Newslaya Home

पूर्व

  • तमोर नदिमा एक युवक मृत फेला

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । आठराई गाउँपालीका निगुरादिनका ४५ वर्षीय ईन्द्रयुवाराज गुरुङ तमोर नदि किनारमा मृत अबस्थामा फेला परेका छन् ।
    गत चैत ७ गते घरबाट बेपता गुरुङको शनिवार दिउँसो पाँचथरको अमरपुर ९ स्थित पिनासी घाट देखि ५ सय मिटर उतर तमोर नदि किनारमा फेला परेको स्थानियले....

  • वीरता जेसीजले धुर्मुस–सुन्तलीलाई सम्मान गर्ने

    न्यूजलय बुधबार १८, साउन २०७४

    बिर्तामोड । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
    उनीहरुको अभियानलाई सहयोग गर्न रकम सङ्कलन समेत सुरु गरिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर....

  • राजनैतिक क्षेत्रमा महिलाहरु अग्रसर हुन सांसद ताम्लीको आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा । सांसद अञ्जना ताम्लीले महिलाहरुलाई सामाजिक संघ संस्थामा मात्र नभई राजनैतिक क्षेत्रमा समेत अग्रसर हुन आग्रह गरेकी छन् ।
    धनकुटामा शनिवर आयोजित एकल महिला सम्बन्धी कानुनी सचेतना कार्यक्रममा एकल महिलाहरुसंग सम्बन्धि कानुनी हक कार्यान्वयनमा सबैले महत्व दिए समुन्नत नेपाल हुने ताम्लीले बताइन् ।....

  • चैते छठ पर्व धुमधामका साथ मनाईदै

    न्यूजलय बुधबार १८, साउन २०७४

    जनकपुर । मिथिलाञ्चल क्षेत्रमा मनाइने चैते छठ पर्व जनकपुरमा आइतबार धुमधामका साथ मनाईंदै छ । चैते छठको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने सोमबार उदाउँदो सूर्यको अर्घ दिएर पर्व सम्पन्न हुन्छ । यो पार्वमा कात्तिकमा मनाइने छठ पर्वको जस्तो भने श्रद्धालुभक्तजनहरु नभएको पाईएको....

  • करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । विद्युत् पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा विद्युत प्राधिकरण भद्रपुर वितरण शाखामा कार्यरत् कुमार मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ....

  • हावाहुरी र असिनाले विद्यालय र बालिमा क्षति

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । शनिवार साँझ आएको हावा हुरीले ताप्लेजुङका विभिन्न स्थानका घर र विद्यालयको छाना उडाएको छ भने बालीनालीमा क्षति पुर्‍याएको छ ।
    बर्षासँगै आएको हावाहुरीले आठराई त्रिबेणी गाउँपालिका निगुरादिन स्थित जनकल्याण आधारभूत विद्यालय र हाङ्पाङ्को सिंह बाहिनी प्रावि भवनको छाना उडाएको हो । विद्यालयको....

  • सेनालाई १५ केजीको खसी उपहार

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । पाथीभर मन्दिर क्षेत्रको पदमार्ग निर्माणमा नेपाली सेनाले देखाएको सकृयताको सम्मान गदै १५ केजीको खसी उपहार दिइएको छ । सेनाको २१ नम्बर बाहिनीको समन्वयमा ४ सय मिटर पदमार्ग निर्माणमा सेनाले सहयोग गरेको भन्दै ताप्लेजुङका स्थानिय चुडामणि तिवारीले १५ हजार बराबरको खसी उपहार दिइएको हो....

  • ग्रामीण पत्रकार समूह गठन

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको उत्तरी ग्रामीण क्षेत्रमा अवस्थित वराह नगरपालिका क्षेत्रभित्र क्रियाशील पत्रकारहरु संगठित भएका छन् ।

    शनिबार चक्रघट्टीमा बसेको भेलाले ११ सदस्यीय तदर्थ समिति रहेको ग्रामीण पत्रकार समूह गठन गरेको हो । समिमिको अध्यक्षमा बाबुराम कार्की, वरिष्ठ उपाध्यक्षमा दुर्गा बस्नेत, उपाध्यक्ष विजय राई, सचिव हिरण्य कार्की....

  • संविधान संशोधन गरेर चुनावमा सहभागि हुन आग्रह

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको पक्षमा आउन नेकपा एमालेलाई आग्रह गरेका छन् ।
    संविधान संशोधनको प्रस्ताव नेपाली जनताको भावनाअनुसारको भएकोले प्रस्तावको पक्षमा आउन उनले आग्रह गरेका हुन् । पाटीको सुनसरी क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै....

  • पाथिभरा जाने क्रममा एक तिर्थयात्रिको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथिभरा जाने क्रममा एक तिर्थयात्रिको शुक्रवार मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् । ८ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । उनको सोही स्थानमा प्राथमिक....