Newslaya Home

पूर्व

  • छुरा प्रहार गरी हत्या

    न्यूजलय बुधबार १८, साउन २०७४

    धरान । धरान–१५ गणतन्त्र बस्तीका एक युवाको छुरा प्रहार गरि हत्या गरिएको छ ।
    शनिबार बिहान धरान–१५ का ५ जना युवाहरुले स्थानिय २६ वर्षीय भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेका हुन । सो क्रममा दुवै पक्षबिच झडप समेत भएको थियो ।
    शुक्रराज....

  • चारआली–केचना सडक निर्माणमा लापरबाही

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । झापाको सदरमुकाम हुदै दक्षिणी गाउपालिका जोडने सडक खण्ड निर्माण कार्य सुरु भएपनि योजना कार्यालय र सम्बन्धीत निर्माण कम्पनीका कर्मचारीहरुले लापरबाही ढंगले काम गरिरहेको सहभागीले आरोप लगाएका छन् । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दास र निर्माण कम्पनी कालिका, कनकाई र....

  • मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङको सुन्दर(दुलारी नगरपालिका ६ मा शुक्रबार मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
    पूर्व पश्चिम राजमार्ग अन्तर्गतमा को.५ प ८१३४ नम्बरको मोटरसाईकलले पैदल यात्री कोशी हरैचा नगरपालिका ४ वस्ने राम विलास चौधरीलाई राती १० बजे ठक्कर दिएको थियो। ठक्करबाट घाईते चौधरीको उपचारका क्रममा....

  • सुनसरीमा १ सय ६५ मतदान केन्द्र

    न्यूजलय बुधबार १८, साउन २०७४

    इनरुवा। बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला मतदान स्थल समितिको बैठकले जिल्लामा १ सय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो ।
    प्रमुख जिल्ला....

  • म्याजिक चप्पलको कारखानामा आगलागी

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरंगको विराटनगरस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि आउन सकेको छैन । विराटनगरको टंकीस्थित उक्त कारखानामा शुक्रबार बिहान लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीका अनुसार आगो नियन्त्रणको प्रयास....

  • सप्तरीका स्थानीय तहमा मोर्चाको तालाबन्दी

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय निकाय कार्यान्वयनलाई अवरोध सुरु गरेको छ ।
    संविधान संशोधनअघि चुनाव घोषणा गर्न नहुने अडान लिँदै आएको मोर्चाले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
    ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको....

  • पुर्वका तिन जिल्लामा रेडपान्डा (हाब्रे) संरक्षणको काम हुदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पाँचथर – पुर्वका तिन जिल्ला पाँचथर, इलाम र ताप्लेजुङमा पिट करिडोर बनाएर रेडपान्डा (हाब्रे) संरक्षणको काम हुदै आएको छ ।
    समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम अन्तर्गत विश्वकै पहिलो संरक्षित क्षेत्र बनाउने योजनाका साथ काम भईरहेको छ । पिट करिडोर अन्तर्गत पाँचथरको ६, इलामको ८ र....

  • स्वास्थ्य इटहरी नाराको साथ एरिना टेलिभिजनद्वारा इटहरी रन शुरु

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरी स्थित एरिना टेलिभिजनले स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु गरेको छ ।
    इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिए । इटहरीका सम्पूर्ण....

  • एमाले र फोरम लोकतान्त्रिकवीच विराटनगरमा तालमेल

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ्ग । नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्तिकवीच विराटनगर महानगरपालिकामा चुनावी तालमेल भएको छ ।
    महानगरमा एमाले र फोरम लोकतान्तिकबीच भएको छलफलबाट तालमेल गरेर जाने सहमति भएको एमाले सचिव तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए ।
    फोरम....

  • पथरीशनिश्चरेमा माओवादी केन्द्रको शक्तिप्रदर्शन

    न्यूजलय आइतबार १५, साउन २०७४

    पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे मोरङले निर्वाचन प्रचार प्रसारका क्रममा शुक्रबार र्यालीसहित शक्ति प्रदर्शन गरेको छ । उम्मेदवारहरु सहभागि भई नगरका ४ स्थानबाट निस्किएको र्याली वडा नम्बर १ को रत्नचोकमा भेला भएर पथरी बजार परिक्रमा गरेको थियो । नगरका १० वटै वडाबाट सहभागि करिव....