Newslaya Home

पूर्व

  • राजनितिमा नयाँ अध्याय शुरु : उपप्रधानमन्त्री थापा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । सरकार र मधेसी मोर्चाबीच भएको सहमतिले मुलुकको राजनितिमा नयाँ अध्याय शुरु भएको उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले बताएका छन् । शनिबार भएको सहमतिले गतिरोध अन्त्य गर्दै राजनितिक निकास दिने थापाले बताए । बिराटनगरमा आइतबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले मुलुकलाई निकास....

  • राप्रपाले झापामा घोषणा गर्यो उम्मेदवार

    न्यूजलय बिहीबार १९, साउन २०७४

    दमक । झापामा तीन नगरपालिका र दुई गाउँपालिकामा राप्रपाको उम्मेदवारको घोषणा गरेको छ । विर्तामोड नगरपालिकाको मेयरमा भक्ति सिटौला, भद्रपुर नगरपालिकामा नवराज पनेरु र दमक नगरपालिकाको मेयरमा राम थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

    भद्रपुरबाट मेयरमा उठ्न लागेका पनेरु व्यवसायी हुन् भने दमकमा मेयरका....

  • मोरङमा रेल, निर्माण तीव्रगतिमा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । आगामी केही वर्षभित्रमा विराटनगरसँगै सीमा जोडिएको कटहरीसम्म रेल गुडेको हेर्न पाइने भएको छ । नेपाल–भारत रेल्वे आयोजनाले अहिले भारतको बथनाहदेखि कटहरीसम्म रेल सञ्चालन गर्न काम सुरु गरिसकेकोे छ ।
    तीन वर्षअघि निर्माण कार्यको जिम्मा लिएको बथनाह–कटहरी रेल सञ्चालन गर्न भारतको तालिया कन्ट्रक्सन....

  • राजसंस्था फर्काउन सकिन्छ : उपप्रधानमन्त्री थापा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    दमक । देश गणतन्त्रमा गइसकेको छ । तर पनि राप्रपा लगायतका केही दलहरु अझैपनि राजतन्त्रको वकालत गरिरहेका छन् । आफ्नो विधानबाट राजतन्त्र र हिन्दूत्वको नारा निर्वाचन आयोगले हटाएको भन्दै विरोध गरेको राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्र फर्कन सक्ने बताएका छन् ।
    झापाको दमकमा आयोजित....

  • शिक्षक–विद्यार्थी मुक्का हानाहान

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । शिक्षक कक्षामा नआएको विषयमा गुनासो गर्न जाँदा झापामा एक विद्यार्थीले शिक्षकको मुक्का खाएका छन् । झापाको दमक बहुमुखी क्याम्पसमा विज्ञान संकाय अन्तरगत भौतिक शास्त्रका विभागीय प्रमुख लोकेन्द्र चेम्जोङले विएस्सी दोस्रो वर्ष अध्ययनरत महेश भट्टराईलाई मुक्का प्रहार गरेका हुन् ।
    शिक्षक नियमित रुपमा....

  • नेकपा माओवादी केन्द्र इटहरी र विराटनगरका मेयर उपमेयरहरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । नेकपा माओवादी केन्द्रले इटहरी र विराटनगरमा मेयर र उपमेयरको टुंगो लगाएको छ ।
    आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले इटहरी उपमहानगरपालिकाको मेयरमा वीरता राई (तामाङ्ग) र सरस्वती पोखरेल (शारदा) उपमेयरमा भीमप्रसाद सुवेदी (सागर)को नाम सिफरिस गरेको छ । त्यस्तै विराटनगर उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र....

  • स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने : राज्यमन्त्री जवेगु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम । आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले बताएका छन् ।
    तेह्थुमको सदरमुकाम म्याङलुङमा आज गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा ‘चुनावपछि सिंहदरबारका सेवा सुविधा लिएर सरकार आफैँ जनताको घरदैलोमा पुग्ने जवेगुले बताए । राज्यमन्त्री जवेगुले निर्वाचनमा मतदान....

  • रामधुनीमा आकांक्षी बढी, उम्मेद्वार छिट्टै टुङगो लाग्ने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    रामधुनी । देशभरी नै चुनावी रौनक छाइरहेको बेला विभिन्न नगर तथा गाउमा मेयर तथा उपमेयर पदका लागि उम्मेद्वार छान्न सकस परिरहेको छ । उम्मेद्वारका आकांक्षीहरु बढी भए पछि केही स्थानमा भने चयन गर्न समस्या हुने गरेको पाइएको छ । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको....

  • मोरङमा छानिए एमाले उम्मेदवार

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नेकपा एमाले मोरङले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्ने क्रमलाई तिव्रता दिएको छ । एमाले मोरङको शुक्रबार बसेको बैठकले  मोरङका ५ वटा गाउँपालिकामा सर्वसहमतिमा उम्मेदवार चयन गरेको हो ।
    एमालेले मोरङको केराबारी गाउँपालिकाको प्रमुखमा नवीन थापामगर र उपप्रमुखमा शान्ति लिम्बूलाई उम्मेदवार बनाउने भएको....

  • चुनावका लागि शिक्षकहरु विद्यालय छाड्दै

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ओखलढुंगा । स्थानीय तहको चुनावमा पार्टीले टिकट दिने भएपछि ओखलढुंगामा शिक्षकहरुले धमाधम विद्यालयमा राजीनामा दिन थालेका छन् । १० जना शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा पत्र बुझाइ सकेका छन् । उनीहरुले टिकट निश्चित भएपछि राजीनामा दिएका हुन् ।
    एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल....