Newslaya Home

पूर्व

  • चिया निकासीमा समस्या

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इलाम । इलाममा अर्ग्यानिक चियाको बजारीकरणमा समस्या देखिन थालेको छ । अर्ग्यानिक चिया हेर्दा अन्य चियाको तुलनामा आकर्षित नदेखिने भएकाले निकासीमा भने समस्या देखिन थालेको हो । तर यस वर्ष भने अर्ग्यानिक चिया उत्पादनमा वृद्धि भएको छ ।

    जिल्लाका साँखेजुङमा सञ्चालित हिमालयन साँग्रीला र फिक्कलको....

  • चतरा–नदाहा फत्तेपुर सडक कालोपत्रे सुरु, डेढ वर्षमा पुरा गर्ने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    उदयपुर । एसियाली विकास बैंकको लगानीमा नदाहा–फत्तेपुर सडक खण्डमा कालोपत्र सुरु गरिएको छ । बैंकको २ अर्ब ३४ करोड रुपैयाँ लगानीमा वैकल्पिक सडक निर्माण गरिएको सडक कालोपत्रे गरिन थालिएको हो । कोसी ब्यारेजको विकल्पको रुपमा सो सडक निर्माण भइरहेको हो ।

    डेढ बर्षभित्र सडक पूरा....

  • झिँगा आतंक : झुलभित्र बसेर खानुपर्ने बाध्यता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । सामान्यतया हामी सुत्नका लागि झुलभित्र पस्छौ । लामखुट्टेबाट बँच्नका लागि राति सुत्दा झुल प्रयोग गर्छौ । तर मोरङका केही ठाउमा भने सुत्नको लागि हैन खाना खानको लागि झुल भित्र पस्ने गरेका छन् । मोरङको सोराभाग लगायतका केही स्थानमा खानका लागि झुलभित्र पस्नु पर्ने....

  • सगरमाथाको फोहोर सफा गर्न कठिनाई (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । नेपालभर फोहोर व्यवस्थापन टाउको दुःखाइ बनेको बेलामा विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासको फोहोर व्यवस्थापन झन् ठूलो चुनौति बनेको छ ।
    सगरमाथा चढ्न जाने आरोहण दलका सदस्यले सगरमाथा आसपास छाडेका फोहोरका कारण पर्यटन व्यवसायी चिन्तित बनेका छन् । फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा....

  • ‘सहमतीको खबर हल्ला मात्र’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    विराटनगर । सरकार र मोर्चाबिच सहमती भएको खबर सञ्चारमाध्यममा आइरहेका बेलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने खबरलाई गलत भनेका छन् ।
    सरकारसँग स्थानीय तहको चुनावमा जाने बारेमा मधेसी मोर्चासँग सहमति भयो भनेर सरकारले गलत प्रचार गरेको उनले आरोप लगाएका छन् ।....

  • दुर्घटनाबाट जोगियो सीता एयरको विमान

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।
    आईतवार बिहान ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति....

  • सैनिक भर्तीको परीक्षामा संलग्न दुई जना नक्कली परीक्षार्थी पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा संलग्न दुई जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।
    इटहरी–४ आइतबारेस्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षामा अर्कैको नाममा नक्कली परीक्षार्थी भई परीक्षा दिइरहेको अवस्थामा पक्रउ गरिएको प्रहरीले....

  • श्रीमान् र श्रीमती भए नगरको प्रमुख र उपप्रमुख

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ ।
    सिफारिस गरिएका मध्ये प्रमुख र उपप्रमुखमा श्रीमान् र श्रीमती परेका छन् । दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा शनिवार सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र....

  • लालिगुराँस र ढुंगाको बगैचा निर्माण

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम  । तेह्रथुम र संखुवासभाको संगम लालिगुराँस नगरपालिकालाई पर्यटनको क्षेत्रमा नमुना शहर बनाउने उदेश्यल लालिगुराँस र ढुंगाको बगैचा निर्माण गरिएको छ ।
    देउराली, भुल्के र चैते सामुदायीक वनको करिब ५ सय २५ क्षेत्रफलमा आरआर गार्डेन (लालिगुराँस र ढुंगाको बगैचा) निर्माण गरिएको हो । लोप....

  • टेलिफोन बन्द, दुर्गमका बासिन्दा मर्कामा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ताप्लेजुङ । छ वर्षअघि वितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा पूर्वी पहाडी जिल्लाको ग्रामीण भेग र दुर्गम क्षेत्रका स्थानीयहरु मर्कामा परेका छन् ।
    यसरी गाउँ–गाउँमा वितरित टेलिफोन अवरुद्ध भएपछि सर्वसाधारणको लगानी पनि खेर गएको छ । पूर्वाञ्चलमा भिस्याट प्रणालीद्वारा सञ्चालित एक हजारभन्दा बढी टेलिफोन....