Newslaya Home

पूर्व

  • गर्मी बढेसँगै जनजिवन कष्टकर बन्दै

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । तराईका अधिकांश जिल्लाहरुमा तापक्रम अत्याधिक बढेका कारण जनजीवन प्रभावित भएको छ । बढ्दो गर्मीका कारण मानिसहरु दिउँसो समयमा घरबाट निस्किन छोडेका छन् ।
    सुख्खा मौसम, त्यसमा पनि अझ गर्मी बढेका कारण विद्यालय जाने बालबालिका, दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग र जेष्ठ....

  • पूर्वमा यसकारण भयो एनसेलको रिचार्ड कार्ड अभाव

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सुनसरी । पुर्वमा एनसेलको रिचार्ज कार्ड अभाव भएको छ । पूर्वका विभिन्न डिलरहरुमै रिचार्ज कार्डको अभाव भएको हो ।
    एनसेलले डिलरसँगको वितरण सम्झौता खारेज गरेपछि कार्ड अभाव भएको हो । साना खुद्रा पसलहरुमा केही केही बाँकी कार्ड भएपनि डिलरहरुमा भने कार्ड अभाव रहेको व्यापारीले....

  • टेलिकमको सेवा अवरुद्ध

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ईटहरी । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् । पूर्वका सुनसरी, झापा, मोरङ्ग, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा टेलिकमकोसेवा अवरुद्ध....

  • घोषणापत्र बनाउँदै इटहरीका दलहरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा इटहरीका राजनीतिक दलहरुले निर्वाचनको तयारी तिव्र पारेका छन् । खासगरी दलहरुले टोल तथा वडा कमिटी गठन, भेला, घरदैलो लगायतका गतिविधिलाई तिव्रता दिएका छन् । यस्तै दलहरु आ–आफ्नो दलको तर्फबाट स्थानीय घोषणापत्र बनाउने तयारीमा समेत जुटेका छन् ।
    हुन....

  • निर्वाचन तालिका फेरबदल,अधिकृतहरु फिर्ता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । स्थानीय तहको निर्वाचन तालिका फेरबदल भएका कारण झापामा निर्वाचनका लागि नियुक्ति भएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
    निर्वाचन आयोगबाट सात गाउँपालिका र आठ नगरपालिकाका लागी खटाईएका कर्मचारी गत वैशाख ३ गते झापा पुगेक थिए....

  • यस्ता छन् सुन्दरहरैंचाका सम्भावित मेयर–उपमेयर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङको कोशीहरैंचा र सुन्दरदुलारी नगरपालिकालाई मिलाएर अहिले सुन्दरहरैंचा नगरपालिका बनाइएको छ । जहाँ साविकका इन्द्रपुर, हरैंचा, मृगौलिया, दुलारी र सुन्दरपुर गाविस समेटिएका छन् । यसरी बनेको सुन्दरहरैंचा नगरपालिका विराटनगर उपमहानगरपालिका पछि मोरङको सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो ।
    छोटो समयमा विकासको गतिमा....

  • प्रहरीबाट सास्ती खेप्दै सफारी चालक

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । मोरङको उर्लाबारी क्षेत्रमा ट्राफिक प्रहरीले सिटि सफारी चालकहरुसँग विनाकारण जरिवाना लिन थाले पछि अनाश्वयक दुख पाउन थालेका छन् । दिन थालेपछि चालकहरु मर्कामा परेका छन् । उर्लाबारीबाट कृष्णमन्दिर, दमक यात्रु पुर्याएर फर्किएका सफारीलाई ताराबारीमा ट्राफिक प्रहरीले विनाकरण १५ सय सम्म जरिवाना तिराउने गरेपछि....

  • कृष्णदासजी यसरी पसे अनि निस्के समाधिबाट (भिडियोसहित)

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । जमिनमुनी बन्द बाकसभित्र सात दिनसम्म बस्न सकिएला ? केही मिनेटमै निस्सासिने ठाउँमा सिद्धबाबा कृष्णदासजी महाराज सात दिनसम्म बसेर भर्खरै निस्किएका छन् ।
    एक साता लामो समाधिबाट गत चैत रामनवमीको दिन उनी निस्के । उनी निस्केको समयमा राष्ट्रपती विद्यादेवी भण्डारीसमेत त्यहाँ पुगेकी थिइन्....

  • सासू-बुहारी हत्यमा संलग्न जेल चलान

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । मोरङको कटहरीमा गतवर्ष चैत्रमा भएको सासु-बुहारीको हत्यमा संलग्न दुईजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गतसाल चैत्र–४ गते भएको डागा परिवारका सासु बुहारी हत्याकाण्डमा प्रहरीले मुद्दा चलाएका विराटनगरका २६ वर्षीय बिष्णुकुमार डागा र २१ वर्षीय शुभम लखोटियालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि....

  • प्रदर्शनकारीले प्रहरी कुटे (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । प्रदर्शनकारीको आक्रमणबाट सुनसरीको इटहरीमा पाँच प्रहरी घाइते भएका छन् । विरोध सभा निकालेको संघीय गठबन्धन तथा संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।

    ¥यालीको सुरक्षाको लागि हिडेका प्रहरीहरुमाथि नै आक्रमण गरिएको थियो । प्रदर्शनकारीहरुको प्रदर्शन अराजक बनेपछि प्रहरीले नियन्त्रणमा लिन....