Newslaya Home

पूर्व

  • संवेदनशील मानिएको सप्तरीमा निर्वाचनको तयारी

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । मुलुकमै अत्यन्त संवेदनशील मानिएको सप्तरी जिल्लामा पनि निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचनको तयारी स्वरुप सप्तरीमा पनि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले यतिबेला मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।           सप्तरीमा राजपा नेपालले....

  • सुरक्षाका दृष्टिले पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल अति समवेदनशील

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले ठहर गरेको छ ।
    पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका....

  • एमाले उम्मेदवारलाई कुट्ने व्यक्ति एमालेमै प्रवेश

    न्यूजलय बिहीबार १२, साउन २०७४

    झापा । झापामा भोट माग्न हिंडेका एमाले उम्मेदवारमाथि कुटपिटमा संलग्न व्यक्ति एमालेमै प्रवेश गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका रमेश त्रिखत्रीमाथि कुटपिटमा संलग्न पूर्वएमाले कार्यकर्ता तथा स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेल पुनः एमालेमा प्रवेश....

  • इटहरीमा एमालेले छान्यो वडाका उम्मेदवार

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । नेकपा एमालेले इटहरी उपमहानगरपालिकाका सबै वडाका उम्मेदवार टुंगो लगाएको छ । शनिबार एक कार्यक्रम गरि एमाले इटहरीले वडाअध्यक्ष, दुई जना खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य गरी २० वटा वडाका एक सय जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
    कुन वडामा....

  • एमालेले लेटाङमा लावती र निरौलालाई उठाउने

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । नेकपा एमालेले लेटाङ नगरपालिकाको मेयरमा नगर इञ्चार्ज भूपेन्द्र लावतीलाई उठाउने भएको छ । यस्तै एमालेले लेटाङको उपमेयरमा कृष्णकुमारी निरौलालाई उम्मेदवार बनाउने भएको छ । मेयर र उपमेयर दुवैमा धेरै जनाको नाम आएपनि भूगोल लगायतका कुरालाई मध्यनजर गरेर लावती र निरौलालाई उम्मेदावार बनाउने निर्णय....

  • एमालेबाट झापाका यी ठाउँका उम्मेदवार टुंगो लाग्यो

    न्यूजलय बिहीबार १२, साउन २०७४

    झापा । एमालेले झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । बैठकले भद्रपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    त्यसैगरी, दमकको मेयरमा रोमनाथ ओली र गौरादहको मेयरमा मदन अधिकारीलाई उमेदवार बनाउने निर्णय....

  • पूर्वमा निर्वाचनको तयारी पुनः सुरु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । निर्वाचन आयोगले पूर्व क्षेत्रमा शुक्रबारदेखि निर्वाचनसँग सम्बन्धित कामहरु अघि बढाउने भएको छ । बैशाख ३१ गतेको निर्वाचन जेठ ३१ गतेका लागि सरेपछि गत बैशाख १२ गतेदेखि स्थगित गरिएका कामहरु शुक्रबारदेखि पुनः सूचारु गरिने भएको हो । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार शुक्रबारदेखि गाउँपालिका....

  • प्रहरीले लाँदै गर्दा बाटैबाट भागे अभियुक्त

    न्यूजलय बुधबार ११, साउन २०७४

    झापा । झापाबाट पक्राउ गरेर काठमाडौं लाँदै गर्दा मानव बेचविखन मुद्दाका अभियुक्त मकवानपुरबाट भागेका छन् ।
    काठमाडौ लाँदै गरेका पाँच मध्ये एक जना मकवानपुर पुगेपछि भागेका हुन् । मकवानपुरको भिमफेदी गाउँपालिकाको लामिडाँडामा पिसाब गर्न भनि ५ कैदीलाई गाडीबाट निकालिएको थियो । त्यहीबेला एक जना....