Newslaya Home

पूर्व

  • अपहरणकारी जोगाउन नेताहरुले दिए प्रहरीलाई दवाब

    न्यूजलय बुधबार १८, साउन २०७४

    बिर्तामोड । करोडौँ रुपैयाँ मूल्यको जग्गा हडप्नका लागि मानव अपहरण गरेको घटनाका अभियुक्तमाथीको कारवाही फितलो बनाउन प्रहरीलाई दवाव आउन थालेको छ ।

    राजनीतिक नेतृत्वको दवावका कारण प्रहरीले फरार अन्यलाई मंगलबारसम्म पक्राउ गर्न सकेको छैन । तर, झापा प्रहरीले कतैबाट दवाव नआएको बताएको छ ।  स्रोतका....

  • धनकुटामा इ लाईव्रेरी संचाल

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा । शहिद भीम नारायण स्मृति भवन धनकुटामा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले धनकुटमा इ लाईव्रेरीको मंगलवार उद्घाटन गर्दै अहिलेको सूचना र प्रविधिको युगमा इ लाईव्ररी अत्यन्तै महत्वपूर्ण भएको बताए ।
    निवर्तमान सभापति तथा सांसद श्रेष्ठको सांसद विकास कोषको ३ लाख ५०....

  • सखुवाको गोलियासहित ८ जना नियन्त्रणमा

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ। बेलबारी ५ कसेनीबाट प्रहरीले मंगलबार बिहान सखुवाको काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
    इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कसेनी सडक खण्डमा मे १ त ५१४ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको सखुवाको ३६ क्युफिट गोलीया काठ फेला पारी बरामद....

  • लागूऔषधसहित दुई जना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । प्रहरीले सुनसरीको इटहरी ६ बाट मंगलबार दिउँसो लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरी प्रसवनी १ बस्ने ३९ वर्षिय झोलाई चौधरी र सुनसरी इटहरी ४ बस्ने ३५ बर्षिय प्रमोद ठाकुर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स ९४....

  • ५० घर जलेर नष्ट, दर्जन चौपाया मरे

    न्यूजलय बुधबार १८, साउन २०७४

    सिरहा । सिरहाको सखुवानन्कारकट्टीमा सोमबार साँझ भएको आगलागीमा ५० घर जलेर नष्ट भएका छन् । त्यस्तै एक दर्जन चौपाया मरेका छन् ।
    स्थानिय दलित बस्तीमा भएको आगलागीमा परेर घर जलेका हुन् । हरिखंग मण्डलको घरमा रहेको परालको कुन्युबाट आगो सल्किएको आगोले ५० भन्दा बढी....

  • जोगमनी–इटहरी सडक विस्तार ठप्प

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी। जोगबनीबाट धरान हुँदै तिब्बतको किमाथाङ्का नाकासम्म जोडिने कोशी राजमार्ग अन्तर्गतको रानी–बिराटनगर सडक विस्तार ठप्प भएको छ । छ लेनको बनाउन थालिएको उक्त सडकखण्डमा काम भइरहँदा परियोजनाले निर्माण सम्पन्न गरिसकेका कम्पनीलाई भुक्तानी दिन नसक्दा सम्पूर्ण काम रोकिन पुगेको छ ।
    विराटनगर–इटहरी–धरान सडक खण्ड मार्ग....

  • पाँचथरमा भीषण आगलागी

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।
    दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका (७ ) साविकको सुबाङ गाविस (२०) को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको पाँचथर प्रहरीले जनाएको....

  • संविधान संशोधनको कुरा बेमौसमको बाजा : महासचिव पोखरेल

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको बताएका छ
    प्रेस चौतारी इलामले सोमवार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै....

  • इलाममा दश हजारको स्वास्थ्य बीमा

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । इलाम जिल्लामा छ महिनाको अवधिभरमा ९ हजार ८ सय २८ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
    जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट उनीहरुले सेवा लिएका हुन् । जिल्ला अस्पतालबाट तीन हजार ९८, झापाका अस्पतालबाट ५ सय ८५....

  • धनकुटाका भुकम्प पीडितलाई ४ किस्तामा अनुदान

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा। धनकुटा जिल्लाका भुकम्प पिडितहरुलाई घर निर्माणका लागि पहिलो चरणको अनुदान रकम बितरण गरिने भएको छ ।
    नेपालको १७ जिल्लामा दोस्रो चरणको अनुदान वितरण कार्यक्रम अन्तर्गत धनकुटामा ४ सय २६ पिडितहरुलाई अनुदान उपलब्ध गराउन लागिएको हो । धनकुटा नगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरी....