Newslaya Home

पूर्व

  • झापामा सुन चोरी गर्ने तीन पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । झापामा सुरक्षा व्यवस्था कडा गर्नासाथ आपराधिक घटनाहरु बाहिरिन थालेका छन् । एकपछि अर्को गर्दै चोरीमा संलग्नहरु समातिन थालेका छन् । झापाको शिवसताक्षी नगरपालिकाबाट तीन जनालाई एक किलो सुनसहित पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले शनिबार चेकजाँच गर्ने....

  • टाउको काटेर गाडिएका दुई वर्षे बालकको शव फेला

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लाहान । घरबाटै तीन दिनअघि बेपत्ता भएका दुई वर्षे बालकको टाउको काटेर गाडिएको भेटिएको छ ।
    टाउको काटेर बाररीमा गाडेको अवस्थामा उनको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
    गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया....

  • उखु अभावका कारण मिलमा समस्या

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लाहान। हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव भएको छ । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित सो मिलमा कच्चा पदार्थ नहुदा समस्या परेको हो।
    पर्याप्त मात्रामा उखु उपलब्ध नभएकाले चिनी उत्पादन समेत घटेको उद्योगले बताएको छ । गत मङ्सिर २० देखि....

  • बिबादका कारण बन्द भएको खाता आईतबारदेखि सन्चालनमा आउने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धनकुटा । जिल्ला समन्वयन समितिको खाता आईतबारबाट सञ्चालनमा आउने भएको छ । गएको डेढ महिना देखि बन्द भएको समितीको खाता विवादका कारण बन्द भएको थियो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय र समन्वयन समिति बीचको आपसी बिवादका कारण फागुन २७ गते देखि खाता बन्द थियो....

  • पूर्वमा नक्कली नोट फेला

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । पछिल्लो समय नक्कली नोटको बिगबिगी बढीरहेको छ । झापाको दमकमा नेपाली पाँच सय रुपैयाको नक्कली नोट फेला परेको छ ।
    ट्यासी स्टेन्डका एक चालकले सो नोट फेला पारेका हुन् । चालक दधिराम खतिवडालाई सो नोट भाडा स्वरुप एक जना यात्रुले दिएका थिए....

  • महिलाको नाममा धाँदली गर्नेे पुरुष आफैले साडी लगाएर उम्मेदवार दिए हुन्छ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ओखलढुंगा । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने विषयमा ओखलढुंगा जिल्लामा महिला आंकाक्षीहरुको असन्तुष्टि बढेको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने विषयमा धाँदली भएको महिला आकांक्षीहरुले बताएका छन् ।
    अधिकांश गाउँपालिकाको प्रमुखमा पुरुष नै दाबेदार रहेको भएपनि उपप्रमुखमा मा समेत....

  • विराटनगरमा हुण्डाइको अत्याधुनिक सोरुम

    न्यूजलय बिहीबार १९, साउन २०७४

    हुण्डाइ गाडीले पूर्वाञ्चलमा पहिलोपटक आफ्नो अत्याधुनिक शोरुम सञ्चालमा ल्याएको छ । रोयल अटो वल्र्ड नाममा विराटनगरमा सञ्चालमा आएको नयाँ शोरुमको कम्पनीका अध्यक्ष भीम पौडेलले उद्घाटन गरेका छन् । सो क्रममा अध्यक्ष पौडेलले शोरुम सञ्चालन भएपछि हुन्डाइ गाडीका पारखीहरुले सरल र सहजरुपमा सेवा पाउने बताए ।....

  • एनसेलको रिचार्जमा कालोबजारी

    न्यूजलय बिहीबार १९, साउन २०७४

    एनसेलको सिम बोक्ने पूर्वका ग्राहकहरु केही दिनयता एनसेलको रिचार्ज कार्डको अभाव झेलिरहेका छन् । पूर्वका शहरहरुमा एनसेलको रिचार्ज कार्ड अभाव देखिएको छ । डिलरहरुमा रिचार्जकार्ड अभाव हुँदा कालोबजारी हुन थालेको छ ।
    एक सय रुपैयाँको कार्ड एक सय १० रुपैयाँसम्म बिक्री हुन थालेको छ....

  • “उप” मा चित्त बुझाउँदै महिला नेतृहरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    आउँदो स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरिएपछि विभिन्न राजनीतिक दलका महिला नेतृहरुले पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने भनिए पनि महिला नेतृहरु....

  • पथरीका एकल महिलाले रातो पहिरिए

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङको पथरीशनिश्चरे–३ का एकल महिलाहरुले रातो पहिरन लगाएका छन् । मातातीर्थ औंसीको अवसरमा बिहीबार भएको विशेष कार्यक्रमकाबीच वडाका ५० जना एकल महिलाले रातो वर्काे र रातो टीका लगाएइका हुन् । एकल भएपछि सेतो मात्र लगाउनु पर्ने परम्परागत विभेदपूर्ण प्रचलन चिर्ने उद्देश्यले पथरीशनिश्चरे–३ स्थित वडा महिला....