Newslaya Home

पूर्व

  • कक्षा १२ को परीक्षामा इलामबाट ३४३३ परीक्षार्थी

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इलाम । देशभर आउदो बैशाख १० देखि सुरु हुने कक्षा १२ को परीक्षामा इलाममा यस बर्ष परीक्षा दिनेको संख्या जम्मा ३ हजार ४ सय ३३ रहेको छ । जसमध्ये नियमित तर्फ २ हजार ३ सय ८४ र पुरक परीक्षार्थी एक हजार ७९ रहेको छ ।

    ....

  • भयरहित वातावरणमा निर्वाचन सफल बनाउने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । देशभरी नै चुनावी माहोल बढ्दै गएको बेला मोरङका कार्यालय प्रमुखहरुको बैठकले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्बाचन सफल बनाउने निर्णय गरेको छ । जिल्लाका प्रत्येक कार्यालयका कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
    मोरङमा १७ वटै स्थानीय तहमा निर्बाचन....

  • पकलीमा समुदाय–प्रहरी ‘ड्रामा क्लिनिक’ सम्पन्न

    न्यूजलय बुधबार १८, साउन २०७४

    रामधुनी । सुनसरीको इटहरी पकली स्थित सञ्चालनमा ल्याइएको तीन दिने समुदाय–प्रहरी ड्रामा क्लिनिक सम्पन्न भएको छ । विपन्न र सिमान्तकृत समुदाउको न्याय र सुरक्षामा पहुँच अभिवृद्धिसहितको पहुँच परियोजा अन्तरगत क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।

    युके एड र सर्च फर कमन ग्राउण्डको संयुक्त सहकार्य तथा नेपाल....

  • आधा अर्बको राजस्व हिनामिनामा नेता र बैंकको पनि मिलेमतो !

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । इटहरीस्थित यातायात कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको खबर पुरानो होइन । तर यो पटक भने अलि नयाँ खालको भ्रष्टाचार अघि आएको छ । जसले अनुसन्धानमा संलग्नहरुको मथिंगल नै घुमाइदिएको छ ।
    कार्यालयमा लामो समयदेखि रहेका लेखापालको डिजाइन र सेटिङमा कार्यालयमा भ्रष्टाचार हुने....

  • यातायातका कागजात अख्तियारको कब्जामा

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजस्व हिनामिनाको अनुसन्धान गर्न अख्तियारलाई जिम्मा दिएलगत्तै अख्तियारले इटहरीस्थित यातायात व्यवस्था कार्यालयका कागजात नियन्त्रणमा लिएको छ ।
    ५७ करोड राजस्व हिनामिनामा संलग्न भएको भन्दै मन्त्रालयले इटहरी यातायात कार्यालयका पाँच जना कर्मचारीलाई निलम्बन गरेसँगै अख्तियारले कागजात नियन्त्रणा लिएको....

  • अपहरणमा संलग्न दुईजना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपलिका ८ बस्ने २६ बर्षिय दुर्गा प्रसाद साहको अपहरणमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरी जमुनिमध्येपुरा–६ घर भइ हाल इटहरी बिष्णुपुर गाउपालिका–१ बस्ने २२ बर्षिय जुम्राती मिया र कल्याणपुर–३ घर भइ....

  • छोरी बलात्कृत गरेको आरोमा बुवा पक्रउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    पाँचथर । १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षिय बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
    विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिकी श्रीमती वैदेसिक रोजगारीको शिलसिलामा....

  • यातायात कार्यालय इटहरीका प्रमुखसहित ५ निलम्बित

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । भ्रष्टाचारको आरोपमा इटहरीस्थित यातायात ब्यवस्था सवारी कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुले ५६ करोड ५८ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको भेटिएको बताइएको छ ।
    निलम्बनमा पर्नेमा कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी,....

  • बसले च्याप्दा चालकको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–३ निपनियाँमा बुधबार बिहान आफैले चलाएको बसले च्याप्दा चालकको ज्यान गएको छ ।

    काठमाडौंबाट काकडभिट्टाका लागि छुटेको ना ६ ख ४९७७ नम्बरको बस अनियन्त्रीत भई सातपत्रे पुलमा ठोकिएर पल्टिँदा बसले च्यापेर चालक चितवन नारायणगढका सोमलाल ढकालको ज्यान गएको हो....

  • पत्रकार लुइँटेलसहित अन्य क्षेत्रका ६ व्यक्ति सम्मानित

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । विराटनगरस्थित जामिया इस्लामियाले मोरङमा क्रियाशिल अन्नपूर्ण पोष्टका पूर्वाञ्चल ब्यूरो प्रमुख पत्रकार कुमार लुइँटेपत्रकार सहित अन्य क्षेत्रका व्यक्तित्वलाइ सम्मान गरेको छ । सहित विभिन्न समाजिक व्यक्तित्वलाई समेत सम्मान गरेको हो।

    इस्लामिया विद्यालयमा आयोजित कार्यक्रममा राजनीतिकर्मी माओवादी केन्द्रका सुशील उप्रेती, नेकपा एमालेका वसिम आलम र....