Newslaya Home

पूर्व

  • अरुणको खतरा टर्यो, बग्न थाल्यो पानी

    न्यूजलय बिहीबार १९, साउन २०७४

    संखुवासभा । बरुण र अरुण नदीको दोभानमा थुनिएको पानी विस्तारै बग्न थालेको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदि थुनिएकोमा अहिले भने पानी बग्न थालेको हो ।
    बिस्तारै पानी बग्ने क्रम जारी रहेकाले त्यति ठूलो खतरा नरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए....

  • सरकार सत्ता लम्ब्याउन केन्द्रित : यादव

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले सरकार आफैं मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षड्यन्त्रमा लागि परेको आरोप लगाए ।
    पार्टीका नेता शिबजी यादवले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा टेवल समेत नगरेर संविधान संशोधनको नाममा बेइमानीको राजनीतिक गरिरहेको आरोप लगाए....

  • तेह्रथुमको साढे पाँच सय घर अन्धकारमा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम । लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।
    बुधबार बेलुका वर्षासँगै आएको बाढीले २२ किलो वाट क्षमताको अमलेबेँसी, १७ किलो वाट क्षमताको फलामसाँघु र २९ किलो वाट क्षमताको कोया खोला तेस्रो लघु....

  • अरुण थुनिएपछी कोशी किनारमा ‘हाइ अलर्ट’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । संखुवासभामा अरुण नदी थुनिएपछी अरुण नदीसमेत मिसिएर बन्ने सप्तकोशी किनारका वासिन्दाहरुलाई सचेत रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
    नदी थुनिएर बनेको बाँध फुट्दा आउने बाढीको जोखिमका कारण हाइ अलर्टमा रहन प्रशासनले सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला....

  • मोर्चाका १३ जना पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    जनकपुरधाम । चुनाव सम्बन्धी प्रशिक्षण विथोल्न खोज्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धनुषाका प्रहरी उपरीक्षक लालमणि अचार्यका अनुसार जनकपुरको मुजेलिया ग्रामीण विकास प्रशिक्षण केन्द्रको सभाहलमा निर्वाचन आयोगले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई विथोल्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको....

  • जब्दी महारानी मन्दिरमा सिरुवा मेला धुमधाम

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । सुनसरीको इटहरी–१६ पकली स्थित जब्दी महारानी मन्दिरमा पुजा अर्चना गरी सिरुवा मेला भर्नेको शुक्रवार भिड लागेको छ ।
    विशेष गरेर पहिला तराईका आदिवासी समुदायले महारानीको ग्राम थानमा घोडा फुल चडाई पुजा आजा गरि मेला भर्ने प्रचलन रहे पनि अहिले सम्पुर्ण समुदायले....

  • मोरङमा सञ्चार डेस्क स्थापना, निर्वाचन प्रचार समिति गठन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । संखुवासभाको अरुण नदी थुनिएको छ। अरुण नदी थुनिदा वरपरका ८० घर परिवार प्रभावित भएका छन् । यसले तल्लो क्षेत्रमा बाढीको खतरा बढाएको छ ।
    विहीबार दिउँसो ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको....

  • सुनसरीमा भर्ना अभियान चलाइदै, सामुदायिक विद्यालयमा भर्ना हुने संख्या घट्दो

    न्यूजलय बिहीबार १९, साउन २०७४

    रामधुनी । वर्षेनी सञ्चालन गरिदै आएको विद्यालय भर्ना अभियान यसवर्ष पनि सुनसरीमा सञ्चालन गरिएको छ । जिल्लामा रहेका तर विद्यालय वाहिर भएका र उमेर पुगेका बालबालिकाहरुलाइ शिक्षाको पहुँचमा पुर्याउनका लागि विद्यालय तथा जिल्ला शिक्षा कार्यालयले यस वर्ष भने बैशाख भरी विद्यालय भर्ना अभियान सञ्चालन गर्ने....

  • नेपालद्वारा भारतीय भन्सार कार्यालय बनाउन रोक

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा भारतीय पक्षले सिमा मिचेर निर्माण गर्न थालेको भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ । सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो ।
    दुई महिनादेखि....

  • स्वास्थ्य केन्द्र सञ्चालनमाआएसँगै पर्यटक र स्थानिय लाभान्वित

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएसँगै त्यो क्षेत्रका बासिन्दाका साथै घुम्न आउने पर्यटकहरु लाभाम्वित भएका छन् ।
    तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमामा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।....