ्कलन समेत सुरु गरिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर....

  • राजनैतिक क्षेत्रमा महिलाहरु अग्रसर हुन सांसद ताम्लीको आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा । सांसद अञ्जना ताम्लीले महिलाहरुलाई सामाजिक संघ संस्थामा मात्र नभई राजनैतिक क्षेत्रमा समेत अग्रसर हुन आग्रह गरेकी छन् ।
    धनकुटामा शनिवर आयोजित एकल महिला सम्बन्धी कानुनी सचेतना कार्यक्रममा एकल महिलाहरुसंग सम्बन्धि कानुनी हक कार्यान्वयनमा सबैले महत्व दिए समुन्नत नेपाल हुने ताम्लीले बताइन् ।....

  • चैते छठ पर्व धुमधामका साथ मनाईदै

    न्यूजलय बुधबार १८, साउन २०७४

    जनकपुर । मिथिलाञ्चल क्षेत्रमा मनाइने चैते छठ पर्व जनकपुरमा आइतबार धुमधामका साथ मनाईंदै छ । चैते छठको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने सोमबार उदाउँदो सूर्यको अर्घ दिएर पर्व सम्पन्न हुन्छ । यो पार्वमा कात्तिकमा मनाइने छठ पर्वको जस्तो भने श्रद्धालुभक्तजनहरु नभएको पाईएको....