Newslaya Home

पूर्व

  • माता भन्दै ठग्दै

    न्यूजलय बुधबार १८, साउन २०७४

    विर्तामोड । आफूलाई माता भएको बताउँदै सुन र पैसा ठगी गर्ने दुई भारतीय महिला विर्तामोडबाट पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा भारतको कटियारका मीना बेगम र विनिता दनुवार छन् । पीडितले दिएको जाहेरी हुलियाका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको हो ।

  • नालामा डुबेर बालकको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । झापामा परीक्षा दिएर घर फर्किँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
    सोही नालामा डुबेका ७ वर्षीय समिर बजगाईं भने सकुशल रहेका छन् ।....

  • नमस्ते झरनामा पर्यटन प्रबद्र्धन गर्न पैदल मार्ग निर्माण शुरु

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा–धनकुटाको पर्यटन प्रबद्र्धन गर्न भेडेटारको नमस्ते झरनाबाट काम्फेक हुंदै नाम्जे जोड्ने पैदल मार्ग निर्माण शुरु भएको छ ।
    नमस्ते झरना हेर्न आउने पर्यटकहरुलाई झरना हुंदै भेडेटार क्षेत्रको पर्यटकीय स्थानहरुको श्रृङखलावद्ध अवलोकन÷भ्रमण गराउन पदमार्ग निर्माण गर्न लागिएको हो । उक्त पदमार्ग ३ किलो मिटर रहेको....

  • पानी उद्योगमा अनुगमन : बियरको कार्टुनमा शुद्ध जल

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । झट्ट हेर्दा बियर र वाईनका कार्टुन । लाग्छ यहाँ बियर र वाईनको उद्योग छ । खातको खात यस्ता कार्टुन भेटिएपछि सुनसरीका सायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी तिन छक्क परे । इटहरी क्षेत्रका पानी उघोगको अनुगमन गर्न निस्किएको अनुगमन टोलीले इटहरी ७ स्थित....

  • आशिष स्मृति पुरस्कार सीतालाई

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यसपटक ताप्लेजुङकी पत्रकार सीता निरौलालाई  प्रदान गरिने भएको छ ।

    मेची अञ्चलका एक उत्कृष्ट पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लामो समयदेखि कृयाशिल निरौलालाई....

  • एसएसबीबाट मारिएका का परिवारले ६ वर्षपछि राहत पाए

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ– ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोलीबाट मारिएका बासुदेव साहको परिवारलाई सरकारले आज राहात उलब्ध गराएको छ ।
    मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई गृहमन्त्री विमेलेन्द्र निधिले १० लाखको चेक हस्तान्तरण गरेका छन् । सरकारले आइतवार (हिजो) वासुदेवका परिवारलाई १० लाख रुपैया राहातस्वरुप....

  • मोर्चाको माग पुरा गर्न सरकार गम्भिर : निधि

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । निर्वाचनअघि पुरा गर्न सकिने मागलाई पुरा गर्ने र बाँकी मागलाई निर्वाचनपछि सम्वोधन गर्दै जाने विषयमा मधेशी मोर्चासंँग छलफल चलिरहेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले बताए । अधिकार सम्पन्न संघिय आयोग वनाएर सिमाकंनको विषय टुंग्याउने विषयमा मोर्चासंँग छलफल भईरहेको उनले बताए ।

    विराटनगर विमानस्थलमा....

  • कसैसँग हातहतियार भए बुझाउन प्रशासनको आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी – जिल्ला प्रशासनले कसैसँग हातहतियार भए बुझाउन सर्वसाधारणमा सूचना जारी गरेको छ ।
    बैशाख ३१ गतेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले कोही कसैले इजाजत प्राप्त हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । विभिन्न व्यक्तिहरुले हातहतियार खरखजना ऐन २०१९ को....

  • गुराँसको फुल टिप्न नपाइने

    न्यूजलय बुधबार १८, साउन २०७४

    तेह्रथुम –गुराँसको राजधानीको रुपमा चिनिने टिएमजे क्षेत्रमा यतिबेला गुसासको फुल ढकमक्क फुलेको छ । फुल फुले सँगै टिप्न भने प्रतिबन्ध लगाईएको छ ।
    तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउने आन्तरिक तथा वाह्र पर्यटकहरुको यतिवेला घुईचो बड्न थालेको....

  • हात्ती जाँडमा पल्किएपछि ...

    न्यूजलय बुधबार १८, साउन २०७४

    काठमाडौं । निकुञ्जबाट निस्केर वस्ती पस्ने र जाँड रक्सी खोजी खोजी खाने हात्तीहरुका कारण बर्दिया राष्ट्यि निकुन्ज वरीपरीका वासिन्दा आतंकित भएका छन् ।
    यसरी गाउँ पसेका हात्तीहरुले घरहरुभित्र राखिएको रक्सी खाने र मातिएर घर भत्काउने तथा मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् ।....