Newslaya Home

पूर्व

  • सडकमा रहेकालाई सामूहिक आवास गृहमा राख्ने धरान उपमहानगरको निर्णय

    न्यूजलय शुक्रबार २८, चैत २०७६

    धरान । सुनसरीको धरान उपमहानगर पालिकाको सडकमा रहेको मानिसलाई सामूहिक आवास गृहमा राखिने भएको छ ।

    बिहीबार प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसहितको बैठकले सडकमा अव्यवस्थित रूपमा रहेका मानिसहरूलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राख्ने निर्णय गरेको हो ।

    धरानका सुरक्षाकर्मीहरुले सडकमा बस्दै....

  • वीपी प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरी नियुक्त

    न्यूजलय बिहीबार २७, चैत २०७६

    धरान । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् ।

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डेढ महिना अघि गरेको सिफारिसको आधारमा कुलपति समेत रहेका डा. गिरीलाई उपकुलपतिमा नियुक्त....

  • इलाममा क्वरेण्टीनबाट भागेका युवक फेला

    न्यूजलय बिहीबार २७, चैत २०७६

    इलाम । इलामको क्वरेण्टीनबाट भागेका एक युवक मङ्गलबार भेटिएका छन् । सोमबार राति क्वरेण्टीन वार्डको झ्यालबाट भागेका २२ वर्षीय सरोज अधिकारी इलाम नगरपालिका–९ को सिंहबाहिनी मन्दिरमा भेटिएका हुन् ।

    मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका युवालाई फेरि क्वरेण्टीनमा लगेर राखिएको छ । अधिकारीलाई....

  • सुनसरीमा ११ जना पाकिस्तानीलाई क्वारेन्टाइनमा राखियो

    न्यूजलय बुधबार २६, चैत २०७६

    इटहरी । सुनसरीको दुहवी–१ स्थित जामे मस्जिदमा बनाइएको क्वारेन्टाइनमा ११ जना पाकिस्तानीलाई राखिएको छ ।

    गत फाल्गुण २४ गते धर्म प्रचारको लागि काठमाण्डौ हुँदै सुनसरी प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

    लकडाउन सुरु भएको १ दिन अगाडी दुहवीको जामे मस्जीदमा आश्रय लिएर बसेका मो.....

  • प्रदेश १ : कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा

    न्यूजलय मङ्गलबार २५, चैत २०७६

    विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा तीनका परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

    प्रदेश १ सरकारको मंगलबार बसेको बैठकले कोरोना संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय....

  • कोरोना विरुद्ध राहत संकलनमा सुकुना क्याम्पसको सहभागिता

    न्यूजलय मङ्गलबार २५, चैत २०७६

    विराटचोक । मोरङको सुन्दरहरैचा–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले राहत संकलनमा सहभागिता जनाएको छ ।

    मंगलबार क्याम्पसले प्राध्यापक, कर्मचारीहरुको तर्फबाट एक दिनको तलब बराबर हुन आउने रकम रु. १ लाख २ हजार १७४ रुपैयाँ राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो ।

    विश्वव्यापी फैलिएको....

  • प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख संकलन

    न्यूजलय सोमबार २४, चैत २०७६

    विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ ।

    कोषमा आज (सोमबार) थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९....

  • राहत लिनेको घरमा टिनको बाकसभित्र ५० लाख

    न्यूजलय आइतबार २३, चैत २०७६

    विर्तामोड । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन लगाएपछि धेरै विपन्न र ज्यालामजदुरी गर्ने नागरिकहरु समस्यामा परेका छन् । स्थानीय सरकारले त्यस्ता विपन्न परिवारलाई लक्षित गरेर राहत वितरण थालेको छ ।

    सोही क्रममा झापाको कनकाई नगरपालिका –४ को सुकुम्बासी वस्तीमा बसोवास गर्दै आएका ५१....

  • कोरोना भाइरसको सम्बन्धमा इटहरीवासी र बेलायतका डाक्टरहरुले गरे सामुहिक भिडियो कार्यक्रम

    न्यूजलय शनिबार २२, चैत २०७६

    इटहरी । कोरोना भाइरसको बढ्दो महामारीका बीच इटहरीमा सामुहिक भिडियो कार्यक्रम गरिएको छ । भर्चुअल कन्फ्रेन्स् कोभिड १९ नाम दिइएको उक्त कार्यक्रममा सहभागिहरुले मोबाइल र इन्टरनेटको माध्यमबाट सहभागिता जनाएका थिए ।

    बेलायती डाक्टरहरुको समूह रेप्सिन टिम, इटहरी उपमहानगर पालिकाका जनप्रतिनिधि, इटहरीका डाक्टर, पत्रकार तथा नागरिक....

  • सुनसरीमा २४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    न्यूजलय शनिबार २२, चैत २०७६

    इटहरी । सुनसरी कोरोना भाइरस (कोभिड –१९) को आशङ्कामा ३९ जनाका स्वास्थ्य परीक्षण गरिएको छ ।

    कोरोना भाइरसको परीक्षण गरिएका ३९ जना मध्ये २४ जनाको रिजल्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको हो ।

    रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु घर फर्किएको र अन्य १२ जना....